सहुलियत ऋण नदिने बैंक बिरुद्ध राष्ट्र बैंकमा उजुरी गर्नुहोस्
नेपालगन्ज : जुनसुकै बैंक तथा वित्तीय संस्थाका शाखाबाट सहुलियतपूर्ण ऋण पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पूर्ण शाखाहरुबाट सहुलियत पूर्ण ऋण प्रदान गर्न निर्देशन दिएको छ।
कतिपय क्षेत्रबाट सहुलियतपूर्ण ऋण नपाएको गुनासो आएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो। सहुलियतपूर्ण ऋणमा सरकारले नै ५ वा ६ प्रतिशत व्याज अनुदान प्रदान गर्दछ। बैंकको आधार व्याजदरमा २ जोडेर आउन








