ब्रेकिङ न्यूज

रु २ अर्ब ४३ कराेड लगानीमा भेरीमा बन्दैछन् यी पुर्बाधार

रु २ अर्ब ४३ कराेड लगानीमा भेरीमा बन्दैछन् यी पुर्बाधार

   
नेपालगन्ज, १३ साउन – पश्चिम नेपालको प्रमुख सरकारी अस्पताल भेरी अस्पतालको पूर्वाधार र सेवा कायापलट गर्न बृहद पुर्ननिर्माणको योजना अघि सारिएको छ । शुक्रवार १३३ औं वर्ष पुगेको अवसरमा आयोजित बृहद कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्रि चापागाईले ‘ड्रिम प्रोजेक्ट’ सार्वजनिक गर्दै तीन तहका सरकारको बजेट बिनियोजनका लागि आह्वान गरे । डा. चापागाईले अस्पतालमा बिरामीको चाप थेगिनसक्नु भएको
मनोरञ्जनक्षेत्रमा ओइरियो लगानी, भारतमा बजार खाेजिदै

मनोरञ्जनक्षेत्रमा ओइरियो लगानी, भारतमा बजार खाेजिदै

   
नेपालगन्ज । नेपालगन्ज ‘लक्जरी सिनेमा’ हल रोयल बिहिवार शुभारम्भ भएकोक छ । रु २५ कराेड लगानीकाे उच्च प्रविधियुक्त यो सिनेमा हल लागतको हिसाले नेपालकै मध्येको एक हो । सिने रोयलका संचालक डा. राहुल थापाका अनुसार, यो सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हल हो । यो सिने रोयलमा एकै पटक ३ वटा फिल्म संचालन हुने भएकाले दर्शकले जुन फ
जिभिएनका विद्यार्थीले बनाए रोवट

जिभिएनका विद्यार्थीले बनाए रोवट

   
बाँके,११ असार । जिभिएन कलेज नेपालगन्जका विद्यार्थीले वेटर राेवट बनाएका छन् । कक्षा १२ काे कम्प्युटर विज्ञान पढ्दै गरेका विद्यार्थीले राेवट बनाएको कलेजका संयाेजक खुमलाल शर्माले बताए । बिज्ञानले प्रतिपादन गरेको नियमलाई प्रयोगात्मक रुपमा कसरी लागू गर्न सकिन्छ भन्ने कुरालाई पुष्टि गर्नका लागि विद्यार्थीले रोवट बनाएका हुन । यस्ता अन्य प्रोजेक्ट बनाउन विद्यार्थीलाई कलेजले सहयाेग गरिरहेकाे श
नेपालगन्जमा ‘लक्जरी सिनेमा’हल संचालन

नेपालगन्जमा ‘लक्जरी सिनेमा’हल संचालन

   
नेपालगन्ज,११ साउन – नेपालगन्ज ‘लक्जरी सिनेमा’ हल रोयल बिहिवार शुभारम्भ भएको छ । उच्च प्रविधियुक्त यो सिनेमा हल लागतको हिसाले नेपालकै मध्येको एक हो । सिने रोयलका संचालक डा. राहुल थापाका अनुसार, यो सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हल हो । यो सिने रोयलमा एकै पटक ३ वटा फिल्म संचालन हुने भएकाले दर्शकले जुन फिल्म मन लाग्यो
नेपालगन्ज भन्सारलाई लक्ष्य भेटाउन धेरै कठिन

नेपालगन्ज भन्सारलाई लक्ष्य भेटाउन धेरै कठिन

   
नेपालगन्ज – नेपालगन्ज भन्सार कार्यालयलाई तीन वर्षयता राजश्व असुलीका लागि प्राप्त लक्ष्य भेटाउन ‘फलामको चिउरा चपाउनु’ सावित भएको छ । कुनै बेला लक्ष्य भन्दा ३८ प्रतिशत बढि राजश्व असुली गर्ने उक्त भन्सारले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्य भेटाउन त परै जाओस् लक्ष्य भन्दा ३८ प्रतिशत कम मात्र राजश्व संकलन गर्न सक्यो । गत आर्थिक वर्षमा नेपालगन्ज भन्सारलाई रु २९ अर्व ३२ करोड ९५ लाख ३९ हजार राजश्व स
कृषिका लागि माेटर बाटाे नभएको जग्गालाई धिताे स्विकार्न निर्देशन

कृषिका लागि माेटर बाटाे नभएको जग्गालाई धिताे स्विकार्न निर्देशन

   
  नेपालगन्ज - २० लाख रुपैयाँ सम्मकाे कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने व्यवस्था रहेको नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै यस प्रकारको कर्जा दिन कसैले आनाकानी गरेमा गुनासो टिपाउन पनि आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्
प्राविधिक शिक्षामा पृथक बनेकाे पश्चिम नेपाल बहुप्राविधिक शिक्षालय

प्राविधिक शिक्षामा पृथक बनेकाे पश्चिम नेपाल बहुप्राविधिक शिक्षालय

   
सुर्खेत - कर्णाली प्रदेशमा प्राविधिक शिक्षाक्षेत्रमा पृथक पहिचान बनाउन सकेकाे छ,भैरवस्थान- ४ विरेन्द्रनगरस्थित पश्चिम नेपाल बहुप्राविधिक शिक्षालय । स्थापनाकालदेखि हालसम्म झन्डै सात सय विद्यार्थीले उक्त शिक्षालयमा पढे भने पन्ध्र सयले निशुल्क तालिम लिए । यी मध्ये ५० % सरकारी तथा गैरसरकारी निकायसंग जाेडिएको शिक्षालय प्रमुख सुमननाथ योगी बताउँछन् । उनका अनुसार अन्य ५०% स्वराेजगारकारुपमा
‘भुसको आगो’ झैं फैलियो आर्थिक अपराध

‘भुसको आगो’ झैं फैलियो आर्थिक अपराध

   
बा“के– बाँकेका आर्थिक अपराधका घटनामा बृद्धि भएको छ । बैकिङ्ग कसुर, ठगी र जुवा जस्ता अपराध नियन्त्रण प्रहरीका लागि चुनौतीपुर्ण बनेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक(डिएसपी) नारायण डाँगीका अनुसार, आर्थिक वर्ष २०७९/८० मा बैकिङ्ग कसुरका मात्रै ३ सय ५ वटा उजुरी परेका छन् । जबकी यही कसुरमा आर्थिक वर्ष २०७८/७९ जम्मा ७५ वटा उजुरी परे । आर्थिक वर्ष ०७७/७८ मा जम्मा १४ वटा उजुर
भेरी अस्पतालका अध्यक्षलाई स्वास्थ्यकर्मी संघकाे बधाई

भेरी अस्पतालका अध्यक्षलाई स्वास्थ्यकर्मी संघकाे बधाई

   
नेपालगन्ज- स्वास्थ्यकर्मी संघ,बाँकेले शुक्रबार विशेष समारोहका बिच भेरी अस्पताल विकास समितिका नव नियुक्त अध्यक्ष बिरेन्द्र बहादुर शाह लाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उपस्थित ट्रेड युनियन कांग्रेस केन्द्रिय सदस्य तथा जिल्ला कार्यसमितीका पदाधिकारीहरु तथा स्थानिय तहमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मीलाई सम्मान तथा बधाई प्रदान गरिएको थियो । जिल्ला कार्यसम
प्राबिधिक शिक्षाकाे जग बसाल्ने कैलपाल

प्राबिधिक शिक्षाकाे जग बसाल्ने कैलपाल

   
कैलपाल हस्पिटल एण्ड कलेज प्रालि बाँके जिल्लास्थित नेपालगञ्ज उपमहानगरपालिका -१० मा रहेको छ । यो कलेज निजी स्वास्थ्य संस्थाका रूपमा २०६० सालमा स्थापना भएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि ) बाट सम्बन्धन प्राप्त यस कलेजमा प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रमाणपत्र तह डाइग्नोस्टिक रेडियोग्राफी र प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीको पढाइ हुन्छ । प्रमाणपत्र तह स