ब्रेकिङ न्यूज

‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको लक्ष्यलाई कार्यान्वयन गर्न दत्तचित्त छौं’

‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको लक्ष्यलाई कार्यान्वयन गर्न दत्तचित्त छौं’

   
लिला गिरी ( मुख्यमन्त्री,लुम्बिनी प्रदेश) प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशबासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै प्रदेशबासी दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु । यस ऐतिहासिक क्षणमा परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनमा प्राणको आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावप
जहाँ छ, किराको पनि बैंक !

जहाँ छ, किराको पनि बैंक !

   
गाभर भ्यालीमा सामुदायिक जीन बैंकको स्थापना गरेपछि रैथाने किराको संरक्षण मात्र भएको छैन स्वदेशी तथा बिदेशी पर्यटकका लागि समेत चासोको बिषय बनेको छ गाभर (बाँके) २८ माघ – पैसाको कारोवार हुने बैंक त सबैले देखेकै हो ।तर किराको पनि बैंक छ भन्ने सुन्दा जोकोहीलाई आश्चार्य लाग्न सक्छ । हो, बाँकेको पर्यटकीयक्षेत्र गाभरमा किराको पनि ‘बैंक’ छ । तर यसमा अरु बैंक जस्तो पैसाको कारोवार भने हुँदैन । रैथाने
टुर डे ठाकुरद्वाराको पाँचौ संस्करणकाे तयारी पूरा,हुदै छ बिशेष

टुर डे ठाकुरद्वाराको पाँचौ संस्करणकाे तयारी पूरा,हुदै छ बिशेष

   
नेपालगन्ज - यहि माघ २६, २७ र २८ गते टुर डे ठाकुरद्वाराको पाँचौ संस्करण हुँदैछ । आयोजक नेपालन्ज साइकिलिङ क्लबले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । २९ भारतीय यात्रीसहित करिब ३०० जना सहभागी हुने टुर डे ठाकुरद्वारामा ४२ महिला साइकल यात्री पनि रहनेछन् । नेपालगन्ज साइकिलिङ क्लबका अध्यक्ष सतिश निरौलाले माघ २६ गते नेपालगन्ज किड्स रेस पनि आयोजना गरिएको बताए । प्र
खर्च कटौती अभियानमा सरकार

खर्च कटौती अभियानमा सरकार

   
काठमाडौं । अर्थ मन्त्रालयले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्ने निर्णय गरेको छ । मन्त्रालयले मंगलबार १४ बुँदे निर्देशिका जारी गर्दै सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती गर्ने निर्णय गरेको हो । मन्त्रालयको निर्णयले चालु आर्थिक वर्षमा राज्यको २४ अर्ब ५० करोड रुपैयाँ बचत हुने विज्ञप्तिमा उल्लेख छ ।  मन्त्रालयका अनुसार यो वर्ष नयाँ सवारी साधन नकिन्ने, सर
बागेश्वरीमा हरेक महिनाकाे शुक्लपक्ष र कृष्णपक्षको अष्टमी तिथीमा महाआरती हुने

बागेश्वरीमा हरेक महिनाकाे शुक्लपक्ष र कृष्णपक्षको अष्टमी तिथीमा महाआरती हुने

   
नेपालगन्ज - प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा आइतबार गरिएको महाआरतीले निरन्तरता पाउने भएको छ । शक्तिपीठका लागि निकै महत्वपूर्ण मानिने महाआरती पहिलो पटक बागेश्वरीमा आयोजना गरिएको हो । बागेश्वरी मन्दिर व्यवस्थापन गुठीले आयोजना गरेको महाआरतीका लागि नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ । ‘यसलाई मासिक दुई पटक निरन्तरता दिइने छ’, नगर प्रमुख प्रशान्त विष्टले सहयोगको निरन्तरता प्रतिबद्ध
पश्चिमकाे पर्यटनक्षेत्रमा आशा जगाउने अभियान

पश्चिमकाे पर्यटनक्षेत्रमा आशा जगाउने अभियान

   
✍️ श्रीराम सिग्देल,अध्यक्ष (नाट्टा) पश्चिम नेपालका पर्यटकीय महत्वपूर्ण गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उप–महानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघ सस्ंथाहरुको सहकार्यमा दोस्रो
राष्ट्र बैंक अगाडी व्यवसायी आचार्यको शोकसभा, दुखीसंगै आक्रोसमा नेपालगन्जका व्यवसायी

राष्ट्र बैंक अगाडी व्यवसायी आचार्यको शोकसभा, दुखीसंगै आक्रोसमा नेपालगन्जका व्यवसायी

   
नेपालगन्ज – संघीय संसद भवन अगाडी आत्मदाह गरेका व्यवसायी प्रेम प्रसाद आचार्यको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार धम्वोझीचोकमा शोकसभा गर्यो । नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी नै आयोजित शोकसभामा उपस्थित उद्योगी,व्यवसायी आचार्यको निधनप्रति दुःखी त थिए नै सरकारप्रति आक्रोस पनि व्यक्त गरिरहेका थिए । धरासायी बन्दै गएको अर्थतन्त्र उकास्न सरकार अनि राष्ट्र बैंकले कुनै उल
आत्मदाह गरेका व्यवसायीकाे शाेकमा आज नेपालगन्ज बजार बन्द, धम्वाेझीमा शाेक सभा

आत्मदाह गरेका व्यवसायीकाे शाेकमा आज नेपालगन्ज बजार बन्द, धम्वाेझीमा शाेक सभा

   
नेपालगन्ज - इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी प्रेमप्रसाद आचार्य ‘सन्तोष’काे संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा भएको निधनकाे शाेकमा नेपालगन्ज उद्योग वाणिज्य संघले  आज बिहिवार सम्पूर्ण उद्योग,व्यवसाय बन्द गर्ने निर्णय गरेकाे छ । साथै बिहान १० बजेदेखि १ बजेसम्म धम्वाेझीचाेकमा शाेकसभा गर्ने निर्णय गरिएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
आचार्यकाे निधनकाे शाेकमा भाेलि नेपालगन्जमा व्यवसाय बन्द गरिने ,धम्वाेझीमा शाेकसभा हुने

आचार्यकाे निधनकाे शाेकमा भाेलि नेपालगन्जमा व्यवसाय बन्द गरिने ,धम्वाेझीमा शाेकसभा हुने

   
नेपालगन्ज - इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी प्रेमप्रसाद आचार्य ‘सन्तोष’काे संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा भएको निधनकाे शाेकमा नेपालगन्ज उद्योग वाणिज्य संघले भाेलि बिहिवार सम्पूर्ण उद्योग,व्यवसाय बन्द गर्ने निर्णय गरेकाे छ । साथै बिहान १० बजेदेखि १ बजेसम्म धम्वाेझीचाेकमा शाेकसभा गर्ने निर्णय गरिएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । हेर्नुस् संघकाे बिज्ञ
काेहलपुर क्षेत्रमा खुले सुविधा सम्पन्न बिद्यालय,अर्ब बढि लगानी

काेहलपुर क्षेत्रमा खुले सुविधा सम्पन्न बिद्यालय,अर्ब बढि लगानी

   
नेपालगन्ज–बाँकेको दोस्रो ठुलो शहर कोहलपुरक्षेत्र शैक्षिक ‘हब’ बनेको छ । पछिल्लो समय अर्ब लगानीमा आधा दर्जन सुविधा सम्पन्न नीजि बिद्यालय सञ्चालनमा आएका छन् । अत्याधुनिक सुविधा सम्पन्न मात्र नभई शैक्षिक गुणस्तरलाई बृद्धि गर्ने गरी बिद्यालय स्थापना भएको प्याब्सन बाँकेका अध्यक्ष यम रावत बताउँछन् । रावत स्वयं बागेश्वरी एकेडेमीका सञ्चालक हुन । सुविधा सम्पन्न पूर्वाधार रहेको उक्त बिद्यालय त्यसक्षे