ब्रेकिङ न्यूज

सबैभन्दा धेरै निर्यात हुने जडिबुटी बन्यो कालीकाठको दाना

सबैभन्दा धेरै निर्यात हुने जडिबुटी बन्यो कालीकाठको दाना

   
नेपालगन्ज -कर्णाली प्रदेशमा पाइने कालीकाठको दाना नेपालगन्ज नाका हुँदै सबैभन्दा धेरै निकासी हुने जडिबुटीको सूचीमा परेको छ । सानो रुखमा पाइने यो जडिबुटी आर्युबेद औषधी बनाउन प्रयोग हुने गरेको नेपाल जडिबुटी व्यवसायी संघ अध्यक्ष टंकप्रसाद शर्माले जानकारी दिए । पछिल्लो चार बर्षदेखि यो जडिबुटी व्यवसायीहरुले भारत निर्या गरिरहेका छन् । नेपाली बजारमा यसको मुल्य प्रतिकेजी रु ६ सय रहेको छ । आर्थिक वर्
नेपालमा कर तिर्नसमेत घुस दिनु पर्ने अवस्था छ- शेखर गाेल्छा

नेपालमा कर तिर्नसमेत घुस दिनु पर्ने अवस्था छ- शेखर गाेल्छा

   
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा कर तिर्नसमेत घुस दिनु पर्ने अवस्था रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको साना, लघु उद्योग सम्मेलनमा गोल्छाले कर प्रशासनमा सुधार भयो भने नेपालमा अहिले संकलन भइरहेको भन्दा कयौं बढी राजस्व संकलन हुने सम्भावना रहेको बताए । ‘संसारमा कतै पनि कर तिर्न घुस दिनु पर्ने अवस्था छैन,’गोल्छाले भने,‘हामीले अहिलेक
छ महिनामा नेपालगन्ज भन्सारकाे व्यापार घाटा साढे ३१ अर्ब

छ महिनामा नेपालगन्ज भन्सारकाे व्यापार घाटा साढे ३१ अर्ब

   
नेपालगन्ज - पश्चिम तराईको प्रमुख भन्सार कार्यालय रहेको नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा करिब साढे ३१ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार जमुनाह नाका हुँदै भारत तथा तेस्रो मुलुकसँग भएको व्यापारमा ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार रुपैयाँ घाटा भएको हो । निर्यातको तुलनामा आयात बढ्दै जाँदा व्यापार घाटा चुलिएको भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्
‘सबैको साथ रहे नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइट नियमित हुन्छ’

‘सबैको साथ रहे नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइट नियमित हुन्छ’

   
पर्यटकीय दृष्टिकोणले हाल सम्म ट्रान्जिट मात्र भएको नेपालगन्जलाई हब बनाउने हाम्रो अठोट हो । सपनाको सहर नेपालगन्ज बाट कैलाश मानसरोवर हवाई दुरदर्सन  ( माउन्टेन फ्लाइट ) गराउन सके नेपालगन्ज लाई विश्व पर्यटन सङ्ग जोडन सकिन्छ भन्ने चिन्तन हो । यिनै अठोट र चिन्तनको परिणाम यहि माघ १६ गते अर्थात ३०जनवरीका दिन नेपालगन्ज - कैलाश मानसरोवर माउन्टेन फ्लाइट को पहिलो उडान भर्ने "सम्झौता वेस्टर्न ट्राभल मार
कर्णाली प्रदेशमा उदाउँदो गुर्भाकाेट

कर्णाली प्रदेशमा उदाउँदो गुर्भाकाेट

   
  सुर्खेत – गुर्भाकाेटकाे खटाङमा पुग्नुभयाे भने तपाईले गोवा (भारत)को समुन्द्रको किनारमा गएको अनुभूति गर्न सक्नुहुन्छ । भेरी नदि किनारकाे मनाेरम दृश्य कुनै समुन्द्र किनारकाे भन्दा कम राेमान्चक छैन । खटाङ गुर्भाकाेटमा पर्यटकियक्षेत्रका रुपमा परिचित छ । याे एउटा उदाहरण मात्रै हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि पूर्व भेरी नदीको किनारै किनारको सुन्दर ठाउँमा पर्ने भेरीगंगा र गुर्भा
बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाएको छ – बस्नेत

बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाएको छ – बस्नेत

   
काठमाडौं - बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कम्पनीले हवाई उडानलाई थप सुरक्षित बनाउने गरी काम थालनी गरेको बताएका छन् । आइतवार बुद्ध एयरले आयोजना गरेको विमानको मर्मतसम्भार र सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रबन्ध निर्देशक बस्नेतले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउनसक्ने चुनौतीको सामना गर्नेगरी काम गरिरहेको बताएका हुन् । उनले नेपालको निजी हवाई सेवा प
नेपालगञ्ज–मानसरोवर ‘माउन्टेन फ्लाइट’ माघ १६ गते निश्चित

नेपालगञ्ज–मानसरोवर ‘माउन्टेन फ्लाइट’ माघ १६ गते निश्चित

   
नेपालगन्ज - नेपालगञ्ज–मानसरोवर ‘माउन्टेन फ्लाइट’का लागि बुद्ध एयरसँग सम्झौता भएको छ । माघ १५ गतेदेखि नेपालगञ्जमा हुने वेष्टर्न ट्राभल मार्टका क्रममा पहिलोपटक नेपालगञ्ज–कैलाश मानसरोवर माउन्टेन फ्लाइट हुने निश्चित भएको हो । आइतबार बुद्ध एयर र वेष्टर्न ट्राभल मार्टबीच माघ १६ गते माउन्टेन फ्लाइट गर्ने सम्झौता भएको मार्टका संयोजक तथा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए
रु १ अर्ब ३० कराेड लगानीकाे रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न

रु १ अर्ब ३० कराेड लगानीकाे रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न

   
रुकुमपूर्व । जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको ५ मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो । अब परीक्षण बाँकी छ । आयोजना निर्माणको जिम्मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको थियो । आयोजना निर्माणको काम लगभग सबै सकिए पनि पावरहाउसभित्रको थोरै
बाँके निकुञ्जमा बाघकाे पदचाप पछ्याउँदा….

बाँके निकुञ्जमा बाघकाे पदचाप पछ्याउँदा….

   
नेपालगन्ज   । नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन । यहीँ निकुञ्ज भए
एसएमईज  सम्मेलन हुँदै,साना तथा मझौला उद्योगकाे प्रवद्र्धनमा सहयोग पुग्ने आशा

एसएमईज  सम्मेलन हुँदै,साना तथा मझौला उद्योगकाे प्रवद्र्धनमा सहयोग पुग्ने आशा

   
नेपालगन्ज -नेपाल उद्योग वाणिज्य महासंघले माघ ९ गते काठमाडौंमा एसएमईज  सम्मेलनको आयोजना गर्दैछ । उपप्रधान एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने उक्त सम्मेलनलाई अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संवोधन गर्नुहुने कार्यक्रम छ । महिला उद्यमी लगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनम