ब्रेकिङ न्यूज

‘आर्थिक समस्या छ तर ढुक्क हुनुहोस् ऋण त तिर्नैपर्छ’

‘आर्थिक समस्या छ तर ढुक्क हुनुहोस् ऋण त तिर्नैपर्छ’

   
नेपालगन्ज- बैंक तथा वित्तीय संस्थाविरुद्ध चर्किएको अन्दोलनविरुद्ध बैंक तथा वित्तीय संस्थाका सिइओहरुको ४ वटै संगठन एक भएका छन् । बिहीबार नेपाल बैंकर्स संघ,विकास बैंकर्स सँघ,वित्त संघ र लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्ता कृयाकलापलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्। पछिल्लो समय केही व्यक्तिहरुले बैंक-वित्तीय तथा लघुवित्त संस्थाहरु विरुद्ध दिएको नकारात्मक टिप्पणी एव
उपरकार लद्युबित्तको चौथो साधारणसभा,अध्यक्षमा पुन ढकाल

उपरकार लद्युबित्तको चौथो साधारणसभा,अध्यक्षमा पुन ढकाल

   
बाँके १८ फागुन –महिलाको आर्थिक तथा सामाजिक शसक्तिकरणका लागि बाँकेको कोहलपुरका महिलाहरुले महिला उपकार मन्च स्थापना गरे । २०७५ साउन २५ गते सोही संस्थाको अगुवाईमा घ बर्गको उपकार लद्युबित्त वित्तीय संस्था निर्माण गरियो र २०७५ माघ १७ गतेदेखि वित्तीय कारोवार शुरु गर्यो । यसरी महिलाहरुले स्थापना गरेको उपरकार लद्युबित्तमा लुम्बिनी प्रदेशका दश जिल्लाका ३८ हजार ९ सय २५ जना बिपन्न परिवार लाभान्वित बनेका
सटरमा ताला,सडकमा व्यवसायी

सटरमा ताला,सडकमा व्यवसायी

   
नेपालगन्ज -नेपालगन्जमा कारोवार हुने कोर एरिया’मा तपाईले एकफन्को लगाउनुभयो भने सटर भाडामा छ वा पसल बिक्रीमा छ’ भनेर सटरैपिच्छे लेखिएका सूचना जत्ति पनि भेट्नुहुन्छ । दुई बर्षअघि कोभिडका कारण पसल,व्यवसाय बन्द गर्न बाध्य थिए उद्योगी,व्यवसायी । तर अहिले आर्थिक जर्जरताका कारण पसल बन्द गर्दै नयाँ बिकल्पको खोजिमा भौतारिरहेका छन् । कुनै बेला नाम चलेका व्यवसायी समेत यतिबेला ठूलो आर्थिक संकटमा गुज्रिए
‘बिषम परिस्थितीमा पनि व्यवसायीको मन जित्ने काम गरेका छौं’

‘बिषम परिस्थितीमा पनि व्यवसायीको मन जित्ने काम गरेका छौं’

   
अब्दुल वाहिद मन्सुरीको नेतृत्वमा २०७६ साल माघ ११ गते नेपालगन्जको उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन भयो । मन्सुरी नेतृत्वमा पुगेको छोटो समयमै प्रभाव जमाउन सफल व्यवसायीक नेताकारुपमा स्थापित भएका छन् । कुरा भन्दा कामलाई प्राथमिकता दिने व्यवसायिक नेता मन्सुरी अध्यक्ष चुनिनुअघि संघको उपाध्यक्ष  थिए । उनी दुई कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष रहिसकेका थिए । संघको कार्यसमितिको अ
संघकाे साधारणसभामा व्यवसायीले पाेखे आर्थिक संकटकाे पिडा

संघकाे साधारणसभामा व्यवसायीले पाेखे आर्थिक संकटकाे पिडा

   
नेपालगञ्ज, फागुन १३ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोले सो मा तत्काल सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभाको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको व्याज, लगानीको अवस्था र खस्कदैं गएको व्यापार व्यवसायका कारण निजि क्षेत्र धराशा
नेपालगन्जमा हुँदैछ नेपाल फोटोग्राफी समिट

नेपालगन्जमा हुँदैछ नेपाल फोटोग्राफी समिट

   
काठमाण्डौं -आगामी चैतको पहिलो साता नेपालगंजमा नेपाल फोटोग्राफी समिट गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् । ‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने - ‘समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्ता देखि अग्रज व्यक्तित्वहरुको
जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख रबिन्द्र कुमार शर्माकाे बिदाई

जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख रबिन्द्र कुमार शर्माकाे बिदाई

   
नेपालगन्ज - जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख रबिन्द्र कुमार शर्मालाई यहाँका पुस्तक ब्यवसायीहरुका संगठनहरुले बिदायी कार्यक्रम गरिरहेका छ्न । झण्डै दुई दशक नेपालगन्जमा रहेर साबिक मध्यपश्चिम बिकाश क्षेत्रमा जनक शिक्षा सामाग्री केन्द्र बाट उत्पादित पाठ्यसामग्रीको सहज उपलब्धता गराउन प्रमुख शर्माले महत्त्वपूर्ण भुमिका खेलेको ब्यवसायी संस्थाका नेतृत्व हरुले बताइरहेका छ्न । प्रमुख शर
लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सम्पन्न,१० लाख बढीको कारोबार

लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सम्पन्न,१० लाख बढीको कारोबार

   
नेपालगन्ज, ९ फागुन- महिलाहरुलाई उद्यम गर्न प्रेरित गर्दै लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सम्पन्न भएको छ । फागुनको ५ गतेदेखि नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा चलेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा महिला उद्यमीहरुले स्थानीय कच्चा पदार्थको प्रयोग गरी निर्माण गरेका सामाग्री, उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखिएको थियो । नेपालगन्जमा भएको प्रदर्शनीको सातौं संस्करणमा करिब १० लाख भ
उपमहानगरद्वारा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी

उपमहानगरद्वारा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी

   
बाँके ७ फाल्गुन - नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको अवसर पारेर आज वडा नम्बर ४, ७, ८, ९, ११ र २० का ४८ जनालाई न्यूनतम् २५ हजार रुपैयाँदेखि अधिकत
रेडक्रस बाँकेको ४१ औं जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा पुनः सम्झना

रेडक्रस बाँकेको ४१ औं जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा पुनः सम्झना

   
नेपालगंज ५ फाल्गुन । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४१औं जिल्ला सभाको अधिवेशन शुक्रवार डुडुवा गाउँपालिकामा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दे जिल्ला समन्वय समिति बाँकेका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनु भयो । जहाँ विपती त्यहाँ रेडक्रस पुग्ने गरेको उदाहरण दिदै अभियान थप प्रभावक