दुग्ध उत्पादनमा उदाहरणीय पारेखेत
नेपालगन्ज - पूर्वाधारको निर्माणसंगै गुर्भाकोट नगरपालिका–४ का सर्बसाधारण पशुपालनमा आर्कषित भएका छन् । गाईभैसी पाल्नेको संख्या बढेपछि दुध बेचेरै वडामा
मासिक रु ३० लाखसम्म भित्रिने गरेको वडा नम्बर ४ का अध्यक्ष रामबहादुर डाँगी बताउँछन् । डाँगीका अनुसार दैनिक पन्ध्र सय लिटरसम्म दुध सदरमुकामबिरेन्द्रनगर लगायतका बजारमा बिक्री भइरहेको छ ।
‘हाम्रो वडाबाट दैनिक १५ सय लिटर दुध अन्यत्र बिक्री हुन्छ ।









