सिक्टा प्रकरणमा पूर्वमन्त्रीदेखि चार आयोजना प्रमुखसम्मलाई भ्रष्टाचार मुद्दा
बाँके : बाँकेमा निर्माणाधिन सिक्टा सिंचाईको नहर निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै अख्तिया दुरुपयोग अनुसन्धान आयोगले आयोजना निर्माणको जिम्मा पाएकाृ कालिका कन्स्ट्रक्सनका अध्यक्ष समेत रहेका पूर्व मन्त्री बिक्रम पाण्डे सहित २१ जना बिरुद्ध शुक्रबार बिशेष अदालत मुद्दा दर्ता भएको छ । अदालतले चार जना आयोजना प्रमुख बिरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।
प्रेस विज्ञप्ति
मिति २०७५।८।२१ गते
आरोप—पत









