ब्रेकिङ न्यूज

सडकमा अबैध पार्किङ गर्नेले धम्क्याएपछि १४ जना व्यवसायीले मागे सुरक्षा

सडकमा अबैध पार्किङ गर्नेले धम्क्याएपछि १४ जना व्यवसायीले मागे सुरक्षा

   
नेपालगन्ज - नेपालगन्ज सुर्खेतराेडस्थित नेपाल बायुसेवा निगमकाे अगाडि सटर भाडामा लिएका बसेका व्यवसायीहरु ठिक सामुन्नेकाे सडकमै अनाधिकृतरुपले पार्किङ भइरहेका सवारीचालकबाट हैरान भएका छन् । व्यवसाय संचालन भइरहेका सटर पुरै ढाक्ने गरि निजी गाडी पार्किङ गर्दै आएका सवारीचालकलाई सम्झाइबुझाइ गर्दा उल्टाे गालीगलौज र धम्कि खेप्नुपरेपछि व्यवसायीले नेपालगन्ज उपमहानगरपालिकामा उजुरी दिएका छन् । सडककाे आध
सामाजिक उत्तरदायित्वकाे खर्चबारे बाँकेका ३७ बैंकसंग सूचना माग

सामाजिक उत्तरदायित्वकाे खर्चबारे बाँकेका ३७ बैंकसंग सूचना माग

   
नेपालगन्ज - हरेक कम्पनीले मुनाफाको कम्तिमा बार्षिक १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्वन्धित कार्यमा खर्च गर्नु पर्ने कानुनी व्यवस्था छ । सो व्यवस्था बमोजिम बाँके जिल्लामा कार्यरत ३७ वटा बित्तिय संस्थाहरुले सामाजिक उत्तरदायित्वमा गरेका कार्यहरु बारे सूचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्जका ५ जना युवाहरु नेपालगञ्ज१२ निवासी नमस्कार शाह, नेपालगञ्ज
मन्सुरीलाई नेपालगन्जमा स्वागत

मन्सुरीलाई नेपालगन्जमा स्वागत

   
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीलाई मंगलवार नेपालगन्जमा बधाई ज्ञापन र स्वागत गरेकाे छ । काठमाडौंमा सम्पन्न महासंघकाे निर्वाचन सम्पन्न भएपछि मन्सुरी नेपाल फर्किएका हुन । नेपालगन्जमा बधाई तथा स्वागत ग्रहण गर्दै मन्सुरीले जिल्लाका आर्थिक मुद्दा  केन्द्रमा उठाउने बताए । नेपालगन्जसंग सम्बन्धित कयौं मुद्दा  क
‘वाईफाई नेपाल’काे नेपालगन्जमा इन्टरनेट सेवा शुभारम्भ

‘वाईफाई नेपाल’काे नेपालगन्जमा इन्टरनेट सेवा शुभारम्भ

   
बाँके –‘वाईफाई नेपाल’ले लुम्बिनी प्रदेशअन्तर्गत बाँके जिल्लाको नेपालगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ । काठमाडौ, पोखरा, इटहरी, धरान र विराटनगरमा सफलतापूर्वक सेवा सुचारुपश्चात नेपालगन्जमा ‘वाई(फाई नेपाल’ले आफ्नो सेवा सुरु गरेको हो । ‘वाई-फाई नेपाल’ले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै नेपालको सबैभन्दा सस्तो र भरपर्दो इन्टरनेट सेवा नेपालगन्जमा ल्याइएको कम्पनीका कार्यकारी अधिकृत सत्
हिरमिनिया पछि राप्तीसाेनारीमा एमालेको स्वास्थ्य शिविर,स्थानीयकाे उल्लेख्य सहभागिता

हिरमिनिया पछि राप्तीसाेनारीमा एमालेको स्वास्थ्य शिविर,स्थानीयकाे उल्लेख्य सहभागिता

   
नेपालगन्ज - नेकपा एमाले बाँकेले संगठन सृदृडिकरण र राजनीतिक कार्यक्रम लिएर गाउँ -गाउँ पुगेकाे छ । उसकाे अभियानबाट आमनागरिकले पनि लाभ लिइरहेका छन् । एमालेले जनताका समस्या बुझेर समाधानकाे पहल पनि गरिरहेकाे अध्यक्ष किस्मत कक्षपतिले बताए । यसै अन्तरगत हिरमिनियामा केही दिन पहिले छालाराेग सम्बन्धि स्वास्थ्य शिविर आयोजना गरियो । एमालेको स्वास्थ शिविरमा पुगेका स्थानियले निशुल्क स्वास्थ्य परिक्षण र
अब्दुल वाहिद मन्सुरी उद्योग वाणिज्य महासंघकाे केन्द्रीय सदस्य निर्वाचित

अब्दुल वाहिद मन्सुरी उद्योग वाणिज्य महासंघकाे केन्द्रीय सदस्य निर्वाचित

   
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । उनले ७० मतका साथ बिजय हासिल गरेका हुन । काे हुन चुन्ना ? बुवाको पद्चाप पछ्याउँदै चुन्ना नेपालगन्जमा बिस वर्षदेखि व्यवसायीक क्षेत्रमा सक्रिय छन् । अजिज किराना स्टोरका प्रोपराईटर चुन्ना व्यवसायीक संगसंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रह
उपकारकाे फुलटेक्रा शाखाद्वारा झन्डै ११ कराेड लगानी, उत्कृष्ट सदस्य सम्मानित

उपकारकाे फुलटेक्रा शाखाद्वारा झन्डै ११ कराेड लगानी, उत्कृष्ट सदस्य सम्मानित

   
नेपालगन्ज- उपकार लघु बित्त बित्तीय संस्था लिमिटेडकाे नेपालगन्ज-६ स्थित फुल्टेक्रा शाखाले हालसम्म रु १० कराेड ८२ लाख लगानी गरेकाे छ । एक हजार ४ सय ७३ जनालाई उक्त रकम लगानी गरिएको शाखा प्रमुख गीता तिवारीले जानकारी दिइन । नेपालगन्ज उपमहानगरपालिका,डुडुवा र जानकी गाउँपालिका कार्यक्षेत्र रहेकाेमा ऋण लिएकाहरु व्यवसायी बनेकाे तिवारीले बताइन । बुधवार उक्त शाखाले केन्द्र प्रमुख गाेष्ठि तथा बित्तीय
वैशाख १ गतेदेखि ब्याजदर ९.९९% मा झार्ने बैंकर्स संघको निर्णय

वैशाख १ गतेदेखि ब्याजदर ९.९९% मा झार्ने बैंकर्स संघको निर्णय

   
नेपालगन्ज - बैंकर्स संघको निर्णयले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको खबर नेपालखबर डटकमले प्रकाशित गरेकाे छ । बैंकर्स संघको बुधबारको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ। त्यस्तै संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ। बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ। कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झ
तक्षशिलाले अभिभावकसँग छलफल गर्याे,पठनपाठन अझ उत्कृष्ट बनाउने

तक्षशिलाले अभिभावकसँग छलफल गर्याे,पठनपाठन अझ उत्कृष्ट बनाउने

   
नेपालगन्ज - तक्षशिला एकेडमी कोहलपुर बाँकेको अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। विद्यालयका अध्यक्ष विष्णुप्रसाद बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल मुकुन्द्रबिक्रम शाहले आगामी शैक्षिक सत्र२०८०को शैक्षिक योजना प्रस्तुत गर्नु भएको थियो। सो अवसरमा शैक्षिक सल्लाहकार खोपिराम वली, सञ्चालक मन्जु कोइरालाले विद्यालय गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा प्रयासरत रहेको
बाँकेमा उत्पादन भएको  १० मेगावाट सौर्य उर्जा राष्ट्रिय प्रसारणमा जोडियो

बाँकेमा उत्पादन भएको १० मेगावाट सौर्य उर्जा राष्ट्रिय प्रसारणमा जोडियो

   
नेपालगन्ज - औद्योगिक घराना गोल्यान समुहको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट उत्पादन गरेको १० मेगावाट विद्युत् सफलता पुर्वक राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । खजुरा गाँउपालिका वडा नं ८ मा सो कम्पनिले १० मेगावाट उत्पादन गरि सकेको छ भने थप १० मेगावाट उत्पादन अन्तिम चरणमा पुगेको छ । ३३ केभी प्रशारण लाईन मार्फत सो विद्युत् कोहलपुर सवस्टेशनमा जोडिएको नेपाल विद्यु