ब्रेकिङ न्यूज

उपकार लघु बित्तकी सदस्य वली देशभरकै उत्कृष्ट कृषक बनिन्

उपकार लघु बित्तकी सदस्य वली देशभरकै उत्कृष्ट कृषक बनिन्

   
नेपालगन्ज - उपकार लघुबित्त बित्तीय संस्थाकाे सदस्य रहेकी बाँके राप्तीसाेनारीकी प्रेम कुमारी वली उत्कृष्ट कृषककारुप पुरस्कृत भएकी छन् ।काठमाडौंमा साेमवार भएको स्वावलम्वन विकास केन्द्रकाे ३२ औं स्थापना दिवसमा उनी पुरस्कृत भएकी हुन । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रशाद अधिकारीले नगद रु २५ हजार राशिकाे पुरस्कार प्रदान गरे । सात प्रदेशबाट तीन जना सम्मानित हुने मध्य उपकार लघुबित्तकाे सदस
आइक्यान नेपालगन्ज समन्वय समितिकाे संयाेजकमा सिए तेज प्रकाश दीक्षित

आइक्यान नेपालगन्ज समन्वय समितिकाे संयाेजकमा सिए तेज प्रकाश दीक्षित

   
बाँके २७ साउन । नेपाल चार्टर्ड एकाउन्टे्ट्स संस्था (आइक्यान) ले परिषदको ३०८ औँ बैठकबाट सिए तेज प्रकाश दीक्षितको संयोजकत्वमा संस्थाको नेपालगञ्ज शाखा समन्वय समिति गठन गरेको छ । सदस्यमा चार्टर्ड एकाउन्टेन्ट्को तर्फबाट सिए. अनिश अधिकारी, सिए सागर अधिकारी, सिए. प्रवन्जन रेग्मी र दर्तावाल लेखापरीक्षको तर्फबाट आरए. मोहम्मद जुबेर राई, आरए. अनिता कुमारी श्रेष्ठ, आरए. गोकर्ण प्रसाद आचार्य र सचिवमा आइ
आर्थिक संकटले ५० % घट्यो घरेलु उद्योग दर्ता

आर्थिक संकटले ५० % घट्यो घरेलु उद्योग दर्ता

   
 आर्थिक संकटको सोझो प्रभाव घरेलु उद्योगमा परेको देखिएको छ । भएकै उद्योग संचालन धौधौ परिरहेका बेला बाँकेमा नयाँ उद्योग दर्ता घटेको छ । आर्थिक वर्ष २०७८÷७९ मा एक हजार ७ सय १२ वटा उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९÷०८० मा ८ सय ७६ उद्योग मात्रै दर्ता भए । दर्ता भएकै मध्ये कति उद्योग संचालन हुँदैनन् । ‘कोभिडले घरेलु उद्योग धरर्मराएको थियो भने आर्थिक संकटले अहिले ठप्पै बनाएको छ । यो अवस्था चालु
ऋण नतिर्दा कालोसूचीमा चढ्दै बोर्डिङ्ग स्कुल

ऋण नतिर्दा कालोसूचीमा चढ्दै बोर्डिङ्ग स्कुल

   
बाँके २५ साउन– बैंकमा उपलब्ध गराएको ऋण समयमै नतिरेका बोर्डिङ्ग स्कुललाई बैंकले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएका छन् । बाँकेका करिब आधा दर्जन त्यस्ता झण्डै आधा दर्जन बोर्डिङ्ग स्कुल बिरुद्ध इनभेष्टमेन्ट मेघा बैंकले प्रक्रिया अघि बढाएको छ । बैंकले ती स्कुलका धनी बिरुद्ध ३५ दिने सूचना सार्वजनिक गर्दै कर्जा भुक्तानी गर्न अन्यथा कालोसूचिमा राख्ने चेतावनी दिएको छ । बैंकले साउनको पहिलो साता ३५ द
क्षमतावान व्यवसायीका नेता मख्खन !

क्षमतावान व्यवसायीका नेता मख्खन !

   
मख्खन बहादुर धामी नेपालगन्जका सफल युवा व्यवसायी हुन् । विगत २० बर्षदेखि साविकको मध्य र सुदूरपश्चिममा खाद्यान्न पुर्याउँदै आएका छन् । खाद्यान्नको थोक विक्रेता मख्खन नेपालगन्ज उपमहानगरपालिका-१८ मा रहेको निकिता इन्टरप्राइजेज प्रालीका सञ्चालक हुन् । मख्खन बहादुर धामी यही भदौ २ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेदवार छन् । बुवा हंश बहादुर धामी र आमा ललितरा धा
सांग्रिला डेभलपमेन्ट बैंककाे खुद मुनाफा ३४ करोड ३७ लाख आर्जन

सांग्रिला डेभलपमेन्ट बैंककाे खुद मुनाफा ३४ करोड ३७ लाख आर्जन

   
नेपालगन्ज । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड ४१ लाख ६० हजार रुपै
‘बेरुजु फछ्यौटसंगै सुशासन कायम गर्ने संकल्प लिएको छु’

‘बेरुजु फछ्यौटसंगै सुशासन कायम गर्ने संकल्प लिएको छु’

   
कोहलपुर नगरपालिका पश्चिम नेपालको विकासन्मुख शहर हो । लुम्बिनी प्रदेश, बाँके जिल्लाको उत्तरी क्षेत्र स्थित पूर्व-पश्चिम राजमार्गमा अबस्थित कोहलपुर नगरपालिका सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको प्रवेश द्वारका रुपमा रहनुका साथै शिक्षा, स्वास्थ्य र व्यापारिक हव भएकाले यहाँ हुने सबै विकासका गतिविधिले सुदुरपश्चिम र कर्णाली प्रदेशलाई समेत सकारात्मक प्रभाव पार्दछ। हामी निर्वाचित भएपछि देशकै नमूना नग
रौनियार कि धामी ?

रौनियार कि धामी ?

   
नेपालगन्ज । आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक र समावेशी प्यानलले आफ्ना उम्मेदवार दर्ता गराएका छन् । शुक्रवार उम्मेदवार दर्तासंगै संघको निर्वाचन गतिबिधि तिव्ररूपमा अघि बढेको छ । साझा प्रजातान्त्रिक प्यानलको तर्फबाट अध्यक्षमा ललित कुमार रौनियार, वाणिज्य उपाध्यक्षमा बिष्णुप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा मो सफिक बेहना, महिला उपाध्यक्षमा करि
‘व्यवसायीका पक्षमा दृडतापुर्वक उभिन्छु’-टंकबहादुर धामी

‘व्यवसायीका पक्षमा दृडतापुर्वक उभिन्छु’-टंकबहादुर धामी

   
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले टंक धामीको नेतृत्वको आफ्ना उम्मेदवार घोषणा गर्दै आगामी निर्वाचनमा बिजय बनाएर संघका कस्ता सुधारका कार्यक्रम गर्ने भन्ने बिषय समेटिएको घोषणापत्र सार्वजनिक गरे । धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम
ललित रौनियार भन्छन,-‘संकटमा जुझारु नेतृत्व खाेजिरहेका छन्’

ललित रौनियार भन्छन,-‘संकटमा जुझारु नेतृत्व खाेजिरहेका छन्’

   
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघकाे भदौ २ गते हुने निर्वाचनमा प्रजातान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारले व्यवसायीले यसपटक आफुलाई निरास नबनाउने बताएका छन् । उनकाे प्यानलले बिहिवार उम्मेदवारी घाेषणा गरेकाे छ । जसमा वाणिज्य उपाध्यक्षमा बिष्णुप्रसाद श्रेष्ठ,उद्योग उपाध्यक्षमा मो सफिक बेहना,महिला उपाध्यक्षमा करिष्मा योगि,महासचिवमा टंकप्रशाद शर्मा, उपमहासच