ब्रेकिङ न्यूज

‘सबैको स्नेह, सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको छ’

‘सबैको स्नेह, सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको छ’

   
टिएस ठकुरी,अध्यक्ष (क्रियटिभ ह्यान्ड) सर्वप्रथम, तपाईहरुसँग खुशी  बाड्न चाहन्छौं । तपाईंहरुको स्नेह, साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको छ । यसको सम्पुर्ण श्रेय नेपालगन्जवासी, सम्पुर्ण बाँके जिल्लावासी र खेलप्रेमी नेपालीहरुलाई दिन चाहन्छौं । नेपालबाट नेपालगन्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्
शिखर प्लाइ पहिलो पटक भारत निर्यात

शिखर प्लाइ पहिलो पटक भारत निर्यात

   
बाँके – प्लाई उद्योगमा देशभर ख्याती कमाएको नेपालगन्जको शिखर प्लाई उड उद्योगले सोमवारदेखि भारतमा निर्यात शुरु गरेको छ । उत्तरप्रदेशको महाराजगंजका लागि पहिलो खेपमा करिव २८ टन प्लाई पठाइएको शिखर प्लाई उद्योगका सञ्चालक चम्पाल बोथराले बताउनुभयो । बोथराका अनुसार स्वदेशी कच्चा पदार्थबाट उत्पादन भएको प्लाई निर्यात गरिएको छ । ‘छब्बिस बर्ष अघि उद्योग खोल्दा हामीले देखेको सपना अहिले पुरा भयो ।’ आफ्नो उ
आयात प्रतिबन्धको असर,थलियो पश्चिमको अटोमोवाइलकाे ‘हब’

आयात प्रतिबन्धको असर,थलियो पश्चिमको अटोमोवाइलकाे ‘हब’

   
नेपालगन्ज –सरकारले लामो समय देखि गरेको आयात बन्द तथा नेपाल राष्ट्र बैंकले अटोमोबाइल क्षेत्रमा गरेको कडाइका कारण पश्चिम नेपालको अटोमोवाइलको ‘हब’ नेपालगन्ज नराम्रो गरी थलिएको छ । अधिकांस शोरुममा सवारीसाधन छैनन् भने स्टक भएकाले समेत बैंकले लगानी नगर्दा बेच्न सकेका छैनन् । एकवर्षदेखि शोरुम राखेको भाडा र बैंकलाई ब्याज तिर्न हम्मेहम्मे परेको छ । यहाँका शोरुमहरुले कर्मचारी कटौती गरेका छन् भने सटर
संघर्षशील नेतृ नमुना

संघर्षशील नेतृ नमुना

   
बाँके । रुकुम तत्कालीन नेकपा माओवादीको उद्गमस्थल मानिन्छ । माओवादीले जनयुद्ध यहीबाट सुरु गरेको थियो । त्यतिबेला रुकुमका हजारौं नागरिक जनयुद्धमा सहभागी भए । २०५२ फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ जनयुद्ध सुरु भएको थियो । हो यही जिल्लामा जन्म भएको थियो निवर्तमान लुम्बिनी प्रदेश सांसद तथा नेकपा माओवादी केन्द्रकी
मत किन्ने विरुद्ध शसक्त भएर उभिन मतदातालाई धवल शमशेर राणाकाे अपिल

मत किन्ने विरुद्ध शसक्त भएर उभिन मतदातालाई धवल शमशेर राणाकाे अपिल

   
नेपालगन्ज १९ कात्तिक - बाँकेको क्षेत्र नम्वर २ प्रतिनिधीसभाका उम्मेदवार धवल शमशेर राणाले मत किन्ने विरुद्ध शसक्त भएर उभिन अपिल गर्नु भएको छ । जनताकाे मन जितेर मत लिने बताउँनुहुदै किनेर मत किन्न खाेज्नेदेखि सावधान रहन आग्रह गर्नुभयो । शनिवार नेपालगन्जमा मतदाताहरु माझ बोल्नु हुँदै राणाले धवलले किनेर मत लिन्छ भनेर कुनै जनताले अहिलेसम्म सुन्न नपरेकाे उल्लेख गर्नु भयो । ‘चुनावी प्रचारका ला
बाँकेका दलले आचारसंहिता पालना गर्ने प्रतिवद्धता गरे, कार्यान्वयन गर्लान ?

बाँकेका दलले आचारसंहिता पालना गर्ने प्रतिवद्धता गरे, कार्यान्वयन गर्लान ?

   
नेपालगञ्ज, कार्तिक १८ गते – जिल्लामा क्रियाशील राजनीतिक दलहरुले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँकेस्थित राजनीतिक दल तथा यूवा संघ संगठनका प्रमुख एवं प्रतिनिधिहरुले मंसीर ४ गतेको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचार संहिताको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । संवाद समूह बाँकेले विहीबार नेपालगञ्जमा राजनीतिक दल तथ
ग्रीन सिटीको प्रोजेक्ट बाँके क्षेत्र नं. ३ मा लागू गर्ने किस्मतकाे संकल्प

ग्रीन सिटीको प्रोजेक्ट बाँके क्षेत्र नं. ३ मा लागू गर्ने किस्मतकाे संकल्प

   
नेपालगन्ज -  नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार किस्मत कुमार कक्षपतिले ग्रीन सिटीको प्रोजेक्ट तीनवटै पालिकामा संचालन गरिने बताएका छन् । जानकी गाउँपालिका वडा नं. ४ का विभिन्न टोलमा घरदैलो तथा मतदाता भेटघाटका क्रममा उम्मेदवार कक्षपतिले सो कुरा बताएका हुन । उनी खजुरा गाउँपालिकाको अध्यक्ष हुँदा खजुरामा भित्र्याउन सफल ग्रीन सिटीको प्रोजेक्ट जानकी र बैजनाथ ग
राष्ट्रिय खेलकुद बाँकेमा गराउने हिम्मतवाला भीमका यस्ता छन् विकास एजेण्डा

राष्ट्रिय खेलकुद बाँकेमा गराउने हिम्मतवाला भीमका यस्ता छन् विकास एजेण्डा

   
नेपालगन्ज, १७ कार्तिक- आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नं. ३ प्रदेश ख का उम्मेदवार भीमबहादुर ओली सशक्त युवा उम्मेदवार हुन । विगतमा राजनीतिसंगै खेलकुद क्षेत्रको नेतृत्व गर्दा उनले गरेका कामका आधारमा उनको नेतृत्व सवल र सफल सावित भइसकेको छ । ८ औं राष्ट्रिय खेलकुद पोखरा जान लाग्दा उनले नेपालगन्ज तानेका थिए । भौतिक संरचनाका साथै आठौं खेलकुद भव्य र शब्य सम्प
विद्यार्थी राजनीतिका ‘हिराे’ रत्न खत्रीलाई मतदाताबाट न्यायकाे आश !

विद्यार्थी राजनीतिका ‘हिराे’ रत्न खत्रीलाई मतदाताबाट न्यायकाे आश !

   
नेपालगञ्ज, कात्तिक १७ ।  रत्न खत्री बाँकेको राजनीतिमा चिर परिचित अनुहार । करिब तीनदशकदेखि बाँकेको राजनीतिमा सक्रिय रहनुभएका खत्रीले विद्यार्थी राजनीतिमा महेन्द्र बहुमुखी क्याम्पस नेपालको स्ववियु सभापतिमा निर्वाचित भएपछि बाँकेमा बिश्व विद्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको हो । दोश्रो जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा तत्कालिन समयमा सुरक्षा निकायले धरपकड त

नेपालगन्जको ‘कोर सिटी’को जग्गाको मुल्य छ बर्षमा दोब्बर बृद्धि

   
नेपालगन्ज - पश्चिमको आर्थिक केन्द्र नेपालगन्जमा छ बर्षभित्र जग्गाको मुल्य दोब्बरले बढेको छ । चलनचल्तीको मुल्य करोडौ भएपनि न्यूनतम मुल्य नै रु ४५ लाख प्रति कठ्ठादेखि रु ८६ लाख प्रति कठ्ठा पुगेको छ । सुर्खेतरोड,त्रिभुवनचोक जस्ता ‘कोर सिटी’ मा त जग्गाको मूल्य प्रति कठ्ठा रु ५ देखि १० करोडमा नै बिक्री बितरण भइरहेको छ । जिल्ला मालपोत कार्यालय बाँकले हरेक आर्थिक वर्षमा जग्गाको न्यूनतम मुल्य कायम ग