ब्रेकिङ न्यूज

बाँकेमा ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ को तयारी

बाँकेमा ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ को तयारी

   
नेपालगन्ज । बाँकेमा ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ को तयारी गरिएको छ। होटल व्यवसायी संघ बाँके नेपालगन्ज र होटल संघ बाँके(हान)को संयुक्त आयोजनामा फेस्टिभल गर्न लागिएको हो। आगामी २०८३ साल वैशाख ११ देखि १३ गतेसम्म फेस्टिभल सञ्चालन गर्ने तयारी गरिएको आयोजक पक्षले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। फेस्टिभल नेपालगन्जको ‘सुशिल कोइराला स्मृति गेट’ देखि पश्चिम वाटरप
बीस बर्षदेखि बीउँ आलूको उत्पादन (भिडियो सहित)

बीस बर्षदेखि बीउँ आलूको उत्पादन (भिडियो सहित)

   
नेपालगन्ज । बाँके हिरमिनियाका जयपाल माैर्य राष्ट्रपतिबाट उत्कृष्ट कृषक पुरस्कार पाउने कृषक हुनुहुन्छ । उहाँले एक सय एक कठ्ठामा बीउँ आलू उत्पादन गर्नुभएको छ । https://youtu.be/NvLgXNjCBrM?si=6PUQi78fYC5GwHRQ 'अहिले 'ग्रेडिङ' गर्दै करिव २५ किलोमिटर टाडा काेहलपुरकाे 'काेल्ड स्टाेर'मा आलू राख्न लैजान्छाैं । ट्रकमा लैजान एकै पटक 'ग्रेडिङ' गर्न सकिदैन । जे जति 'ग्रेडिङ' हुन्छ,त्यति आफ्नै ट्याक्टरमा
महासंघको प्रस्ताव अनुरुप मन्त्रीपरिषदबाट पीएसपीपी कार्यान्वयन गर्ने निर्णय – निजी क्षेत्रको मनोबल र लगानी बढाउन स्वागतयोग्य कदमः अध्यक्ष ढकाल

महासंघको प्रस्ताव अनुरुप मन्त्रीपरिषदबाट पीएसपीपी कार्यान्वयन गर्ने निर्णय – निजी क्षेत्रको मनोबल र लगानी बढाउन स्वागतयोग्य कदमः अध्यक्ष ढकाल

   
नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा चैत्र १३ गतेको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति (Private Sector Protection and Promotion Strategy) (पीएसपीपी) तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले २०८२ कार्तिक २२ गते आर्थिक बहसः २.० कार्यक्रम आयोजना गरि परिवर्तित अवस्थामा उक्त रणनीति आवश्यक भएको भन्दै पहिलो पटक सरकारको ध्यानाकर्ष
वालेन सरकारकाे शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूची सार्वजनिक

वालेन सरकारकाे शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूची सार्वजनिक

   
काठमाडौँ — वालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।  सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्‌को पहिलो बैठकले विभिन्न मन्त्रालयसम्बन्धित निर्णय गरेको थियो । जसअन्तर्गत २४ भदौको घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने र १५ दिनभित्र अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्नेलगायतका छन् । सरकारकाे सय बुँदे
भदाै २३ र २४ गते बाँकेमा के-के भयाे ?  कार्की आयोगकाे प्रतिवेदन

भदाै २३ र २४ गते बाँकेमा के-के भयाे ? कार्की आयोगकाे प्रतिवेदन

   
नेपालगन्ज । गाैरीबहादुर कार्की अध्यक्ष रहेकाे आयोगले बाँकेमा भदाै २३ र २४ गते भएको घटनाकाे बिबरण प्रतिवेदनमा समावेश गरेकाे छ । हेर्नुस् प्रतिवेदनमा समेटिएको बुँदा,-
हाेलील्याण्डका बिद्यार्थीले ‘राडार’बनाए,’इलेक्ट्रोनिक कार’ कुदाए (भिडियो सहित)

हाेलील्याण्डका बिद्यार्थीले ‘राडार’बनाए,’इलेक्ट्रोनिक कार’ कुदाए (भिडियो सहित)

   
बाँके । नेपालगन्ज-१०(भृकुटीनगर) स्थित हाेलील्याण्ड अंग्रेजी माध्यमिक विद्यालयले शुक्रबार  'साईन्स राेबाेटिक्स एवं प्लेनेटोरियम' प्रदर्शनी आयोजना गरेकाे छ । बिद्यालयका संस्थापक प्रिन्सीपल प्रशान्त श्रेष्ठले विद्यार्थीले नै बनाएको 'राेबाेट'ले दिएको कैंचीले रिबन काटेर प्रदर्शनीकाे उद्घाटन गर्नुभयो । उल्लेख्य अभिभावक सहभागी उक्त कार्यक्रममा विद्यार्थीले निर्माण गर्नुभएका 'राडार,अटाेनाेमश कार,रिमाेट
बाँकेमा एसइईको तयारी पूरा, ९ हजार ६ सय ८३ विद्यार्थी सहभागी हुँदै

बाँकेमा एसइईको तयारी पूरा, ९ हजार ६ सय ८३ विद्यार्थी सहभागी हुँदै

   
नेपालगन्ज  । आगामी चैत्र १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गर्दै बाँके जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। “सञ्चार संवाद” द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले यस वर्ष परीक्षा व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष जिल्लाबाट कुल ९ हजार ६ स
कच्चापदार्थ नपाउँदा उद्योग बन्द,कर्मचारी बिदामा

कच्चापदार्थ नपाउँदा उद्योग बन्द,कर्मचारी बिदामा

   
https://youtu.be/oNqs2zSwVPA?si=lHZuzZ5Ir3uMiWVd नेपालगन्ज । अमेरिका-इजरायल र इरानबिचको तनावले मध्यपूर्वमा युद्ध चर्किएको छ । यसले प्रत्यक्षरुपमा नेपाली उद्योगहरुलाई समस्या पारिरहेको छ । उद्योगमा कच्चापदार्थकाे अभाव हुन थालेकाे छ भने धेरैले उत्पादन कटाैती गरेका छन् । यस्तै परिस्थिति अझै केही दिनसम्म भइरहे उद्योग बन्द गर्नुपर्नेसम्मकाे अवस्था आइलागेकाे उद्योगीहरु बताउँछन् । बिशेष गरि पेट्रो केमि
५० करोड लगानीमा गुर्भाकोटमा औषधि उद्योग स्थापना

५० करोड लगानीमा गुर्भाकोटमा औषधि उद्योग स्थापना

   
नेपालगन्ज । कर्णाली प्रदेशमा औषधि उत्पादनतर्फ ऐतिहासिक सुरुवात गर्दै सुर्खेतको गुर्भाकोट नगरपालिका–१० घुमखहरेमा कर्णालीकै पहिलो औषधि उत्पादन उद्योग स्थापना भएको छ। चिनियाँ कम्पनी Yuyuan Biotechnology Pvt. Ltd. को करिब ५० करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा आएको हो। उद्योगले स्थानीय स्तरमै पाइने चुथ्रो र गुजरगाना जस्ता कच्चा जडीबुटी प्रयोग गरी विभिन्न प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ
घरजग्गा कारोबारमा नेपालगन्जको ‘ब्रेकथ्रु’: दुई कम्पनीलाई इजाजत

घरजग्गा कारोबारमा नेपालगन्जको ‘ब्रेकथ्रु’: दुई कम्पनीलाई इजाजत

   
नेपालगञ्ज, ८ चैत : नेपालको घरजग्गा (रियल एस्टेट) क्षेत्रलाई व्यवस्थित र संस्थागत बनाउने सरकारी नीति अनुरूप बाँकेको नेपालगञ्जमा दुईवटा कम्पनीले औपचारिक रूपमा घरजग्गा कारोबारको इजाजत प्राप्त गरेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले 'निधि सूत्र प्राइभेट लिमिटेड' र 'आदित्य एग्रोटेक प्राइभेट लिमिटेड' लाई व्यावसायि मध्यस्थताका लागि अनुमति प्रदान गरेको हो। घरजग्गा सम्बन्धी कारोबार भन्नाले प्राकृ