ब्रेकिङ न्यूज

बैंकर्सकाे पीडा, भन्छन्-साना कर्जाको किस्ता असुलीमा पनि समस्या भयाे

बैंकर्सकाे पीडा, भन्छन्-साना कर्जाको किस्ता असुलीमा पनि समस्या भयाे

   
काठमाडौं -   बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको साना कर्जाको किस्ता असुलीमा पनि समस्या देखिन थालेको बैंकरहरूले बताएका छन्। मंगलबार नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको चालु आर्थिक वर्षको ६ महिना अवधिमा बैंकिङ क्षेत्रको अवस्था विषयक अन्तर्क्रियामा बैंकरहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्। 'सम्भवतः इतिहासमै पहिलो पटक वाणिज्य बैंक नोक्सानमा गएको अवस्था समेत देखिएको छ,' नेपाल बैंकर्
धरापमा स्थानीय उद्योग

धरापमा स्थानीय उद्योग

   
स्थानीय कच्चा पदार्थबाट नेपाली कागज निर्माण गर्दै आएका ती उद्योग पछिल्ला केही वर्ष यता बन्द भएका हुन् । देश संघीयतामा प्रवेश गरेसँगै घर आँगनमा पुगेका स्थानीय सरकारहरूको सहयोगमा ती उद्योग संचालनका लागि पहल हुने आशा समेत निरासामा परिणत भएको छ । बन्द भएका उद्योग संचालनतर्फ तीनै तहको सरकारको कुनै तत्परता देखिँदैन । महेस केसी रोल्पा, १० माघ । देश संघीयतामा प्रवेश
इमरजेन्सी सेवा बदल्ने आँटेका युवा चिकित्सक

इमरजेन्सी सेवा बदल्ने आँटेका युवा चिकित्सक

   
बाँके १० माघ - आट गरे के हुँदैन ? इमरजेन्सी विभागमा पहिलो पटक कन्सल्टेन्ट चिकित्सक वस्न थालेपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुधारिन थालेको छ । जसको सुरुवात अस्पतालको एमडिजिपी डा. उमाकान्त तिवारीले गरेका छन् । उनी भित्रिएसँगै प्रतिष्ठानले इमरजेन्सी विभागको प्रमुखको जिम्मेवारी दिएको छ । उक्त जिम्मेवारी पाएपछि यि युवा चिकित्सकले इमरजेन्सी सेवा बदल्न आट देखाएका छन् ।
घुस दिने नेपालगन्जका व्यापारी र लिने भेरीका कर्मचारी दोषी ठहर

घुस दिने नेपालगन्जका व्यापारी र लिने भेरीका कर्मचारी दोषी ठहर

   
शिल्पा कर्ण(नयाँ पत्रीकाबाट) काठमाडौं ९ माघ-   विशेष अदालतले घुस लिने कर्मचारीसँगै घुस दिनेलाईसमेत भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । बाँकेस्थित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनालसमेतका १५ जनालाई प्रतिवादी बनाउँदै दायर भएको मुद्दामा सोमबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले यस्तो आदेश दिएको हो । कम्प्युटर अपरेटर
धुलिकोटे दरबार बन्न सक्छ चिसापानीकाे अर्को पर्यटकिय गन्तव्य !

धुलिकोटे दरबार बन्न सक्छ चिसापानीकाे अर्को पर्यटकिय गन्तव्य !

   
शब्द/तस्वीर - भाेजराज भाट -रानी पद्यमकुमारी, रानीकुलो, धुलिकोटे दरबार र सत्तीको पद्यमप्रकाशेश्वर मन्दिरको कथा- कर्णाली चिसापानी पुलबाट डेढ सय मिटर पश्चिम, अहिलेको सिद्धबाबा होटेल छेऊ नजिक उत्तरतिर गोरेटे बाटो निर्माण गरिएको छ, त्यसलाई पछ्याउँदै तीन घण्टा उक्लियो भने चुरेको शिरानमा एक सुन्दर रहस्यमयी उपत्यका पुगिन्छ । जंगलको बीचमा पानीका नौला छन् । टुंडिखेल मैदान । धुलिकोटे दरबारको भग्नाव
दश बुँदे घोषणापत्र जारी गर्दै साना एवं मझौला उद्यम सम्मेलन सकियो

दश बुँदे घोषणापत्र जारी गर्दै साना एवं मझौला उद्यम सम्मेलन सकियो

   
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले पहिलो पटक आयोजना गरेको ‘लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन २०७९’ दश बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्पन्न पहिलो सम्मेलनले प्रदेशमा हरेक वर्ष र सङ्घमा दुई वर्षमा यस्तो सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । महासङ्घले २०७७ चैतमा सार्वजनिक गरेको ‘राष्ट्रिय आर्थिक रुपान्तरण, २०३०’ मा राखिएका साना तथा मझौला उद्यमलक्षित कार्यक्रम कार्यान्वयनल
भाेलिबाट हुने नेपालगन्ज महाेत्सवकाे तयारी पुरा

भाेलिबाट हुने नेपालगन्ज महाेत्सवकाे तयारी पुरा

   
९ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा भोलि माघ १० गतेदेखि माघ २४ गतेसम्म नेपालगञ्ज-१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा प्रादेशिक स्तरीय ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर
वाणिज्य बैंकहरुको खराब कर्जा बढ्याे,कस्काे कति ?

वाणिज्य बैंकहरुको खराब कर्जा बढ्याे,कस्काे कति ?

   
नेपालगन्ज - आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिकसम्म राष्ट्रिय वाणिज्य बैंकबाहेकका अन्य सबै बैंकको खराब कर्जा बढेको छ। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा धेरैको निष्क्रिय कर्जा उच्च दरले बढेको हो। पुस मसान्तसम्ममा वाणिज्य बैंकको औसत खराब कर्जा १.१८६ प्रतिशत पुगेको छ। २०७८ पुस मसान्तसम्म कुल कर्जामा बैंकहरूको औसत
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकले माग्यो सुझाव

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकले माग्यो सुझाव

   
नेपालगन्ज- नेपाल राष्ट्र बैंक यतिबेला चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा जुटेको छ । त्यसका लागि राष्ट्र बैंकले राय–सुझाव समेत मागेको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गरी सरोकारवाला निकायहरुलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको हो। राय–सुझाव यही माघ २० गतेसम्म उपलब्ध गराउन राष्ट्र बैंकले आग्रह गरेको छ। केन्द्रीय बैंकका अन
बन्दूक बिसाएपछि कृषिमा जमेका जोडी

बन्दूक बिसाएपछि कृषिमा जमेका जोडी

   
सिर्जना बुढाथोकी । सुर्खेत-बराहताल गाउँपालिका–५, सुनद्वारीका रत्नलाल सुवेदीले सात वर्षसम्म माओवादीको जनमुक्ति सेनामा काम गरे । पार्टीमा विक्रमका नामले चिनिने रत्नलाल माओवादीमा २०५६ सालदेखि आवद्ध भएका हुन् । कक्षा १० पढ्दै गरेका उनी माओवादीको विचारप्रति प्रभावित भएर जनसांस्कृतिक टिममा जोडिएका थिए । उनले एक वर्षसम्म सांस्कृतिक टिममा रहेर जनवादी गीत गाउने र पार्टीको काम गरे । एक वर्षपछि उनी लड