ब्रेकिङ न्यूज

भेरीमा डायलाईसिस कक्ष उद्घाटन, सेवा झन प्रभावकारी हुने

भेरीमा डायलाईसिस कक्ष उद्घाटन, सेवा झन प्रभावकारी हुने

   
नेपालगन्ज - स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय पदम गिरी ज्युबाट भेरी अस्पताल नेपालगन्जको निरीक्षणसंगै डायलाइसिस कक्षको समुद्घाटन भएको छ । अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्रीपुर्ण बनाउने उदेश्यसहित डायलाईसिस सेवालाई चार सय गुणाले वृद्धि गरिएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसदहरु माननीय सुर्य ढकाल, डा. धवलशम्शेर राणा र दीपा
तारे होटलको किनबेच

तारे होटलको किनबेच

   
बाँके ८ माघ - बाँकेमा तारे होटेल खुल्नेक्रम मात्र होइन त्यसको किनबेच समेत बढेको छ । पछिल्लो समय नेपालगन्ज र कोहलपुरका तीनवटा ठूला होटल बिक्री भए । सबैभन्दा पहिले कोहलपुरस्थित पाँच तारे होटेल सेन्ट्रल प्लाजा बिक्री भएको थियो । देवानन्द अर्यालले स्थापित गरेको सेन्ट्रल प्लाजा कोभिडको संक्रमणपूर्व व्यवसायीक प्रतिष्ठान अग्नी ग्रुपले किन्यो । नयाँ व्यवस्थापन समुहले सञ्चालन गर्नै लाग्दा कोभिडका का
भारु भन्दा नेरु महँगो

भारु भन्दा नेरु महँगो

   
नेपालगन्ज - नेपालगन्ज लगायत देशभरका सिमावर्ती क्षेत्रमा भारतीय रुपैयाको दाजाेमा नेपाली रुपैया महँगो भएको छ । पश्चिमको अर्को सीमावार्ती रुपैडिहा बजारमा पनि प्रतिदिन १० करोड रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ । तर नेपालगन्जको जमुनाह नाकासँगै जोडिएको रुपैडिहामा अन्यमा जस्तो नेपाली मुद्राको भाउ बढेको भने छैन । तर भारतीय बजारमा नेपाली रुपैयाँमा हुँदै आएको कारोबार भने बढेको छ । ‘यहाँ प्रतिदिन १
ऋण र ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता हाे- गभर्नर

ऋण र ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता हाे- गभर्नर

   
नेपाल - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् । यसरी आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती देखिएको उनले बताए । कृषि विकास बैंकको ५६ औं वार्षिक साधरणसभामा गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा
भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मान

भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मान

   
नेपालगञ्ज, माघ ७ गते– नेपालगञ्जकी व्यूटिसियन गीता भण्डारीले वरिष्ठ सौन्दर्यविद सम्मान प्राप्त गर्नु भएको छ । अनुराधा फिल्म्स इन्टरनेशनल प्रालिको आयोजनामा शुक्रबार काठमाडौमा सम्पन्न “दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७९“ को अवसरमा भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मानबाट सम्मानित गरिएको हो । देशभरका सौन्दर्यकर्मीको सहभागिता रहेको कार्यक्रममा सांसद एवं पुर्वमुख्यमन्त्री अष
गाभर हाेमस्टे पुग्दा छुटाउनै नहुने ‘नासाे पसल’….

गाभर हाेमस्टे पुग्दा छुटाउनै नहुने ‘नासाे पसल’….

   
नेपालगन्ज - बाँकेकाे गाभरस्थित गाभर हाेमस्टेमा साेभनियर सप अर्थात नासाे पसल सन्चालनमा ल्याइएको छ । गाभरमा घुम्न जानेले छुटाउनै नहुने सुचिमा नासाे पसल परेकाे छ । सामुदायिक र व्यक्तिगत लगानीमा नासाे पसल सन्चालनमा रहेकाे हाेमस्टे एशाेसियसनका महासचिव कृष्ण चौधरीले बताए । नासाे पसलमा थारु समुदायमा पाइने काठ,माटाबाट बनेका कलात्मक सामग्री राखिएको छ । बर्सौ पुराना र पुर्खाहरुले बनाएका सामाग्री ग
उपसचिव मनप्रसाद रेग्मीले विशेष अदालतबाट सफाई पाए

उपसचिव मनप्रसाद रेग्मीले विशेष अदालतबाट सफाई पाए

   
नेपालगन्ज - गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव मनप्रसाद रेग्मीले सफाई पाएका छन् । विशेष अदालतले उनलाई शुक्रवार सफाइ दिएको हो । उनी उपर चार करोड ५४ लाख ३३ हजार रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेको थियो । रेग्मी सहित उनकाे पत्नी र छोरीलाई समेत प्रतिबादी बनाइएको थियाे । सवैले सफाई पाएका छन् । सफाई पाएपछि आफू सहित परिवारकाे तस्वीर सामाजिक सन्जालमा शेयर गर्दै रेग्मी यस्
लुम्बिनी प्रदेश सरकारले चिकित्सकसँग सहकार्य गर्छः मन्त्री नमुना

लुम्बिनी प्रदेश सरकारले चिकित्सकसँग सहकार्य गर्छः मन्त्री नमुना

   
बाँके । लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना) ले सरकार चिकित्सकसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएकी छिन् । बाँकेको नेपालगन्जमा अखिल नेपाल प्रगतिशील चिकित्सक संघको प्रदेशस्तरीय प्रथम भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । नागरिकलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा पु¥याउन लुम्बिनी प्रदेश सरकार लागिरहेको बताउँदै मन्त्री नमुनाले यसमा चिकित्सकहरुको भूमिक
शिक्षकलाई तलव खुवाउन वडाले बनाइदियाे विद्यालयका लागि सटर

शिक्षकलाई तलव खुवाउन वडाले बनाइदियाे विद्यालयका लागि सटर

   
नेपालगन्ज - नेपालगञ्ज उपमहानगरपालिका –१८ मा रहेको माध्यमिक विद्यालय लग्दहवामा शिक्षकलाई तलब खुवाउन वडा कार्यालयले विद्यालयका लागि सटर निर्माण गरिदिएको छ । तराई–मधेश समृद्धि विकास कार्यक्रम अन्तर्गत प्राप्त ३५ लाख रुपियाँमा ६ कोठे पक्की सटर निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष दीपक वर्माले जानकारी दिए। “नेपालगञ्जको मुख्य सडक सुर्खेतरोडमा रहेका कारण हालै निर्माण गरिएका सटरबाट विद्यालयले नियमित
एमसीसी परियाेजनामा पर्ने दाङमा रातारात १५ सय रुख कटान !

एमसीसी परियाेजनामा पर्ने दाङमा रातारात १५ सय रुख कटान !

   
नेपालगन्ज । दाङमा करिब १५ सय रुख काटिएको घटना कानूनविपरीत भएको एमसीए नेपालले गरेको छ। एमसीए नेपालले नेपालको वातावरणसम्बन्धी ऐन, कानुन तथा वातावरणीय निर्देशिकाविपरित दाङमा आफ्नो परियोजना आसपासको रुख अनधिकृत रुपमा काटिएको एमसीए नेपालले जनाएको छ। शुक्रबार एक विज्ञप्ती जारी गर्दै एमसिए नेपालले रुख कटान गरिएको क्षेत्र आफ्नो सडक मर्मत आयोजना भित्र पर्ने उल्लेख गरेको छ। साथै रुख कटान गर्ने विषयमा