ब्रेकिङ न्यूज

अरु सामान जस्तै तस्करी गरेर भित्रिन्छ दैनिक संयाै लिटर दुध

अरु सामान जस्तै तस्करी गरेर भित्रिन्छ दैनिक संयाै लिटर दुध

   
नेपालगन्ज ।  बाँके र बर्दियाका कृषकले दुःख गरेर उत्पादन गरेको दुध विक्री नभएर त्यसैखेर गइरहेका बेला संगठितरुपमा भारतीय दुध बा“केमा भित्रा्इने गरेको पाइएको छ । चोरीपैठारी नियन्त्रणका लागि परिचालित सुरक्षा निकाय समेतले सहजै तस्करीको दुध दैनिक भित्रिन दिएपछि यहाँका कृषकहरु आक्रोसित बनेका छ् । तस्करीको दुधले जिल्लामा उत्पादन भएको दुध नै विक्री नहुने अवस्था सिर्जना भएपछि जिल्ला दुग्ध व्यवसायी सं
कोहलपुर खानेपानीमा चन्दा निषेध, सुधारका कार्ययोजना बन्दै

कोहलपुर खानेपानीमा चन्दा निषेध, सुधारका कार्ययोजना बन्दै

   
कोहलपुर  । कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा चन्दा निषेध गरिएको छ । ऋणमा रहेको संस्थालाई मितिव्ययी बनाउका लागि चन्दा नदिने लगायतका सुधारका कार्ययोजना बनाउन लागिएको अध्यक्ष टेकनारायाण भुषाल बताउ“छन् । ‘संस्था ऋणमा भएका कारण मितिव्य बन्नैपर्ने भएको छ । आर्थिक बिषय लगायत संस्था सुधारका कार्ययोजना बनाएर त्यसलाई सार्वजनिक गर्छौ ’ –भुषालले भने । संस्थाको कार्यालय
विज्ञापन सम्बन्धी नीतिगत निर्णयको स्वागत

विज्ञापन सम्बन्धी नीतिगत निर्णयको स्वागत

   
नेपालगन्ज / प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञापन बोर्डले हालै गरेको विज्ञापन सम्बन्धी नीतिगत निर्णयको स्वागत गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै बोर्डले गरेको निर्णयको स्वागत गरेको हो । विज्ञापन बोर्डले विज्ञापन एजेन्सीहरुले विज्ञापन प्रकाशन तथा प्रसारण गरेबापत सम्बन्धित निकायबाट १५ प्रतिशत मात्र कमिशन लिन पाउने व्यवस्था गरेको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञप्तमिा वि
उपमहानगरकाे कर्जा लगानी उठ्न सकेन, ७५ लाख उठाउन बाँकी

उपमहानगरकाे कर्जा लगानी उठ्न सकेन, ७५ लाख उठाउन बाँकी

   
नेपालगन्ज । आर्थिक वर्ष २०७५/०७६ बाट बिपन्न समुदायलाई व्यवसाय गर्न दिदै आएको कर्जा फिर्ता गर्न नेपालगन्ज उपमहागरपालिकालाई हम्मेहम्मे परेको छ । निर्वतमान नगरप्रमुख धवल शम्सेर राणाको पालामा बिपन्न परिवारलाई घरबाटै भएपनि आर्थिकरुपमा उकास्नका लागि कर्जा दिई व्यापारमा लगाइएको थियो । तर उक्त रकम लैजानेले दुरुपयोग गरेपछि उपमहानगरपालिकाले सावा रकमनै डुब्ने परिस्थिती बनेको छ । हालसम्म उपमहानगरपालिक
कपास विकास समिति न खारेज नत संचालन !

कपास विकास समिति न खारेज नत संचालन !

   
नेपालगन्ज । देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुग्ला भन्ने उदेश्यले पंचायतमा स्थापना गरिएको कपास विकास समितिलाई सरकारले अलपत्र छाडेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा खारेज गर्ने निर्णय गरेको सरकारले नत नत खारेजै गरेको छ नत बिनियोजन गरिएको बजेट कार्यान्वयनका लागि अख्तियारी नै दिएको छ । समितिलाई अलपत्र पार्ने सरकारी मनसाय बिरुद्ध खजुराका राजनीतिक दलहरु एकठाउ“मा उभिएका छन् । उनीहरुले सर्बद
कोहलपुर नगरपालिकाले पशुलाई सुत्केरी भत्ता दिने

कोहलपुर नगरपालिकाले पशुलाई सुत्केरी भत्ता दिने

   
कोहलपुर । कोहलपुर नगरपालिकाले गाई,भैसीलाई सुत्केरी भत्ता दिने भएको छ । नगरकार्यपालिको कार्यालय पशुसेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उक्त भत्ता दिन लागिएको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताए । सुत्केरी गाई,भैसीलाई दुई हजार भत्ता दिइने छ । उक्त कार्यका लागि नगरपालिका भित्र रहेका पशुपालक कृषकहरुले पालन गरेका पशु (गाई, भैसी) को लगत लिन सूचना नै जारी ग
नेपाल बैंक र नेपालगन्ज नर्सिङ्ग क्याम्पसबीच सहकार्य

नेपाल बैंक र नेपालगन्ज नर्सिङ्ग क्याम्पसबीच सहकार्य

   
नेपालगन्ज- नेपालगन्ज नर्सिङ्ग क्याम्पस र नेपाल बैंक लिमिटेड ‘सिटी अफिस’ बीच सेवाग्राही कर्जाको लागि संझौता भएको छ । नेपालगन्ज नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख तुलसा सुनार र नेपाल बैंक लिमिटेड बा“केका शाखा प्रवन्धक रुपेश कुमार श्रीवास्तव बीच संझौता पत्रमा हस्ताक्षर भएको छ । क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई व्यक्तिगत आवश्यकताका आधारमा सेवाग्राही कर्जा अन्तर्गत वार्षिक आधार दर ब
भारतीय प्रतिवन्धकाे मौका छाेपेर कालोबजारी, प्याजको मुल्य छोइनसक्नु

भारतीय प्रतिवन्धकाे मौका छाेपेर कालोबजारी, प्याजको मुल्य छोइनसक्नु

   
टमाटरको महङ्गी थामिनसक्नु थियो । शनिवारदेखि अचानक प्याजको भाउ बढेको छ । हरेकको भान्सामा नभई नहुने टमाटर र प्याजको मुल्य छोइनसक्नु गरी बढेपछि उपभोक्ता हैरान छन् । टमाटर जस्तै प्याजमा समेत कालोबजारी भएको भन्दै उपभोक्ताले अनुगमनको माग गरेका छन् । नेपालगन्ज - उपभोक्ताका लागि टमाटरको महङ्गी थामिनसक्नु थियो । झण्डै दुई सय रुपैया प्रति किलो टमाटर खरिद गर्न बाध्य उपभोक्ताले अर्को महङ्गीको सामना गर्
नेतृत्वमा ‘त्याग’ गरेका चिरञ्जीवी ओली उपाध्यक्षमा फराकिलो मतान्तर सहित निर्वाचित

नेतृत्वमा ‘त्याग’ गरेका चिरञ्जीवी ओली उपाध्यक्षमा फराकिलो मतान्तर सहित निर्वाचित

   
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघकाे शनिबार सम्पन्न निर्वाचनमा उद्योग उपाध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित भएका छन् । निर्बाचन आयोगको अन्तिम मतपरिणाम अनुसार ओलीले २१०५ मत ल्याए । सफिक बेहनाले १२३३ मत ल्याए । बाणिज्य उपाध्यक्षतर्फ हरिलाल न्यौपाने १७७६ मत सहित निर्वाचित भए । महिला उपाध्यक्ष तर्फ मन्दिरा पांडेय १८७७ सहित बिजयी भइन । महासचिवमा भिम रानाभाट,उपमहासचिवमा टेकबहादुर खड्का र क
संघकाे अध्यक्षमा टंक धामी निर्वाचित

संघकाे अध्यक्षमा टंक धामी निर्वाचित

   
नेपालगन्ज ३ भदौ । नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा टंक बहादुर धामी निर्वाचित भएका छन् । समावेशी प्यानलका उम्मेदवार धामी साझा प्रजातान्त्रिकका ललित रौनियारलाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भए । धामीले मत २ हजार ४ सय ५६ मत ल्याए भने रौनियारले १ हजार ५ सय ६६ मत प्राप्त गरे । धामीले संघकाे इतिहासमा फराकिलो मतान्तरले बिजय हुने रेकर्ड कायम गरेका छन् । अध्यक्ष सहित अन