एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टलमा पाइन्छन् यस्ता जानकारी
नेपालगन्ज । एनआईसी एसिया बैंक लिमिटेडले आफ्ना नामका बैंकिङ्ग सम्पत्तिहरु, गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी पोर्टलबाट गराइरहेको छ।
यसका लागि बैंकले अनलाईन पोर्टल नै सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरुबारेका सबै सूचनाहरू विस्तृत जानकारीसहित समेटेको जनाएको छ।
यसको लागि ग्राहकहरुले लिलाम बिक्रीसम्ब









