ब्रेकिङ न्यूज

शाइन रेसुङ्गा बैंकको ‘फन्ड ट्रान्सफरमा मोवाईल फोन हातमा’ अफर

शाइन रेसुङ्गा बैंकको ‘फन्ड ट्रान्सफरमा मोवाईल फोन हातमा’ अफर

   
बुटवल भदौ ।-  शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएस संगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फन्ड ट्रान्सफर मा मोवाईल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आईपीएस लाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । सो अफर २०८०,
नेपालगन्ज म्याराथनको नवौं संस्करण मंसिर ९ गते हुने

नेपालगन्ज म्याराथनको नवौं संस्करण मंसिर ९ गते हुने

   
नेपालगन्ज । नवौं धारा नेपालगन्ज म्याराथन आउ“दो ९ मंसिर, २०८० शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको अध्यक्ष टिएस ठकुरीले बताए । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष ९ गते शनिवार हुनेछ ।
शिखरले ल्यायो जालीको ढोका !

शिखरले ल्यायो जालीको ढोका !

   
नेपालगन्ज – प्लाई र केबल उत्पादनमा चर्चित समूह शिखर ग्रुपले नयाँ उत्पादन बजारमा ल्याएको छ । उसले ल्यामिनेटेड जाली बजारमा ल्याएको हो । गुणस्तरिय एसएस जालीसँग बनाइएकोले यसलाई नेपालमा (जाली खापा) नामले प्रसिद्ध गरिएको छ। नेपालगन्जमा स्थापना भएको यो समूहले शिखर प्लाई र केवल उत्पादन गर्दै आएको छ । देशभरको बजारमा आफु्नो उत्पादन पठाउन सफल भएको उद्योगले चौविस वर्ष पुरा गरेको छ । उद्योगका सञ्
खजुराका अध्यक्ष तुफानकाे सरकारी फाेनमा अमर्यादित टिप्पणी

खजुराका अध्यक्ष तुफानकाे सरकारी फाेनमा अमर्यादित टिप्पणी

   
नेपालगञ्ज १० भदाै । बाँकेको खजुरा गाउँपालिका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डम्बर विक तुफानले निबर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिबारे अराजक र अमर्यादित टिप्पणी गरेका छन् । एमाले पोलिटब्युरो सदस्य एवम् बाँके इन्चार्ज खेममान खड्काले भदौ ५ गते गाउँपालिका अध्यक्ष हुँदा कक्षपतिले प्रयाेग गर्ने सरकारी फाेन नम्बरमा फाेन गरेका थिए । जुन फाेन नम्बर पालिकाका अहिलेका अध्यक्ष विकले प्रयोग
संघकाे महासचिवमा रानाभाट सदर,बिराेधमा आन्दोलन

संघकाे महासचिवमा रानाभाट सदर,बिराेधमा आन्दोलन

   
नेपालगन्ज/  नेपालगन्ज उद्योग संघको निर्वाचन समितिले महासचिवमा पदमा भिम बहादुर रानाभाटलाई सदर गर्ने निर्णय गरेकाे छ । पुन मतगणनाका लागि दोस्रोपटक म्याद थपेका प्रमुख निर्वाचन अधिकृत टिकाजंग सिहले नै रानाभाटलाई महासचिवमा सदर गर्ने निर्णय शुक्रबार सुनाए । महासचिवका अर्का उम्मेदवार टंक शर्माले पुन मतगणनाकाे माग गर्दै आएपछि सिह नेतृत्वकाे निर्वाचन समितीले पुन मतगणनाकाे निर्णय गर्दै दुईपटक सम्म म्
लुम्बिनी प्रदेश बिश्वविद्यालयकाे पहिलाे भर्ना खुल्याे

लुम्बिनी प्रदेश बिश्वविद्यालयकाे पहिलाे भर्ना खुल्याे

   
नेपालगन्ज । बाँकेमा लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको लुम्बिनी प्राविधिक बिश्वबिद्यालयले भर्ना खुलाएको छ । बिश्वबिद्यालय स्थापनाको एकवर्ष अघि यही भदौ छ गते दुई वटा कार्यक्रमका लागि भर्ना खोलिएको हो । बिश्वबिद्यालयले ‘बिटेक इन आईटी’ र ‘बिटेक इन सिएस एण्ड एआई’ कार्यक्रममा भर्ना खोलेको हो । आगामी असोज छ गते फारम भर्ने अन्तिम समय कायम गरिएको छ भने दुईवटा कार्यक्रममा अठ्चालिस/अठ्चालिस विद्या
लिमी उपत्यकाकाे शुन्दरता झल्काउने तस्वीर !

लिमी उपत्यकाकाे शुन्दरता झल्काउने तस्वीर !

   
हुम्लाकाे लिमी उपत्यका असाध्यै शुन्दर छ । मानसरोवर जाने बाटाेकारुपमा समेत परिचित उक्त ठाउँकाे शुन्दरता झल्किने तस्वीरहरु हेर्नुस् :- तस्वीर/ बिद्यामान थापा
सांग्रिला डेभलपमेन्ट बैंककाे ३ लाख ३४ हजार कित्ता शेयर बिक्रिमा

सांग्रिला डेभलपमेन्ट बैंककाे ३ लाख ३४ हजार कित्ता शेयर बिक्रिमा

   
काठमाडौं। सांग्रिला बैंकले ठूलो १० जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ३४ हजार ८७४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। उक्त सेयर खरिदमा इच्छुकका लागि बैंकले आवेदन खुलाएको छ। संस्थापक सेयरधनी शिवलाल भण्डारीले १२ हजार २०० कित्ता, गोवर्धन ढकालले २८ हजार , दीनबन्धु कुँवरले १३ हजार १५०, गोवर्धन अधिकारीले २३ हजार, ज्योति पाण्डेले २ हजार, माधवप्रसाद मैनालीले ६९ हजार ७८५, सुलोचना अधिक
बाँकेकाे अम्बे स्टील्सले ९ अर्ब ७५ करोड लगानी थप्दै

बाँकेकाे अम्बे स्टील्सले ९ अर्ब ७५ करोड लगानी थप्दै

   
काठमाडौं । लुम्बिनी प्रदेशको बाँकेमा रहेको जय अम्बे स्टील्सको ९ अर्ब ७५ करोड रुपैयाँ थप लगानी गरेर क्षमता बृद्धि गर्ने भएको छ । हाल वार्षिकरुपमा ४० हजार मेट्रिक टन टिएमटीलगायतको उत्पादन गर्दै आएको कम्पनीले क्षमता थप गर्दै इन्डक्सन फर्नेको प्रयोग गर्ने तयारी गरेको हो । कम्पनीले क्षमता बढाएर टिएमटीसँगै जिआई वायर, बाइन्डिङ वायर, गेबियन बक्स, एमएस वायरलगायतका अन्य उत्पादनहरु पनि गर्ने भएको ह
‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ को घोषणा

‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ को घोषणा

   
नेपालगन्ज /प्राविधिक शिक्षा अध्ययनका लागि अवसर क्यान महासंघद्धारा विएससी आईटी बिषय अध्ययनका लागि सञ्चालित ‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ घोषणा गरेको छ । देशका सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जनाका दरले ७ जना छात्रा लाई पूर्ण छात्रबृति र ४२ जनालाई आंशिक छात्रबृति प्रदान गरीने छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच