ब्रेकिङ न्यूज

स्वतन्त्रताको हककी जबरजस्ती पेन्सन !

स्वतन्त्रताको हककी जबरजस्ती पेन्सन !

   
नेपालमा सामाजिक सुरक्षा कोष (Social Security Fund) श्रमिकहरूको भविष्य सुरक्षित गर्न स्थापित एक सरकारी संस्था हो। यसले श्रमिक तथा रोजगारदाताबाट योगदान उठाएर स्वास्थ्य लगायत सुविधा सहित ६० वर्षपछि पेन्सन दिने योजना सञ्चालन गर्दै आएको छ। यस प्रणालीको उद्देश्य सराहनीय छ—बृद्धावस्थामा आर्थिक सुरक्षा। तर, जब श्रमिकले आफ्नै कमाइ कुन उमेरमा र कसरी उपयोग गर्ने भनेर निर्णय गर्न पाउँदैन, जब राज्यले पेन्सन
बेर्ना नपाएपछि बाँकेमा जडिबुटी उत्पादन  र प्रशाेधन ठप्प (भिडियो)

बेर्ना नपाएपछि बाँकेमा जडिबुटी उत्पादन  र प्रशाेधन ठप्प (भिडियो)

   
बाँके (शम्शेरगंज) २७ असार । बाँकेकाे राप्तीसाेनारी -८ महादेवपुरी बर्षाैदेखि हुँदै आएको जडीबुटी खेती यो पटक ठप्प भएको छ । किसानहरुका अनुसार, डिभिजन वन कार्यालयले अनुदानबाट दिने बेर्ना उपलब्ध नगराए  पछि खेत बाँझै हुनुपर्‍यो भने उद्योग ठप्प छ । झन्डै सय जना कृषकलाई जडीबुटी खेतीमा संलग्न गराएको थियाे । त्यस क्षेत्रका किसानलाई मेन्था, क्यामोमाइल र कुरिलो खेती शुरू गराएको भए पनि याे पटक उत्पादन हुन सक
मौद्रिक नीति र यसले पार्ने असरहरु

मौद्रिक नीति र यसले पार्ने असरहरु

   
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। यसका मुख्य नीतिगत व्यवस्था तथा उक्त व्यवस्थाका असरहरु निम्नानुसार छन्। १.ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत र ब्याजदर करिडरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाई ४.५ प
पाँचकठ्ठामा खुर्सानी खेती,तीन लाखसम्म आम्दानी (भिडियो)

पाँचकठ्ठामा खुर्सानी खेती,तीन लाखसम्म आम्दानी (भिडियो)

   
नेपालगन्ज । गाउँमा राम्रो रोजगार र आम्दानी नभएकै कारण युवाहरु विदेशमा पलायन हुँदै आइ रहेको बेला बाँके डुडुवा-६ का रतिराम कुम्हारले गाउँमै खुर्सानी खेतीबाटै राम्रो आम्दानी लिँदै आएका छन् । श्रम र मेहनतको साथै प्राविधिक ज्ञान तथा वातावरण सुहाउँदै खेती गर्न सके गाउँ मै राम्रो आम्दानी लिन सकिने उदाहरण दिएका छन । कुम्हारले पाँच कठ्ठा  क्षेत्रफलमा टनेल निमार्ण गरि खुर्सानी खेती गर्दै आएका छन्
मुख्यमन्त्री आचार्यद्वारा बाँकेमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण

मुख्यमन्त्री आचार्यद्वारा बाँकेमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण

   
बाँके-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रता दिएको बताएका छन । भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा बिहीवार बाँकेको कोहलपुरमा आयोजित अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन ग
मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

   
बाँके-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गरेका छन । लुम्बिनी प्रदेश सरकारकाे सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको बिहीबार एक भव्य समारोहका बीच मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन । कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान द
बाँकेमा मुर्रा भैंसीको ब्यवसायिकपालन प्रयास,एउटैले दिन्छ दैनिक १६ लिटर दुध (भिडियो)

बाँकेमा मुर्रा भैंसीको ब्यवसायिकपालन प्रयास,एउटैले दिन्छ दैनिक १६ लिटर दुध (भिडियो)

   
बाँके । मुर्रा राँगाकाे चर्चा त धेरैले सुनेकै हाे । तर नेपालमा मुर्रा भैंसकाे ब्यवसायिक पालन पनि भइरहेकाे छ । नेपालगन्ज-१७ का कादरी फार्मका संचालक अहमद हुसेन कादरीले आफ्नो फर्ममा मुर्रा भैंसी ल्याएका छन् ।   बिस्तृत भिडियोमा हेर्नुस् https://youtu.be/7kHZe4s31fM?si=m-bwao2dffx14o1Q
काेरियाकाे कमाईले खजुरामा खेतीपाती गरिरहेका युवा (भिडियो रिपोर्ट सहित)

काेरियाकाे कमाईले खजुरामा खेतीपाती गरिरहेका युवा (भिडियो रिपोर्ट सहित)

   
खजुरा २४ असार । सर्वजित सुर्यवंशी मगर करिव एक दशक काेरियामा बसे । काेहलपुर-११ निवासी उनले त्यहाँ बस्दा कमाएको पैसाले नेपाल फर्किएपछि सुखसयलकाे जीवन काट्न सक्थे । तर अहं ! अरु जस्ताे बेफुर्सिदिलाे हुन चाहेनन् । देश फर्किए पछि खजुरामा जग्गा किनेर कृषि कर्म गरिरहेका छन् । बिस्तृत भिडियोमा https://youtu.be/b2YlmFh-xGM?si=45yEHDoeYeZE4IFI
गुर्भाकाेट खानेपानी आयोजनाकाे काम शुरु

गुर्भाकाेट खानेपानी आयोजनाकाे काम शुरु

   
सुर्खेत २४ असार ।  रु ३१ कराेड १८ लाख लागतकाे गुर्भाकाेट खानेपानी आयोजनाकाे शुरु भएको छ । खानेपानी निर्माणको लागि दुई ट्रक पाइप आयोजनास्थल पुगेसंगै काम अघि बढेकाे हाे । केही दिन अघि यस सम्बन्धि सम्झौता भएको थियाे । नगरप्रमुख हस्त पुनकाे उपस्थितिमा खानेपानी कार्यालय सुर्खेतमा निर्माण व्यवसायी  केशव शाह /वली/ टिएस जेभी बानियाभार,बाँकेसंग सम्झौता भएको हाे । यो आयोजना अबकाे दुई वर्षभित्र सक्ने ल
‘घरमै केही गराैं भनेर आँटेकाे हुँ । ऋणले थिच्याे भने बिदेश जाने त हाेला !'(भिडियो सहित)

‘घरमै केही गराैं भनेर आँटेकाे हुँ । ऋणले थिच्याे भने बिदेश जाने त हाेला !'(भिडियो सहित)

   
डुडुवा २३ असार । उमेरले २५ पुगे बिजय ओली । उनकाे थाप्लाेमा २५ लाख नै ऋण छ । व्यवसायिक बाख्रापालन गरिरहेका छन् । बाँके डुडुवा-५ का ओलीले बीस वर्षकाे उमेरदेखि बाख्रापालन गरिरहेका हुन् । अहिलेसम्म राम्रै गरिरहेका छन् । चुनाैती नभएको होइन तर पनि बिदेश जाने याेजना नबनाई उनले स्वदेशमै ईलम गरिरहेका छन् । बिस्तृत भिडियोमा - https://youtu.be/l7ujBLc9o94?si=-9TND5ai51TOHnLY