पश्चिम नेपालको त्यो सेतो घर….
सुनिल उलक(इतिहासका खाेजकर्ताबाट)
खलङ्गा डाँडागाउँको यो घर सात सालको क्रान्तिको पश्चिम नेपालको योद्धा लिला बहादुर मल्ल एवं बिपी कोईराला मन्त्री मण्डलमा वन सहायक मन्त्री रहनु भएका नेब बहादुर मल्लको सेतो घर हो ।
स्वर्गीय लिलाबहादुर मल्ल सात सालको क्रान्तिमा होमिनु भए पनि भाइ नेबबहादुर भने सात सालपछि नेपाली कांग्रेसमा सक्रिय भएर लाग्नु भएको थियो । २०१६ सालको आमनिर्वाचनमा सल्यान मध्यपश्चिमब









