ब्रेकिङ न्यूज

बचतकर्ताको ब्याज घटाउने बैंकर्स संघको निर्णय

बचतकर्ताको ब्याज घटाउने बैंकर्स संघको निर्णय

   
काठमाडौ। नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याज दर यथावत राखेर बचतको ब्याज दर घटाउने निर्णय गरेको छ। सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधीहरु सहभागी बैठकले चैत १ गतेबाट लागू हुने ब्याज दर पुनरावलोकन गरेको हो। अहिले बचतको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय भएको हो। अहिले कुल निक्षेपमा बचतको हिस्सा २८ प्रतिशत छ। बचतको ब्य
पर्यटकीय गतिबिधिसंगै होटलको ब्यापार बढ्ने आशा

पर्यटकीय गतिबिधिसंगै होटलको ब्यापार बढ्ने आशा

   
नेपालगन्ज-नेपालगन्जमा तिस बर्ष अघि भेरी र स्नेह  होटल स्थापना गरिएको थियो । साधारण होटलमा तारेको सरह सुविधा दिएर ती  होटलले उपभोक्तालाई तान्ने प्रयास गरेका थिए ।तारेको मान्यता पाइसकेका यहाँका होटलका लागि साधारण होटलले दिएको चुनौती   स्थिर  ढंगले चलेको ब्यवसायमा नयाँ  छाल ल्याउने देखिएको छ । आफनो सामू देखिएको ब्यवसायीक  चुनौतीको समाना गर्न केहीले भौतिक पूर्वाधार निर्माण गर्न थालेका छन्। बाँक
धार्मिक पर्यटकलाई आकर्षण दिन खजुरामा सुरुभयो महायज्ञ

धार्मिक पर्यटकलाई आकर्षण दिन खजुरामा सुरुभयो महायज्ञ

   
खजुरा । बाँकेको खजुरालाई पर्यटकिय केन्द्र बनाउने उद्देश्यले खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा श्रीमदभागवत ज्ञान महायज्ञ तथा संगीतमय कथा प्रवचन सुरु भएको छ । वडा नम्बर ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा फागुन ३० गतेसम्म संचालन हुने महायज्ञको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले उदघाटन गरे । उद्घाटन कार्यक्रममा  बोल्दै गााँउपालिकाका अध्यक्ष विकले आध्यात्मलाई समाजिक रुपान्त
डुडुवामा नदिजन्य पदार्थकाे उपभाेगमा ‘आफ्नालाई काखा अरुलाई पाखा’ नगर्न एमालेको चेतावनी

डुडुवामा नदिजन्य पदार्थकाे उपभाेगमा ‘आफ्नालाई काखा अरुलाई पाखा’ नगर्न एमालेको चेतावनी

   
नेपालगन्ज- डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले ‘भेदभावपूर्ण’ ब्यवहार गरेकाे भन्दै नेकपा एमालेले बिराेध जनाएको छ । एमाले गाउँपालिका कमिटी अध्यक्ष विनय राज त्रिपाठी नेतृत्वकाे टाेलिले आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै व्यवहार नसुधारे आन्दोलन गर्ने चेतावनी दिएको छ । ज्ञापनपत्रमा डुडुवा गाऊँपालिका अन्तर्गत पर्ने बिभिन्न वडाहरुमा गाऊँपालिका अध्यक्षको आफ्नो ब्यक्
होलीलाई पर्यटनसंग जाेडिदै,काेहलपुरमा मंगलवार ‘गोलभेंडा उत्सव’

होलीलाई पर्यटनसंग जाेडिदै,काेहलपुरमा मंगलवार ‘गोलभेंडा उत्सव’

   
कोहलपुर : नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले रंगहरुको पर्व होलीलाई ‘गोलभेंडाहरुको रंग सँगै होली ‘गोलभेंडा उत्सव नेपाल-२०२३’ गर्ने भएको छ । कोहलपुरलाई पर्यटकिय गतिविधीसँग जोड्ने उध्द्देश्यले उत्सव गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । आयोजकका अनुसार यही फागुन २३ गतेका दिन कोहलपुर–११ गोलपार्कमा बिहान ९ बजेदेखी १० बजेसम्म गरिनेछ । होटल ए
बेष्टर्न अस्पतालकाे स्तरोन्नति, थपियाे ‘लेभल ३ आइसियु’

बेष्टर्न अस्पतालकाे स्तरोन्नति, थपियाे ‘लेभल ३ आइसियु’

   
नेपालगन्ज - बेष्टर्न अस्पताल नेपालगन्जमा अत्याधुनिक सुबिधा सहितको लेभल ३ आइसियु सेवा सुरु भएको छ । विगत १९ वर्षदेखि नेपालगन्जमा संचालन हुँदै आएको वेष्टन अस्पतालले सिकिस्त विरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ बेडको लेभल ३ आइसियु सेवा सुरु गरेको हाे । आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घन्टा किटिकल केयर कन्सल्टेन्ट डाक्टर डिउटीमा
युवा संघ बाँकेकाे अध्यक्षमा ज्ञानेन्द्र ओली सर्बसम्मत निर्वाचित

युवा संघ बाँकेकाे अध्यक्षमा ज्ञानेन्द्र ओली सर्बसम्मत निर्वाचित

   
नेपालगन्ज - नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ बाँकेकाे अध्यक्षमा ज्ञानेन्द्र ओली सर्बसम्मत निर्वाचित भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न ९ औं अधिवेशनबाट ओली अध्यक्ष निर्वाचित भएका हुन । उपाध्यक्षमा मनाेज बिक, सचिवमा रमेश मिजार, सह-सचिवमा सुनिल रसाइली,नारायण खनाल र काेषाध्यक्षमा मुना कठायत सहित ७५ सदस्यीय कार्यसमिती चयन गरिएको छ । अधिवेशनकाे उद्घाटन एमालेका पाेलिटब्युराे सदस्य म
सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण सम्पन्न

सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण सम्पन्न

   
नेपालगन्ज : योगदानमा आधारित सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण तालिम सम्पन्न भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहुँच औपचारिक तथा अनौपचारिक क्षेत्रमा सबैलाई जानकारी तथा सबैको पहुँचमा पुर्याउनका लागि तालिमको आयोजना गरिएको थियो । हिजो र आज गरेर दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोषको सभाहलमा आज पत्रकार भेटघाट कार्यक्रम बताइएको हो । बब
राष्ट्र बैंकको नितिको बिरोधमा बाँके र बर्दियाका रेमिट्यान्स सञ्चालक आन्दोलनमा

राष्ट्र बैंकको नितिको बिरोधमा बाँके र बर्दियाका रेमिट्यान्स सञ्चालक आन्दोलनमा

   
नेपालगन्ज - नेपाल राष्ट्र बैंकको नितिकाे बिराेध गर्दै बाँके र बर्दियाका रेमिट्यान्स सञ्चालकहरुले एक हप्तासम्मका लागि सेवा प्रवाह बन्द गर्ने घोषणा गरेका छन् । शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै रेमिट्यान्स सञ्चालकहरुले एक हप्ताका लागि बन्द गर्ने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा मनि ट्रान्सफर संघर्ष समितिका संयोजक राजेन्द्र श्रेष्ठले नेपाल राष्ट्र बैंकले ल्याएको पछिल्लो निति झन्झटिल
प्राइम बैंक नेपालगन्ज शाखाद्वारा प्रहरी अस्पताललाई ‘ओभरबेड टेवल’ हस्तान्तरण

प्राइम बैंक नेपालगन्ज शाखाद्वारा प्रहरी अस्पताललाई ‘ओभरबेड टेवल’ हस्तान्तरण

   
नेपालगन्ज -प्राइम कमर्सियल बैंक नेपालगन्ज शाखाले शुक्रबार नेपाल प्रहरीको क्षेत्रीय अस्पताललाई ‘ओभरबेड टेवल’हस्तान्तरण गरेकाे छ । नेपालगन्जस्थित उक्त अस्पताललाई पन्ध्र वटा ‘ओभरबेड टेवल’ प्रदान गरिएको हाे । सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदान गरिएको सामाग्रीले अस्पतालकाे सेवा प्रभावकारी बनाउने बिश्वास गरिएको छ । हस्तान्तरण कार्यक्रममा बैंकका शाखा प्रबन्धक कृष्णप्रसाद चौलागाईं,बैंकका