डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु
कैलाली -डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको ज्यान गएको छ । बुधबार राति २ बजेर १३ मिनेटमा गएको भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको आफन्त चेतन बोहराले जानकारी दिए ।
उनले मृत्यु हुनेमा प्रेम बोहरा, सीता बोहरा, भगवती बोहरा, हर्क बोहरा, धनसरि बोहरा र तुल्छी बोहरा रहेको बताए । त्यहाँ गाउ भरीको घरहरू चर्किएका छन् ।
गाउँका सबै खुल्ला ठाउँमा आगो बालेर बाहि









