ब्रेकिङ न्यूज

उजुरी फछ्र्यौटमा अख्तियार नेपालगन्ज कार्यालयकाे उल्लेखनीय प्रगति

उजुरी फछ्र्यौटमा अख्तियार नेपालगन्ज कार्यालयकाे उल्लेखनीय प्रगति

   
नेपालगन्ज, २३ मंसिर- अन्तर्राष्ट्रिय अख्तियार दिवस मनाइहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय, नेपालगन्जले पहिलेको तुलनामा उजुरी घटेको र मुद्दा फच्र्योट बढेको तथ्यांक सार्वजनिक गरेको छ । नेपालगन्जमा आयोजित सरोकारवालासंगको अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । गत आर्थिक वर्ष २०७८/०७९ मा करीब ७० प्रतिशत मुद्दा फच्र्योट गर्दै अख्तियार दुरुपयोग अन
शनिवार नेपालगन्ज म्याराथन

शनिवार नेपालगन्ज म्याराथन

   
बाँके । नेपालगन्ज म्याराथनको सम्पूर्ण तयारी पुरा भएको छ । नेपालगन्जको बीपीचोकबाट शनिबार बिहान ७ बजेदेखि सुरु हुने भनिएको आठौँ म्याराथन संस्करणका लागि यसपटक भारतीय खेलाडीसमेत सहभागी हुने भएका छन् । यो पटकदेखि आयोजकले १ लाख १० हजार पुरस्कार राशि बढाएर १ लाख ५० हजार रुपैयाँ पुर्‍याएको छ । नेपालगन्ज म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एन्ड डिस्टेन्स रेसेस (एम्स)ले मान्यता दिएको आधिकारिक रुटमा
भारतीय पर्यटकलाई लक्षित गरी बाँकेमा धमाधम पर्यटकिय पूर्वाधार बन्दै

भारतीय पर्यटकलाई लक्षित गरी बाँकेमा धमाधम पर्यटकिय पूर्वाधार बन्दै

   
बाँके २१ म्मसिर – बाँकेमा ‘क्रस बोर्डर टुरिजम’को अवधारणा अघि बढेसंगै पर्यटनक्षेत्रमा लगानी बढेको छ । हस्पिटालिटी र मनोरञ्जनात्मकक्षेत्रमा लगानी थपिदोक्रममा छ । तेस्रोमुलुकका नागरिक मात्र पर्यटक हुन भन्ने मनोबिज्ञानलाई चिर्दै नेपालगन्जमा पर्यटनक्षेत्रका सरोकारवाला निकायका अगुवाहरु भारतीय पर्यटक आर्कषित गर्न बिभिन्न गतिविधि गर्न केन्द्रीत छन् । नेपालगन्जका संघीय सांसद धवल शम्सेर राणा क्रस बो
भेरी अस्पतालमा मोबाइल बैंकिङबाट भुक्तानी हुने,अभिनेता दयाहाङ पहिलो सेवाग्राही

भेरी अस्पतालमा मोबाइल बैंकिङबाट भुक्तानी हुने,अभिनेता दयाहाङ पहिलो सेवाग्राही

   
नेपालगन्ज - भेरी अस्पतालमा अब क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । अब तपाईहरुले कुनै पनि मोबाइल बैंकिङ र पेमेन्ट गेटवे (इसेवा र खल्ती आदि) स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिने भएको हो । डायनामिक क्युआर राखिएको छ । ग्राहकले बिलको रकम सजिलै स्क्यान गरी भुक्तानी गर्न सकिने र ठूलो रकम तिर्न समस्या हुने छैन भने खुद्रा लिन र दिन झन्झट पनि हुँदैन । नेपाली चलचित्रका अभिनेता दयाहाङ रा
गत बर्ष बाँकेमा थपिए डेढ अर्व बढि लगानीका छ ठूला उद्योग

गत बर्ष बाँकेमा थपिए डेढ अर्व बढि लगानीका छ ठूला उद्योग

   
बाँके २० मंसिर– गत आर्थिक बर्ष २०७८/७९ मा बाँकेमा रु १ अर्ब ६७ कुल लगानीका ठूला छ वटा उद्योग स्थापनाका लागि उद्योग बिभागमा दर्ता भएका छन् । दर्ता उद्योग मध्ये कतिपय सञ्चालनमा गइसकेका छन् भने कति निर्माणधिन अबस्थामा छन् । यी उद्योग पूर्णरुपमा सञ्चालनमा आए साढे चार सय जनाले रोजगारी पाउने छन् । बाँकेमा पछिल्लो समय करोडौ लगानीका उद्योग स्थापना गर्ने क्रम बढेको छ । नेपालगन्ज औद्योगिकक्षेत्रमा मा
सीएनआईकाे सर्वेक्षण- ७०% व्यवसायी थप लगानी गर्न अनिच्छुक

सीएनआईकाे सर्वेक्षण- ७०% व्यवसायी थप लगानी गर्न अनिच्छुक

   
काठमाडौं । अर्थतन्त्रमा पछिल्लो समय देखिएको अन्योलले बहुसंख्यक उद्यमी व्यवसायी थप लगानी गर्ने योजनाबाट पछि हटेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसंघले गरेको अध्ययनले त्यस्तो देखाएको हो । अध्ययनअनुसार कृषि, सिमेन्ट, एफएमसीजी, औषधि, जुत्ताचप्पल र अन्य उत्पादनमूलक उद्योगमा नयाँ लगानी थप्न ६९ दशमलव ४४ प्रतिशत उद्यमी अनिच्छुक देखिएका छन् । जुत्ताचप्पल, औषधि उद्योग र अटोमोबाइल क्षेत्रमा ल
लुम्बिनी प्रदेशमा राजधानीकाे झमेला बल्झियो

लुम्बिनी प्रदेशमा राजधानीकाे झमेला बल्झियो

   
बुटवल, १९ मंसिर । २०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) क्षेत्र तोकियो । प्रदेश सभाको बहुमत सदस्यले नाम ‘लुम्बिनी ’ स्थायी राजधानी दाङ जिल्लाको राप्ती उपत्यका (देउखुरी) तोक्दा प्रदेश सभाका तत्कालीन ८२ सांसद मध्ये १३ जना मात्रै सांसदले विपक्षमा मत दिएका थिए । अन्य सबै ७४ जनाले राजधानी दाङ लैजाने कुरामा सहमति जनाएका थिए । त्यो समयमा नेपाली काँग्रेसले ह
एक दशकपछि नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट हुँदै

एक दशकपछि नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट हुँदै

   
नेपालगञ्ज, मंसीर १० गते –नेपालगञ्जमा हुने नेपथ्य लाइभ कन्सर्टको व्यापक तयारी गरिदैछ । सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमले मङ्सिर २९ गते नेपालगञ्ज रंगशालामा मानवताका लागि सांगीतिक यात्रा कन्सर्ट गर्न लागेको हो । नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ नेप
आठौं धारा नेपालगन्ज म्याराथनमा सिद्धार्थ बैंकको सहकार्य

आठौं धारा नेपालगन्ज म्याराथनमा सिद्धार्थ बैंकको सहकार्य

   
नेपालगन्ज - यही मंसिर २४ गते शनिवार हने आठौं धारा नेपालगन्ज म्याराथनमा सिद्धार्थ बैंकले अफिसियल बैंकिङ पार्टनरका रुपमा साझेदारी गरेको छ । ‘सम्बन्ध सधैंभरिलाई’ मन नारा रहेको सिद्धार्थ बैंकका देशभर १ सय ९३ सेवाप्रदायक सञ्जाल रहेका छन् । बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका सिओओ सौगातविक्रम शाहले आइतवार सम्झौतापत्रमा हस्ताक्षर
नेपालगन्जमा सिभिल बैंकको ‘गो क्यासलेस’ सेवा,अटोरिक्साहरुको भाडा क्यूआर कोडमार्फत

नेपालगन्जमा सिभिल बैंकको ‘गो क्यासलेस’ सेवा,अटोरिक्साहरुको भाडा क्यूआर कोडमार्फत

   
नेपालगन्ज १८ मंसिरः नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सिभिल बैंकले अटोरिक्साहरुको भाडा क्यूआर कोडमार्फत भुक्तानी गर्ने कार्य ‘गो क्यासलेस’ अभियान नेपालगन्जमा पनि शुभारम्भ गरिएकोछ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ अटोरिक्साको भाडा क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको थालनी गरेको सिभिलले ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता दिन नेपालगन्जमा अभयिान