ब्रेकिङ न्यूज

घरजग्गामा ३२ खर्ब २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह

घरजग्गामा ३२ खर्ब २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह

   
काठमाडौं। बैंक तथा वित्तीय संस्थाले कूल ऋणको ६८ प्रतिशतसम्म घरजग्गा धितोमा लगानी गरेका छन्। गत असारसम्म बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ३२ खर्ब २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले कूल ४७ खर्ब ९ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। जसको ६८ प्रतिशत कर्जा घरजग्गा धितोमै प्रवाह गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। बैं
गरिमा विकास बैंकले ११.९९% फिक्स ब्याजदरमा घरकर्जा दिने, अवधि कति ?

गरिमा विकास बैंकले ११.९९% फिक्स ब्याजदरमा घरकर्जा दिने, अवधि कति ?

   
काठमाडौं । बैंकमा तरलता बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर घटाउन थालेका छन् । यसै क्रममा गरिमा विकास बैंकले निश्‍चित (फिक्स) ब्याजदरमा नयाँ घरकर्जा योजना ल्याएको छ । गरिमाले ११.९९ प्रतिशतको फिक्स ब्याजदरमा गरिमा सरल घरकर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको हो । बैंकले हरेक नेपालीहरुको ‘आफ्नै घर, आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित नयाँ कर
गत आर्थिक वर्षमा सशस्त्र द्धन्द्धका बेला भन्दा कम कर्जा विस्तार

गत आर्थिक वर्षमा सशस्त्र द्धन्द्धका बेला भन्दा कम कर्जा विस्तार

   
नेपालगन्ज ।  गत आर्थिक वर्ष २०७९/८० मा ४० वर्ष यताकै कम कर्जा लगानी भएको छ। गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ३ अर्ब कर्जा लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले २०७८/७९ मा ४६ खर्ब ८८ अर्ब कर्जा लगानी गरेका थिए। निजी क्षेत्र तर्फको कर्जा विस्तार मात्रै ४.६ प्रतिशतले बढेको हो। राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य १२.६ प्रतिशत राखेको थियो। यसअ
बाँके रियल स्टेटकाे ‘हटस्पट’ बन्दै

बाँके रियल स्टेटकाे ‘हटस्पट’ बन्दै

   
नेपालगन्ज । सबैभन्दा धेरै घरजग्गा खरिद बिक्री हुने मालपोत कार्यालयमा बाँके पनि परेको छल। पूर्वको इनरुवा अग्रस्थानमा रहँदा मनाङ मालपोत सबैभन्दा पछाडि रहेको छ । देशभर रहेका १२६ मालपोत कार्यालयमध्ये सबैभन्दा धेरै घरजग्गा किनबेच गराउनेमा पुर्वी नेपालकै मालपोत कार्यालयको बाहुल्यता देखिन्छ । पश्‍चिम नेपालको बाँके जिल्ला पनि रियल इस्टेटको हटस्पट बन्‍न थालेको छ । गएको आर्थिक वर्ष ०७९र८० मा सुनसर
वार्षिक उत्सवमा विद्युत प्राधिकरणका कर्मचारीलाई १५ हजार भत्ता

वार्षिक उत्सवमा विद्युत प्राधिकरणका कर्मचारीलाई १५ हजार भत्ता

   
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले वार्षिकोत्सव भत्तालाई यसपालि पनि निरन्तरता दिएको छ। प्राधिकरणले वार्षिकोत्सव भत्ताका रुपमा कर्मचारीलाई यसपालि पनि जनही १५ हजार रुपैयाँ दिने भएको हो। ३८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अरु सुविधा बढाउने निर्णय पनि सुनाएका छन्। उनका अनुसार महिला कर्मचारीका लागि प्रसुति स्याहार भत्ता दोब्बर बनाइएको छ। यसअघि ७ हजार ५००
तस्करी नियन्त्रण व्यवसायीको चुनावमा बन्न सकेन एजेण्डा

तस्करी नियन्त्रण व्यवसायीको चुनावमा बन्न सकेन एजेण्डा

   
नेपालगन्ज । तस्करी नियन्त्रणमा व्यवसायीले दोहोरो भूमिका निर्वाह गरेको भन्दै आलोचना भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारले सीमापार बजारले गर्दा स्वदेशी व्यापार सुकेको भन्दै त्यसलाई नियन्त्रण गर्ने उपायलाई आफ्नो मुद्दा बनाएका छन् । तर बजार अनुगमन र छापामार्दा तस्करीका सामान स्वंय व्यापारीका पसल र गोदाममा भेटिने गरेका छन् । स्वदेशी बजार सुकेको भन्द
भदौको लागि  १४ वाणिज्य बैंकले सार्वजनिक गरे ब्याजदर ( कस्को कति ?)

भदौको लागि १४ वाणिज्य बैंकले सार्वजनिक गरे ब्याजदर ( कस्को कति ?)

   
नेपालगन्ज- भदौको लागि ब्याजदर सार्वजनिक गरेका १४ वाणिज्य बैंकले ब्याजदर बढाएका छन्। कुमारी, प्रभु, नेपाल एसlबआई, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, लक्ष्मी सनराइज, सानिमा, कृषि विकास, सिटिजन्स, ग्लोबल आइएमई, एभरेष्ट र नेपाल बैंकले मुद्दती र साधारण बचतमध्ये कुनै न कुनै ब्याजदर बढाएका छन्। धेरैले मुद्दती निक्षेपको ब्याजदर नै बढाएका छन् भने केही साधारण बचतको ब्याजदर बढाएका छन्। एनए
महत्वकांक्षी घोषणापत्र बोकेर मतदाता लोभ्याउँने दाउ !

महत्वकांक्षी घोषणापत्र बोकेर मतदाता लोभ्याउँने दाउ !

   
नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी भदौ २ गते हुँदैछ । उक्त निर्वाचनका मुख्य दुई प्रतिस्पर्धी प्यानलले उम्मेदवारी दर्तासंगै घोषणापत्र सार्वजनिक गरेका छन् । घरदैलो गरिरहेका उम्मेदवारले मत माग्छन् र संगै लिएर गएको घोषणापत्र पढ्न भन्दै मतदातालाई थमाइदिन्छन् । यसरी थमाइएको घोषणापत्रमा छापिएको उम्मेदवारको तस्वीर हेर्ने बाहेक अरु बिषय कमै व्यवसायीले पढ्छन् । खजुरारोडका एकजना व्य
मनोरञ्ज उद्योगबाट न राजश्व न कारवाही

मनोरञ्ज उद्योगबाट न राजश्व न कारवाही

   
बाँके ३० साउन - नेपालगन्ज उपमहानगरपालिकाभित्र दुई दर्जन बढि मसाज तथा स्पा सेन्टर खुलेका छन् । होटल,ब्युटिपार्लर मात्रै होइन घरैपिच्छे बग्रेल्ती खुलेका स्पा एवं मसाज सेन्टर नेपालगन्ज उपमहानगरपालिकाको राजश्वको दायरामा छैनन् । उपमहानगरपालिकाले राजश्व छलि गर्ने स्पा सेन्टरको सूचि निकाल्दै छ । ‘स्पा एवं मसाज सेन्टर मध्य को राजश्वको दायरामा आयो को आएन् भनेर अध्ययन गर्दै छौं । त्यसरी गरिएको अध्ययन
आइक्यानद्वारा संचालित तीन दिने सदस्य क्षमता अभिवृद्धि तालिम सम्पन्न

आइक्यानद्वारा संचालित तीन दिने सदस्य क्षमता अभिवृद्धि तालिम सम्पन्न

   
नेपालगन्ज -इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) नेपालगञ्ज शाखाले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले साना तथा मझौला निकायहरुमा लागू हुने नेपाल वित्तीय प्रतिवेदन मान सम्बन्धी तालिम सम्पन्न गरेको छ । २०८० साल साउन २६ देखि २८ गते सम्म संचालित तालिममा यस क्षेत्रका लेखा व्यवसायमा संलग्न रहेका सदस्यहरु सहभागी रहेका थिए । सो तालिमको उद्घाटन कार्यक्रमको सभापतित्व न