वैदेशिक रोजगारबाट फर्केपछि व्यवसाय गर्न बैंक कर्जा पाइने, कृषि तथा पशुपन्छी कर्जा ५ करोड सम्म
काठमाण्डौं/ बैंकिगं खबर : सरकारले वैदेशिक रोजगरीबाट फर्केका युवाहरुलाई उद्यमशील बनाउन उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण ऋण कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ। विदेशमा कमाएको पैसा अनुत्पादक क्षेत्रमा बढी खर्च हुन थालेपछि सहुलियत पूर्ण ऋणलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो ।
युवाहरुले नेपालमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजन









