ब्रेकिङ न्यूज

गाभरमा हुँदै छ ‘एमटिवी च्यालेन्ज -२०२३’

गाभरमा हुँदै छ ‘एमटिवी च्यालेन्ज -२०२३’

   
नेपालगन्ज : बाँके जिल्ला साइक्लिङ संघको आयोजनामा प्रदेश स्तरिय साइकल प्रतियोगिता हुने भएको छ । शनिबार बाँकेको पर्यटकिय स्थल गाभर क्षेत्रमा संघले प्रदेश स्तरिय साइकल प्रतियोगिता गर्न लागेको हो । संघले विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै साइकल खेलको बारेमा जानकारी गराएको थियो । बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापाका अनुसार साइकल खेलको आवश्यकता तथा महत्वका बारेमा प्रसार प्रचार गर्नका सा
‘बैंकको ब्याज चर्को भो’भन्ने युवाकाे प्रहरीले प्रधानमन्त्रीकै सामुन्ने मुख थुनिदियाे

‘बैंकको ब्याज चर्को भो’भन्ने युवाकाे प्रहरीले प्रधानमन्त्रीकै सामुन्ने मुख थुनिदियाे

   
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले प्रचण्डबिरुद्ध नाराबी गर्दै बिर
नेपालगन्जबाट ‘एभिएसन म्युजियम’ महेन्द्रनगर फिर्ता

नेपालगन्जबाट ‘एभिएसन म्युजियम’ महेन्द्रनगर फिर्ता

   
बाँके ६ चैत – गुड्ने प्लेन ? झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर क्याप्टेन वेद उप्रेतीको सपनाका रुपमा रहेको ‘एभिएसन म्युजियम’ मा प्लेन राखिएको छ । नउडे पनि चढेर हेर्न सकिने यो प्लेनप्रति सर्बसाधारणको आर्कषण भएको पाइन्छ । तर म्युजियम राख्ने ठाउँ नपाउँदा ट्रकमा गुडाउँदै गुडाउँदै पहिले धनगढी देखि नेपालगन्ज ल्याइयो । नेपालगन्ज ल्याएको छोटो समयमै फेरी अहिले महेन्द्रनगर पुर्याइएको छ । हवाई जहाजको
माघसम्म २ अर्ब १६ करोडकाे प्लाइ निर्यात

माघसम्म २ अर्ब १६ करोडकाे प्लाइ निर्यात

   
नेपालगन्ज । नेपालगन्ज लगायत देशका प्लाइउड उद्योगी र व्यवसायीले प्लाइउड निर्यात बढाएका छन् । सरकारले निर्यातमा नगद अनुदान दिएपछि गत आर्थिक वर्षदेखि प्लाइउडको निर्यातमा गुणात्मक वृद्धि भएको हो। नेपालगन्जबाट पनि शिखर लगायतकाे उद्योगले प्लाई निर्यात गरेकाे छ । सरकारले प्लाइउडको निर्यातमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय गरेको थियो । सोही निर्णयबाट उत्साहित भएर नेपालका प्लाइउड उद्य
जे.एस. इंग्लिस बोडिङ्ग स्कुलले मनायो १४औं वार्षिकोत्सब

जे.एस. इंग्लिस बोडिङ्ग स्कुलले मनायो १४औं वार्षिकोत्सब

   
जानकी: बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा रहेको जे.एस. इंग्लिस बोडिङ्ग स्कुलले आफ्नो १४ औं वार्षिकोत्सब भव्य रुपमा सम्पन्न गरेको छ । बाँकेको जानकी गाउँपालिका मा विद्यालय रहेपनि उपमहानगरपालिकाका कुनै पनि विद्यालयमा भन्दा शिक्षा कम नरहेको पालिका प्रमुख छब्बन खानले बताउनुभयो । कार्यक्रममा बोल्दै पालिका प्रमुख खानले नेपालगन्ज उपमहानगरपालिकाको छेउमा रहेको विद्यालयमा शिक्षाको गुणस्तर
सुपर पाेलिक्लिनिककाे स्वास्थ्य शिविर शुरु

सुपर पाेलिक्लिनिककाे स्वास्थ्य शिविर शुरु

   
नेपालगन्ज - बिपिचाेकस्थित सुपर पाेलिक्लिनिक एण्ड डाइग्नाेष्टिक सेन्टरले आफ्नो प्रथम वार्षिक उत्सवकाे अवसरमा आइतबारदेखि स्वास्थ्य शिविर सन्चालन गरेकाे छ । चैत ५ गतेसम्म सन्चालन हुने शिविरमा चेक तथा परामर्श,मधुमेहकाे परिक्षण र औषधि प्रदान गरिन्छ । शिविरमा डा. अलताबान राहि, डा. आनन्द झा,डा सैयद सद्दाम,डा शकिल अहमद,डा सुरजराज भट्टराई शिविरमा रहेका छन् ।
हात्तीपाईले बिरुद्धको अभियानमा ‘असहयोग’गर्नेको सुची तयार,आवश्यक परे सार्बजनिक गरिने

हात्तीपाईले बिरुद्धको अभियानमा ‘असहयोग’गर्नेको सुची तयार,आवश्यक परे सार्बजनिक गरिने

   
बाँके २८ फागुन - १३ औं पटक अभियान सञ्चालन गर्दा पनि नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाईले बिरुद्धको औषधीसेवनको ‘कभरेज’ निरासाजनक छ। तर गाउँमा भने सन्तोषजनक पाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार, यस बर्षको अभियानका क्रममा नेपालगन्ज उपमहानगरपालिकामा औषधी सेवनको कभरेज ४७ प्रतिशत छ । तर कम विकास भएको मानिने नरैनापुर गाउँपालिकाकै कभरेज ६३ प्रतिशत पुगेको छ। जानकी गाउँपालिकाको ८१ प्रतिशत,
‘मानसरोवर पार्क’मा कराेडकाे सपना,दस लाख बजेट !

‘मानसरोवर पार्क’मा कराेडकाे सपना,दस लाख बजेट !

   
बाँके २६ फागुन - हिन्दूहरुको आस्थाको केन्द्र हो कैलाश मानसरोवर । बाँके तिब्बतमा पर्ने कैलाशको दर्शन गर्न जाने ‘ट्रान्जिट’ पनि हो । बर्षेनी संयौको संख्यामा भारतीय तिर्थयात्रीहरु बाँके हुँदै कैलाश दर्शन गर्न जान्छन् । त्यसरी आउने बिदेशी तथा स्वदेशी दर्शनार्थीका लागि बैजनाथमै कैलाशको प्रतिक बनाउने महत्वकांक्षी योजना बनाएका थिए, तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले । तत्कालिन प्रदेश पर्यटनमन्त्
नेपालगन्ज-पाेखरा रात्रिकालीन उडान सुरु

नेपालगन्ज-पाेखरा रात्रिकालीन उडान सुरु

   
नेपालगन्ज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार रातिदेखि चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको छ । काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालिन उडान भरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि बिसान पोखरामा भएको छ ।
‘आदर्श स्पोर्ट्स मेनिया २०७९’ शुभारम्भ

‘आदर्श स्पोर्ट्स मेनिया २०७९’ शुभारम्भ

   
नेपालगन्ज -बिहीबार नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जको रंगशालामा ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’ शुभारम्भ गरेका हुन् । विद्यालयका अध्यक्ष सन्जय थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहलगत्तै प्रतिष्पर्धात्मक खेल शुरु गरिएको इभेन्ट डाइरेक्टर महेश्वर जोशीले जानकारी दिए । उनका अनुसार, विद्यालयस्तररको खेलमा नयाँ आयाम ल्याउने उद्देश्यले सुरु गरिएको ‘आदर्श स्पोर्ट्स मेनिय