कर्मशिल राजखलक
नेपालगन्ज- ब्राह्मणले शासन गरेको अन्य भन्दा फरक पहिचान सहितको राज्य थियो प्यूठानको उदयपुरकोट । सेना र प्रहरीका बलमा होइन लोककल्याणको तागतमा
चलेको उदयपुरकोट जस्तो राज्य अन्त बिरलै भेटिन्थ्यो त्यो बेला । २०१७ सालमा राज्य–रजौटा उन्मूलन ऐन लागू भएपछि अन्य सहित उदयपुरकोट इतिहासमा सीमित भयो र अन्तिम राजा शान्तराज अधिकारी रानी सुभद्रादेवी सहित बर्दियाको ठाकुरद्धारामा आइ बसोबास गर्न थाले ।
उदयपुरक









