ब्रेकिङ न्यूज

शिक्षकलाई तलव खुवाउन वडाले बनाइदियाे विद्यालयका लागि सटर

शिक्षकलाई तलव खुवाउन वडाले बनाइदियाे विद्यालयका लागि सटर

   
नेपालगन्ज - नेपालगञ्ज उपमहानगरपालिका –१८ मा रहेको माध्यमिक विद्यालय लग्दहवामा शिक्षकलाई तलब खुवाउन वडा कार्यालयले विद्यालयका लागि सटर निर्माण गरिदिएको छ । तराई–मधेश समृद्धि विकास कार्यक्रम अन्तर्गत प्राप्त ३५ लाख रुपियाँमा ६ कोठे पक्की सटर निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष दीपक वर्माले जानकारी दिए। “नेपालगञ्जको मुख्य सडक सुर्खेतरोडमा रहेका कारण हालै निर्माण गरिएका सटरबाट विद्यालयले नियमित
एमसीसी परियाेजनामा पर्ने दाङमा रातारात १५ सय रुख कटान !

एमसीसी परियाेजनामा पर्ने दाङमा रातारात १५ सय रुख कटान !

   
नेपालगन्ज । दाङमा करिब १५ सय रुख काटिएको घटना कानूनविपरीत भएको एमसीए नेपालले गरेको छ। एमसीए नेपालले नेपालको वातावरणसम्बन्धी ऐन, कानुन तथा वातावरणीय निर्देशिकाविपरित दाङमा आफ्नो परियोजना आसपासको रुख अनधिकृत रुपमा काटिएको एमसीए नेपालले जनाएको छ। शुक्रबार एक विज्ञप्ती जारी गर्दै एमसिए नेपालले रुख कटान गरिएको क्षेत्र आफ्नो सडक मर्मत आयोजना भित्र पर्ने उल्लेख गरेको छ। साथै रुख कटान गर्ने विषयमा
प्रमुख नाकामै जडिबुटीकाे निकासी घट्दै

प्रमुख नाकामै जडिबुटीकाे निकासी घट्दै

   
बाँके ६ माघ - नेपालगन्ज नाका हुँदै जडिबुटी निकासी हरेक वर्ष बढ्नुको साटो घट्दै गएको छ । कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र बिदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । तर नेपाली जडिबुटीप्रति भारतको कडा रबैया र नेपाल सरकारकै अस्पष्ट नीति कारण जडिबुटी निकासी हरेक वर्ष घट्दै गएको जडिबुटी व्यवसायमा संलग्न अगुवाहरुले बताएका छन् । जडिबुटी व्यवसायी सं
प्रदेश सरकारकाे उद्योग गफ !

प्रदेश सरकारकाे उद्योग गफ !

   
लक्ष्मण पौडेल बुटवल । लुम्बिनी प्रदेश सरकारले औद्योगिक लगानी भित्र्याउन भन्दै २०७५ सालमा औद्योगिक व्यवसाय सम्बन्धी ऐन ल्यायो । उद्योग दर्ता, नवीकरण, स्थानान्तरण, उद्योगमा भएको क्षतिको क्षेतिपूर्ति लगायतका कुरा समेट्दै ऐन ल्याइएको थियो । तर उक्त ऐन आएपछि पनि न त प्रयाप्त औद्योगिक लगानी भित्रियो, न त यसबाट उद्योगी व्यवसायीले प्रयाप्त सुविधा लिए । ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा अहिलेसम्म औद्
जनक शिक्षाकाे छापाखाना सञ्चालनबारे प्रतिनिधिसभा सदस्य राठौरकाे चासाे

जनक शिक्षाकाे छापाखाना सञ्चालनबारे प्रतिनिधिसभा सदस्य राठौरकाे चासाे

   
नेपालगन्ज - नेपाली काँग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले खजुरा बजारस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखाना भवनको निरीक्षण गर्नुका साथै त्यसको सञ्चालनका लागि आवश्यक विषयमा सम्वद्धहरुसंग छलफल गर्नुभएको छ । उहाँले त्यस क्रममा छापाखाना सञ्चालनका लागि आवशयक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ । सहमहामन्त्री राठौरले खजु
राष्ट्र बैंकद्वारा आयातमा नगद मार्जिन राख्ने व्यवस्था खारेज

राष्ट्र बैंकद्वारा आयातमा नगद मार्जिन राख्ने व्यवस्था खारेज

   
काठमाडौं। नेपाल राष्ट्र बैंकले नगद मार्जिन राख्ने व्यवस्था खारेज गरेको छ। राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न राख्नुपर्ने नगद मार्जिनको व्यवस्था खारेज गरेको हो। राष्ट्र बैंकले आयात निरूत्साहन गर्न आयातमा मार्जिन राख्ने व्यवस्था गरेको थियो। बिहीबार सूचना जारी गर्दै राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न बैंक वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकलाई जारी गरेको एकिकृत परिपत्र–२०७८ को
कृषि जैबिक बिबिधता संरक्षणमा जाेडिदै हाेमस्टे

कृषि जैबिक बिबिधता संरक्षणमा जाेडिदै हाेमस्टे

   
नेपालगन्ज - हाेमस्टे मार्फत कृषि जैविक बिबिधता संरक्षण गर्नुपर्नेमा सराेकारवाला निकायले जाेड दिएका छन् । राष्ट्रिय कृषि जैविक बिबिधता बर्ष - २०७९ अन्तरगत रम्मापुर सामुदायिक होमस्टे बर्दियामा आयोजित एक कार्यक्रममा बोल्दै हाेमस्टे एशाेसियसन नेपालका संस्थापक अध्यक्ष भिम केसीले रैथान कृषि उत्पादनकाे संरक्षण गर्ने दायित्व हाेमस्टेकाे भएको बताए । कृषि जैविक बिबिधताकाे सवाललाई गम्भीरतापूर्वक लि
समृद्ध बाँकेका लागि यस्ता छन् सांसद सुर्य ढकालका याेजना

समृद्ध बाँकेका लागि यस्ता छन् सांसद सुर्य ढकालका याेजना

   
साेमवार बाँके काठमाडौ सम्पर्क मन्चको आयोजनामा बाँकेबाट निर्वाचित तथा समानुपातिकबाट मनोनित हुनु भएका प्रतिनिधीबिच आयोजित छलफलमा बाँके क्षेत्र न. १ का प्रतिनिधीसभा सदस्य सुर्य ढकालले व्यक्त गर्नु भएको बिचार बुँदागतरुपमा- १. राष्ट्रिय गौरबको आयोजना सिक्टा सिचाई आयोजना सम्पन्न हुनुपर्ने २.कोहलपुर चपरगौढी खडकवार–घुइयावारी हुँदै सल्यान जोड्ने अन्तर प्रदेशीय पर्यटन मार्ग सम्पन्न हुनुपर्ने ३. को
माघ महिनामै नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने निश्चित

माघ महिनामै नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने निश्चित

   
नेपालगन्ज - माघ महिनामै नरैनापुरमा इलाका प्रशासन कार्याालय पुनःस्थापन हुने निश्चित भएको छ । बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई शुक्रबार भेटेर नरैनापुरमा इलाका प्रशासन कार्यालय तत्काल पुन:स्थापन गर्न ध्यानाकर्षण गराएका थिए । ढकालकाे ध्यानाकर्षणलाई गम्भीरतापूर्वक लिएका गृहमन्त्री लामिछानेले १५ दिन भित्र मागकाे सुनुवाइ गर्न गृहसचिवला
नरैनापुरमा इलाका प्रशासन पुनःस्थापनका लागि सांसद ढकालकाे पहल

नरैनापुरमा इलाका प्रशासन पुनःस्थापनका लागि सांसद ढकालकाे पहल

   
नेपालगन्ज - बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई शुक्रबार भेटेर नरैनापुरमा इलाका प्रशासन कार्यालय तत्काल पुन:स्थापन गर्न ध्यानाकर्षण गराएका छन् । ढकालकाे ध्यानाकर्षणलाई गम्भीरतापूर्वक लिएका गृहमन्त्री लामिछानेले १५ दिन भित्र मागकाे सुनुवाइ गर्न गृहसचिवलाई निर्देशन दिएका छन् । ढकाल सहित प्रतिनिधिसभा सदस्य दिपा शर्मा सहितले इलाका प्र