ब्रेकिङ न्यूज

समावेशी प्यानलले उठाएका उम्मेदवारहरु

समावेशी प्यानलले उठाएका उम्मेदवारहरु

   
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ २ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले टंक धामीको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम रानाभाट, उपमहासचिवमा मदनराज शर्मा,कोषाध्यक्षमा सलाउद्धिन जसगढ उम्मेदवार छन् । त्यस्तै सदस्यमा इन्दिराक
यी हुन ललित रौनियार नेतृत्वकाे प्यानलकाे उम्मेदवार

यी हुन ललित रौनियार नेतृत्वकाे प्यानलकाे उम्मेदवार

   
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघकाे भदौ दुई गते हुने निर्वाचनका लागि साझा प्रजातान्त्रिककाे तर्फबाट बिहीबार उम्मेदवारी घाेषणा गरिएको छ । उक्त प्यानलकाे तर्फबाट अध्यक्षमा ललित कुमार रौनियार, वाणिज्य उपाध्यक्षमा बिष्णुप्रसाद श्रेष्ठ,उद्योग उपाध्यक्षमा माे सफिक बेहना,महिला उपाध्यक्षमा करिष्मा योगि,महासचिवमा टंकप्रशाद शर्मा, उपमहासचिवमा टेकबहादुर खड्का र काेषाध्यक्षमा मख्खन धामीलाई उम्म
छतमै लटरम्म तरकारी !

छतमै लटरम्म तरकारी !

   
नेपालगन्ज-४,गणेशपुरका खम्बप्रशाद पुनका परिवारले छतलाई नै करेसाबारी बनाएर लटरम्म तरकारी फलाएका छन् । पुन एभिन्युजमा आबद् रहि नेपालगन्जमा पत्रकारिता गरिरहेका छन् । तस्वीर/ भगतराम थारु
दुवै प्यानलकाे उम्मेदवारी घाेषणा आज

दुवै प्यानलकाे उम्मेदवारी घाेषणा आज

   
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघकाे भदौ २ गते हुने निर्वाचनका लागि उम्मेदवारी तथा प्रतिबद्धता पत्र घोषणा हुँदैछ । ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आज बिहान १२.३० बजे डिएसपीराेडस्थित मेजेष्टिक पार्टी प्यालेसबाट उम्मेदवारी घाेषणा गर्दै छ । त्यस्तै टंक बहादुर धामी नेतृत्वको समाबेशी प्यानलको तर्फबाट उम्मेद्वारी तथा प्रतिबद्धता पत्र घोषणा कार्यक्र
आँखा पाक्ने समस्याबाट कसरी जाेगिने ?

आँखा पाक्ने समस्याबाट कसरी जाेगिने ?

   
अहिले नेपालगन्जमा धेरै आँखा पाक्ने रोग फैलिएको छ । ठिक,यहि समयमा  स्कुलमा परिक्षा पनि चलिरहेको  छ । यस्ताे बेला आफ्नो आँखाको यसरी गरौं :- १. आँखा पाकेका बालबालिकालाई  अलग राखेर परिक्षा लिने र तत पश्च्यात घर पठाउने, २. बालबालिकालाई हात धुन प्रेरित गर्ने, ३.आफ्नो सामान अरुलाई नदिने र अरुको नलिने, ४.सकिन्छ भने १० दिन जति पिटि जस्ता कार्यक्रम  नगराउने । अभिभावकले : १. आँखा पाकेका बालबा
सम्झनामा बिरेन्द्रनगरकाे त्याे बैंक !

सम्झनामा बिरेन्द्रनगरकाे त्याे बैंक !

   
सुनिल उलक बिरेन्द्रनगर, सुर्खेत भर्खर भर्खर मात्र बैंक खुलेको छ । सडक पनि राम्ररी बनिसकेको छैन । २०२२ सालमा बिमानस्थल बनेपछि बिरेन्द्रनगरले बिकासको ढोका खोले पनि यहि बस्ती बस्न निकै कठिन भएको थियो । औलोको अत्यधिक प्रकोपले गढी सदरमुकाममा नै सबै प्रमुख काम हुन्थ्यो । २०२९ सालमा राजा विरेन्द्रको पहिलो पटक जहाजबाट चौहानचौरमा ओर्लिएका थिए । बिशाल सुर्खेत उपत्यकाको बिचमा सुर्खेत शहरको बिक
गण्डकी प्रदेशकाे जीडीपी ४ खर्ब ८२ अर्ब रुपैयाँ

गण्डकी प्रदेशकाे जीडीपी ४ खर्ब ८२ अर्ब रुपैयाँ

   
अर्थपेज संवाददाता नेपालगन्ज,१४ साउन । गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षको अन्त्यसम्म गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन झण्डै पौने ५ खर्ब रुपैयाँ बराबरको पुग्दा देशको जीडीपीमा यो प्रदेशको हिस्सा
२ खर्ब १४ अर्ब लगानीको प्रस्तावसहित ३ सय २२ उद्योग दर्ता

२ खर्ब १४ अर्ब लगानीको प्रस्तावसहित ३ सय २२ उद्योग दर्ता

   
काठमाडौं। गत आर्थिक वर्ष स्वदेशी र विदेशी गरी ३२२ उद्योग दर्ता भएका छन्। २ खर्ब १४ अर्ब लगानीको प्रस्तावसहित ती उद्योग दर्ता भएका हुन्। उद्योग विभागका अनुसार ठूला ६६, मझौला ७० र साना १८६ उद्योग दर्ता भएका छन्। तिनले २३ हजार ३ सय २४ जनालाई रोजगारी दिने भनेका छन्। औद्योगिक व्यवसाय ऐन, २०७६ ले ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला, १५ करोडदेखि ५० करोडसम्मकालाई मझौला र १५ करोडसम्म स्थिर
काेरियाबाट २५ सय कामदारकाे माग,असाेजमा भाषा परिक्षा

काेरियाबाट २५ सय कामदारकाे माग,असाेजमा भाषा परिक्षा

   
नेपालगन्ज - कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउन ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको हो । इच्छुक नेपाली नागरिकले यही साउन २० देखि २४ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दर्ता गर्न सक्ने छन् । भाषा परीक्षा असोज १ गतेदेखि सञ्चालन हुने र सीप परीक्षणको मिति पछि तय हुने जनाइएको छ । एक