शिखर केबुललाई नेपाल गुणस्तर चिन्ह प्रदान
बाँके : नेपालगन्ज औद्योगिक क्षेत्रस्थित शिखर केवुल ईण्डष्ट्रिजले नेपाल गुणस्तर चिन्ह - NS_ पाएको छ । नेपाल नापतौल बिभागले शिखर ब्राण्डको केबुल उत्पादनलाई गुणस्तर मापनका आधारमा नेपाल गुणस्तर चिन्ह प्रदान गरेको हो ।
गुणस्तरीय केबुल उत्पादन गरे ग्राहकलाई सन्तुष्टि बनाएर नेपाल गुणस्तर चिन्ह प्रदान भएपछि सन्चालक चम्पालाल बोथ्राले खुसी प्रकट गरे ।
उनले आफ्ना उत्पादनहरुको सही मुल्यांकन भएको पनि ब









