ब्रेकिङ न्यूज

संघको एसोसिएटतर्फ कमल कार्की र प्रदिप गुप्ता बिजयी

संघको एसोसिएटतर्फ कमल कार्की र प्रदिप गुप्ता बिजयी

   
नेपालगन्ज -नेपालगन्ज उद्योग वाणिज्य संघको एसोसिएट तर्फ कमल कार्की र प्रदीप गुप्ता बिजयी भएका छन् । शनिवार भएको निर्वाचनको मतगणना अहिले भइरहेको छ । कार्कीले १ सय ११ र प्रदीप गुप्ताले ८८ मत पाएका छन् ।
संघको सम्वद्ध सदस्यमा किशन गुरुङ्ग निर्वाचित, श्रेष्ठ र पौडेल बराबरी

संघको सम्वद्ध सदस्यमा किशन गुरुङ्ग निर्वाचित, श्रेष्ठ र पौडेल बराबरी

   
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघको सम्वद्ध सदस्यमा किशन गुरुङ्ग बिजयी भएका छन् । त्यस्तै अर्को सदस्यमा बिनय श्रेष्ठ र हिमनाथ पौडेलले बराबरी मत ल्याएका छन् । गुरुङ्गले १६ मत ल्याएका थिए भने श्रेष्ठ र पौडेलले बराबर १५ मत ल्याएका थिए । बिभिन्न व्यवसायीहरुको संगठनहरु संघमा सम्वद्ध सदस्यकारुपमा रह“दै आएका छन् । उनीहरु मध्ये दुई जना सदस्यकारुपमा संघमा प्रतिनिधित्व गर्छन् । बराबर हुने स
लुम्बिनीका मिडियालाई आर्थिकरुपमा सक्षम बनाउने ‘रोडम्याम’

लुम्बिनीका मिडियालाई आर्थिकरुपमा सक्षम बनाउने ‘रोडम्याम’

   
नेपालगन्ज - प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भदौ  १ र २ गते बुटवलमा सम्पन्न मिडिया सम्मेलन २०८० ले १३ बुंदे बसन्तपुर घोषणापत्र जारी गरेको छ । लुम्बिनी प्रदेश भित्रका झण्डै दुईसय मिडियाका सञ्चालकहरुको सहभागितामा भएको सम्मेलनले लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ गाउंपालिका ३ बसन्तपुरबाट १३ बुंदे बसन्तपुर घोषणा पत्र २०८० सार्वजनिक गरेको हो ।   घोषणापत्रमा समानुपातिक विज्ञापन वित
नेपालको बजेट इतिहास, कस्को पालामा कस्तो कार्यक्रम ?

नेपालको बजेट इतिहास, कस्को पालामा कस्तो कार्यक्रम ?

   
समग्रमा हेर्ने हो भने देश विकासको मुटु नै बजेट हो । नेपालको इतिहासमा आएका बजेटले देश विकासको लागि नयाँ मार्गचित्र कोर्न नसकेको आम नागरिकलाई सर्वविदितै छ । देशमा गणतन्त्र आएको १६ वर्ष पुगेको छ । तर गणतन्त्र स्थापना भएको यतिका वर्ष बितिसक्दा पनि नेपालको बजेटले प्रभावकारिता हासिल गर्न सकेको छैन । गणतन्त्र स्थापनापछि विभिन्न अर्थमन्त्रीहरुले देश विकासको लागि भनेर थुप्रै बजेट कार्यक्रमहरु ल्याए
भ्याट दाखिला सम्बन्धी नयाँ व्यवस्थाकाबारे जान्नैपर्ने कुरा

भ्याट दाखिला सम्बन्धी नयाँ व्यवस्थाकाबारे जान्नैपर्ने कुरा

   
काठमाडौं। करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ। नयाँ व्यवस्था अनुसार वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोड रुपैयाँभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिक रूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ। ‘मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेक
संघको निर्वाचनमा जित कस्को ? केहीबेरमा मतगणना शुरु हुँदै

संघको निर्वाचनमा जित कस्को ? केहीबेरमा मतगणना शुरु हुँदै

   
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको शनिवार भएको मतदानको मतगणना आज आईतवार बिहान ८ बजेदेखि शुरु हुँदै छ । शनिवार भएको निर्वाचनमा चार हजार ९ सय ३१ मतदाता रहेकोमा चार हजार १ सय ३२ मत खसाले । निर्वाचनका लागि मुख्य गरी साझा प्रजातान्त्रिक र समावेशी प्यानल बीच प्रतिस्पर्धा हुने देखिएको छ । टंक धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उ
संघको निर्वाचन सकियो, भोली बिहान ८ बजेदेखि मतगणता

संघको निर्वाचन सकियो, भोली बिहान ८ बजेदेखि मतगणता

   
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । शनिवार भएको निर्वाचनमा चार हजार ९ सय ३१ मतदाता रहेकोमा चार हजार १ सय ३२ मत खसाले । निर्वाचनका लागि मुख्य गरी साझा प्रजातान्त्रिक र समावेशी प्यानल बीच प्रतिस्पर्धा हुने देखिएको छ । टंक धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम र
औद्योगिक कर्जामा किन असमानता ?

औद्योगिक कर्जामा किन असमानता ?

   
नेपालगन्ज । लुम्बिनी प्रदेशमा औद्योगिक कर्जाको हिस्सा ९.२५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले असारमा सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक २०७९/८० को प्रतिवेदन अनुसार, गत आर्थिक वर्षको पहिलो छ महिनामा लुम्बिनी प्रदेशमा रु १ खर्ब २४ अर्व २ करोड ५५ लाख औद्योगिक क्षेत्रमा कर्जा प्रवाह भएको देखिएको छ । औद्योगिक कर्जा प्रवाहमा बागमती र त्यस बाहिरका प्रदेशबीच रहेको आर्थिक असमानता देखा
कस्ले ‘तुहायो’ नौवस्ता औद्योगिकक्षेत्रको सपना ?

कस्ले ‘तुहायो’ नौवस्ता औद्योगिकक्षेत्रको सपना ?

   
अर्थपेज संवाददाता बाँके । बाँके बैजनाथमा निर्माण गर्ने भनिएको नौवस्ता औद्योगिक क्षेत्र नबन्दा उद्योग संचालनका लागि प्रस्ताव पेश गरेका व्यवसायी निरास बनेका छन् । उद्योग संचालनका लागि ती व्यवसायीले सात वर्ष अघि प्रस्ताव गरेका थिए । आवेदन दिएको यतिका समय बित्दा समेत औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुन नसकेपछि निवेदन दिएका उद्योगीहरु रुष्ट बनेका छन् । उद्योग खोल्ने योजना चकानाच
टंक धामी की ललित रौनियार ? आज मतदान हुँदै

टंक धामी की ललित रौनियार ? आज मतदान हुँदै

   
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन आज शनिवार हुँदै छ । नेपालगन्ज रंगशालामा बिहान ८ बजेदेखि ५ बजेसम्म नेपालगन्ज रंगशालामा मतदान हुने वर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । नीजिक्षेत्रको छातासंगठन संघमा झण्डै ५ हजार मतदाताले भाग लिदै छन् । निर्वाचनका लागि मुख्य गरी साझा प्रजातान्त्रिक र समावेशी प्यानल बीच प्रतिस्पर्धा हुने देखिएको छ । टंक धामीको नेतृत्वमा उद्योगतर्फ