ब्रेकिङ न्यूज

लुम्बिनीमा मासु र अण्डा उत्पादन घट्यो, पशुपालन क्षेत्र दबाबमा

लुम्बिनीमा मासु र अण्डा उत्पादन घट्यो, पशुपालन क्षेत्र दबाबमा

   
नेपालगन्ज । लुम्बिनी प्रदेशमा दूध उत्पादन बढिरहेको भए पनि मासु र अण्डा उत्पादनमा भने ठूलो गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अध्ययन प्रतिवेदन २०८२/८३ अनुसार समीक्षा वर्षमा प्रदेशको मासु उत्पादन १२.४० प्रतिशत र अण्डा उत्पादन ५.६७ प्रतिशतले घटेको छ। यसले प्रदेशको मासुजन्य पशुपालन क्षेत्र कमजोर बन्दै गएको संकेत गरेको छ। प्रतिवेदनअनुसार समीक्षा वर्षमा लुम्बिनी प्रदेशमा ५ लाख ५१ हजार ८५८.५०
नेपालगन्ज–दिल्ली उडान : प्रधानमन्त्रीको भारत भ्रमणमा एजेण्डा बन्ला ?

नेपालगन्ज–दिल्ली उडान : प्रधानमन्त्रीको भारत भ्रमणमा एजेण्डा बन्ला ?

   
नेपालगन्ज । नेपाल–भारतबीच हुने हरेक उच्चस्तरीय भ्रमणमा उठ्दै आएको नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको मुद्दा प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा पनि एजेण्डा बन्ला ? नेपालगन्जले यसपटक पनि आशा राखेको छ। अझ महत्वपूर्ण कुरा, अन्तर्राष्ट्रिय उडानलाई लक्षित गरेर निर्माण गरिएको अत्याधुनिक नयाँ टर्मिनल भवन अहिले सञ्चालनमा आइसकेको छ। पूर्वाधार तयार भइसकेपछि अब नेपालगन्जले कूटनीतिक निर्णयको प
सार्वजनिक यातायातमा यात्रुमाथि दुर्व्यवहार, कानुन हुँदाहुँदै व्यवहारमा सुधार कहिले?

सार्वजनिक यातायातमा यात्रुमाथि दुर्व्यवहार, कानुन हुँदाहुँदै व्यवहारमा सुधार कहिले?

   
नेपालगन्ज । सार्वजनिक यातायातमा यात्रुमाथि चालक तथा सहचालकबाट हुने दुर्व्यवहारका घटना बारम्बार दोहोरिन थालेका छन्। यात्रुलाई गालीगलौज गर्ने, झर्किने, जबर्जस्ती सवारीमा चढाउने, तोकिएकोभन्दा बढी भाडा माग्ने तथा विवाद हुँदा यात्रुलाई बीच बाटोमै झार्नेसम्मका घटना सार्वजनिक यातायातमा देखिने गरेका छन्। यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीले विभिन्न स्थानबाट चालक तथा सहचालकलाई पक्र
न बन्यो औद्योगिक क्षेत्र, न त औद्योगिक ग्राम !

न बन्यो औद्योगिक क्षेत्र, न त औद्योगिक ग्राम !

   
नेपालगन्ज । औद्योगिकीकरणका लागि सम्भावना बोकेको बाँकेमा सरकारले घोषणा गरेका औद्योगिक क्षेत्र र औद्योगिक ग्रामका योजना वर्षौँ बित्दा पनि अपेक्षित रूपमा कार्यान्वयन हुन सकेका छैनन् । बैजनाथको नौबस्ता औद्योगिक क्षेत्रदेखि खजुरा, नरैनापुर र राप्तीसोनारीका औद्योगिक ग्रामसम्मका योजना घोषणा, जग्गा व्यवस्थापन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने चरणबाट अघि बढ्न सकेका छैनन् । सरकारले २०७२ चैत
स्थानीय तहको नीति एकातिर, कृषकका समस्या अर्कोतिर

स्थानीय तहको नीति एकातिर, कृषकका समस्या अर्कोतिर

   
नेपालगन्ज । बाँकेका स्थानीय तहका कृषि तथा पशु शाखाबाट अपेक्षित सेवा नपाएको भन्दै किसानहरूले गुनासो गरेका छन्। पशु बिरामी पर्दा समयमै प्राविधिक सेवा नपाउने, कृषि तथा पशुसम्बन्धी सेवा लिन कर्मचारीलाई बोलाउँदा ढिलाइ हुनेदेखि अनुदानलगायतका कार्यक्रममा अतिरिक्त रकम मागिने गरेकोसम्मका आरोप किसानहरूले लगाएका छन्। नेपालगन्जका उत्कृष्ट किसान आजाद राई स्थानीय तहका कर्मचारीले किसानका वास्तविक समस्या नजिकब
लुम्बिनीबाट वैदेशिक रोजगारीमा जानेको संख्या १ लाख ४५ हजार नाघ्यो

लुम्बिनीबाट वैदेशिक रोजगारीमा जानेको संख्या १ लाख ४५ हजार नाघ्यो

   
  नेपालगन्ज । आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशबाट १ लाख ४५ हजार ९ सय ६८ जना वैदेशिक रोजगारीमा गएको पाइएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन २०८२/८३ वार्षिक प्रतिवेदन अनुसार यो संख्या कुल श्रम स्वीकृतिको १८.४३ प्रतिशत हो । प्रदेशबाट वैदेशिक रोजगारीमा जानेमध्ये पुनः श्रम स्वीकृति (Re-entry) सहितको संख्या १ लाख ४५ हजार ९ सय ६८ रहेको छ भने पुनः श्रम स्वीकृति बाहेकको संख्य
सरकारले रोक्नेझैँ गर्‍यो, पटका पट्किरहे…

सरकारले रोक्नेझैँ गर्‍यो, पटका पट्किरहे…

   
नेपालगन्ज । तिहारमा पटका तथा आतिशबाजी नगर्न सरकारले आग्रह गरेको छ । प्रहरीले सीमा नाका, बजार तथा सार्वजनिक स्थानमा निगरानी बढाएको छ । पटका ओसारपसार, बिक्री–वितरण र प्रयोग नियन्त्रण गर्ने घोषणा पनि गरिएको छ । तर, नेपालगन्जसहित देशका विभिन्न शहरमा भने तिहारको रात पटका पड्किने क्रम रोकिएन । नेपाल प्रहरीले यस वर्ष तिहारअघि नै पटका, आतिशबाजी तथा पटकाजन्य पदार्थ प्रयोग नगर्न सर्वसाधारणलाई विश
सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम ज्याला रु. १,७४० तोकियो

सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम ज्याला रु. १,७४० तोकियो

   
  काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत काम गर्ने श्रमिकको न्यूनतम दैनिक ज्याला रु. १ हजार ७४० कायम गरेको छ। नयाँ कार्यविधिमार्फत श्रमिकको पारिश्रमिकसँगै सामाजिक सुरक्षा, बीमा तथा व्यवसायजन्य सुरक्षालाई समेत अनिवार्य गरिएको हो। पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ‘सार्वजनिक खरिदमा आबद्ध
काग तिहार र कागको बहुआयामिक महत्त्व

काग तिहार र कागको बहुआयामिक महत्त्व

   
यमपञ्चकको पहिलो बिहान: तिहार अर्थात् यमपञ्चक कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहारबाट सुरु हुन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिअनुसार वि.सं. २०८३ मा काग तिहार कात्तिक २१ गते (७ नोभेम्बर २०२६) परेको छ। साँझ त्रयोदशी परेको दिन यमदीपदान र बिहान सूर्योदयमा त्रयोदशी परेको दिन काग तिहार मनाउने शास्त्रीय नियम छ; यस वर्ष धनतेरस (धन्वन्तरि जयन्ती) अघिल्लो दिन, कात्तिक २० गते परेको छ। बिहानै छान
नेपालगन्जसँग जोडिने भारतका भव्य पूर्वाधार

नेपालगन्जसँग जोडिने भारतका भव्य पूर्वाधार

   
नेपालगन्ज । नेपालगन्जबाट रुपैडिहा नाका पार गरेपछि भारतको उत्तर प्रदेशमा अहिले पूर्वाधार विकासको ठूलो रूपान्तरण देखिन थालेको छ। सडक, रेल, ल्यान्ड पोर्ट र नयाँ तीव्रगतिको सडक सञ्जालमार्फत रुपैडिहालाई लखनउ, बहराइच हुँदै भारतका अन्य ठूला शहरसँग जोड्ने योजना अघि बढाइएको छ। यसको प्रत्यक्ष प्रभाव भने नेपालगन्जसहित बाँके, बर्दिया, सुर्खेत, दाङ, कर्णाली र लुम्बिनीका नागरिक तथा व्यवसायीमा पर्नेछ।