ब्रेकिङ न्यूज

बाँकेमा धमाधम पर्यटकिय पूर्वाधार बन्दै

बाँकेमा धमाधम पर्यटकिय पूर्वाधार बन्दै

   
बाँके – बाँकेमा ‘क्रस बोर्डर टुरिजम’को अवधारणा अघि बढेसंगै पर्यटनक्षेत्रमा लगानी बढेको छ । हस्पिटालिटी र मनोरञ्जनात्मकक्षेत्रमा लगानी थपिदोक्रममा छ । तेस्रोमुलुकका नागरिक मात्र पर्यटक हुन भन्ने मनोबिज्ञानलाई चिर्दै नेपालगन्जमा पर्यटनक्षेत्रका सरोकारवाला निकायका अगुवाहरु भारतीय पर्यटक आर्कषित गर्न बिभिन्न गतिविधि गर्न केन्द्रीत छन् । नेपालगन्जका संघीय सांसद धवल शम्सेर राणा क्रस बोर्डर टुरिजम
कृषि उत्पादनमा जुटेका रामघाटका कृषकलाई अमेरिकी राजदुतको प्रशंसा

कृषि उत्पादनमा जुटेका रामघाटका कृषकलाई अमेरिकी राजदुतको प्रशंसा

   
नेपालगनन्ज- नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले सुर्खेत रामघाटका कृषककाे प्रशंसा गरेका छन् । अमेरिकी राजदुत पश्चिम भ्रमणकाक्रममा रामघाट पुगेका थिए । रामघाटस्थित भेरीगङ्गाका किसानहरूले अहिले राम्रो उत्पादन गरिरहेका छन्, जसको आंशिक श्रेय नेपाल सरकार र युएसएआईडी बिचको साझेदारीलाई जान्छ । राजदूत थम्पसन र युएसएआईडी नेपालका निर्देशक सेपिडे केभान्शाडले स्थानीय समुदायसँग कुराकानी गरी उनीहरू
जिभिएनका विद्यार्थीले बनाए मिठा परिकार !

जिभिएनका विद्यार्थीले बनाए मिठा परिकार !

   
नेपालगन्ज - नेपालगन्जस्थित जिभिएन स्कुलका विद्यार्थीले शुक्रबार मिठामिठा परिकार बनाए । उनिहरुले बनाएका परिकार स्वयं विद्यार्थी,शिक्षक,शिक्षिका अनि अभिभावकले किनेर खाए । जिभिएनका विद्यार्थीले नृत्य प्रतियोगिता,फुडफेस्टिभल कार्यक्रम अन्तरगत मिठा परिकार बनाएको विद्यालयका इन्चार्ज अभि खनालले बताए । हेर्नू तस्वीर -
हुम्लामा पर्यटनसंगै फुटबल खेलाइरहेका बिष्णु

हुम्लामा पर्यटनसंगै फुटबल खेलाइरहेका बिष्णु

   
बाँके १ पुस -नेपाल सहित बिश्वभरको ध्यान कतारमा भइरहेको बिश्वकप फुटवलमा केन्द्रीत छ । यता कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाका बालबालिका ठिक यतिनै बेला फुटबलर बन्ने सपना बुन्दै माइनस डिग्री तामपक्रममा फुटबल प्रशिक्षण लिइरहेका छन् । त्यो पनि समुन्द्र तह भन्दा २९ सय १० उचाईमा अवस्थित हुम्ला फुटबल एकेडेमीमा । सदरमुकाम सिमीकोट प्राकृतिकरुपमा शुन्दर छ । वरीपरी हिमालले घेरिएको दृश्य हेर्न बर्षे
‘जाेगले भेट हुँदा’संगीतमय बन्याे नेपालगन्ज

‘जाेगले भेट हुँदा’संगीतमय बन्याे नेपालगन्ज

   
नेपालगन्ज - दर्शकको भब्य उपस्थितीका बीच नेपालगन्ज रंगशालामा ‘नेपथ्य लाइभ कन्सर्ट’ सुरु भएको छ । मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रम अन्तरगत कन्सर्ट आयोजना गरिएको हो । नेपथ्य एक दशकपछि नेपालगन्जमा आएको हो । नेपथ्याकाे गित जाेगले हुन्छ भेेट मायाले हुन्छ सम्झना भने झै धेरै पछिकाे सागितिक कार्यक्रममा नेपालगन्ज झुमेको छ । नेपालको चर्चित ब्याण्ड
सटरैपिच्छे पसल बिक्रीको सूचना !

सटरैपिच्छे पसल बिक्रीको सूचना !

   
  नेपालगन्ज -तपाई सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ ? यदि हुन्छ भने फेसबुकमा आजभोली पसल विक्रीका सूचना धेरै देख्न पाईन्छ । बजार घुम्नु भएको छ भने सटरपिच्छेका पसल बन्द भेटिन्छन्  भने बन्द सटरमा पसल विक्रीका सूचनाहरु पढ्न पाईन्छ । नेपालगन्जमा अहिले व्यवसायीले भोग्दै आएको समस्या यो तहसम्म पुगेको छ । बैंकले ऋण प्रवाह गरेको छैन । लगानी थप्न सकिएको छैन भने व्यापार घट्दै गएको छ । घरभाडा तिरिरह
औद्योगिक क्षेत्रकाे भाडा वृद्धिविरुद्ध आन्दोलनमा उद्योगी

औद्योगिक क्षेत्रकाे भाडा वृद्धिविरुद्ध आन्दोलनमा उद्योगी

   
नेपालगन्ज -    औद्योगिक क्षेत्रको भाडा वृद्धिविरुद्ध आन्दोलित उद्योगपतिहरुले नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन् । नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघमा आबद्ध उनीहरुले औद्योगिक क्षेत्रभित्र रहेका उद्योगलाई दिइएको जग्गाको भाडा अस्वाभाविक रुपमा वृद्धि गरिएको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । संघका अध्यक्ष किरण कार्कीको नेतृत्वमा व्यवस्थापन कार
आठौं धारा नेपालगन्ज म्याराथन सेनाका खडक र बागमतीकी सन्तोषी च्याम्पियन

आठौं धारा नेपालगन्ज म्याराथन सेनाका खडक र बागमतीकी सन्तोषी च्याम्पियन

   
नेपालगन्ज - विभागीय टोली त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का आठौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका छन् । शनिवार नेपालगन्जमा भएको म्याराथनमा आर्मीका खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पुरा गरी विजेता बनेका हुन् । गत बर्ष एपीएफका किरणसिंह बोगटीले जितेका थिए । खड्का गत संस्करणमा चौथो स्थानमा आएका थिए । खड्काले चौथो संस्करण बाहेक हरेक संस्करणमा भाग लिदैं आउँदा यस बर्
भ्रष्टाचार विरुद्ध ‘मुहिम छेड्न’ बनेकाे ‘बास’

भ्रष्टाचार विरुद्ध ‘मुहिम छेड्न’ बनेकाे ‘बास’

   
जसका कारण कानुनी शासन र लोकतान्त्र्रिक राज्यको उपहास भईरहेकोछ । भ्रष्टाचारले सनै–सनै समाज र राष्ट्रलाई खोक्रो बनाउँछ । भ्रष्टाचार बढ्दै गएमा देशको अर्थतन्त्र चौपट हुन्छ, बिकास अबरुद्ध हुन्छ, राज्यका संयन्त्रहरु कमजोर हुँदै जान्छन् भने भ्रष्टहरुका केन्द्र बलिया भएर जान्छन् । यस्ता केन्द्रहरु बिस्तारै राजनितीक, प्रशासनिक, न्यायिक लगाएतका क्षेत्रहरु हाबी हुन्छन्, अनि देश दुर्गतीको भड्खालोमा फ
म्याराथनले उत्सवमय बनेकाे नेपालगन्ज (फाेटाेफिचर)

म्याराथनले उत्सवमय बनेकाे नेपालगन्ज (फाेटाेफिचर)

   
बाँके । नेपालगन्जको बीपीचोकबाट शनिबार बिहान ७ बजेदेखि  आठौँ नेपालगन्ज म्याराथन संस्करण शुरु भएको छ । म्याराथनले नेपालगन्ज  उत्सवमय बनेकाे छ । यो पटकदेखि आयोजकले १ लाख १० हजार पुरस्कार राशि बढाएर १ लाख ५० हजार रुपैयाँ पुर्‍याएको छ । नेपालगन्ज म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एन्ड डिस्टेन्स रेसेसले मान्यता दिएको आधिकारिक रुटमा आयोजना हुन लागेको हो । यो एम्सको वार्षिक क्यालेन्डरमा उल