ब्रेकिङ न्यूज

८७ बिघा जग्गामा यसरी बन्दैछ आइसिपी,६०% काम सम्पन्न

८७ बिघा जग्गामा यसरी बन्दैछ आइसिपी,६०% काम सम्पन्न

   
नेपालगन्ज, २८ कात्तिक-आगामी २०८० साल जेठ महिनासम्ममा काम सम्पन्न गर्नुपर्ने लक्ष्य तोकिएको नेपालगन्जमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आइसिपी) को काम अझै ४० प्रतिशत बाँकी रहेको पाइएको छ । २०७७ पुस महिनादेखि निर्माणको काम सुरु गरिएको आइसीपीको २२ महिनामा ६० प्रतिशत काम मात्र सम्पन्न भएको छ । तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नका लागि ७ महिनामा बाँकी ४० प्रतिशत काम सक्नुपर्नेछ । नेप
नेपालगन्जमा टिभिएस मोटरकाे एनओजी राइड

नेपालगन्जमा टिभिएस मोटरकाे एनओजी राइड

   
नेपालगन्ज । टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। राइड शनिबार नेपालगन्ज शोरूमबाट सुरू भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा पुगेर सम्पन्न भएको हाे। उक्त राइडमा सहभागीबीच विभिन्न गेमहरू पनि खेलाइएको थियो। साथै सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गर्नुका साथै आकर्षक उपहारहरू पनि प्रदान गरिएको थियो।
निष्कलंक भीम ओलीको राजनीतिक सफर…

निष्कलंक भीम ओलीको राजनीतिक सफर…

   
नेपालगन्ज, १७ कार्तिक- गाउँमा कुनै सामाजिक कार्य प¥यो उनी उत्साहित बनेर घरबाट निस्किन्छन् । सानै उमेरदेखि सरल स्वभाव र दक्ष कार्यक्षमता भएका भीम ओलीका बैगुण खोज्न मुस्किल छ । विद्यार्थी कालबाटै राजनीतिमा होमिएका ओलीले पदलाई नै प्राथमिकता दिँदैनन् । आफ्नो भूमिका जहाँ बसेर पनि दिन सकिन्छ योगदान गर्न सकिन्छ भन्ने मान्यता उनको छ । गत स्थानीय तहमा खजुरा गाउँपालिकाको प्रमुखमा उनी दाबेदार थिए तर,
सुर्खेतमा मतदानकाे अघिल्लो दिन ग्याँस, प्रेसर कुकर बिक्रिमा राेक

सुर्खेतमा मतदानकाे अघिल्लो दिन ग्याँस, प्रेसर कुकर बिक्रिमा राेक

   
नेपालगन्ज -शुक्रबार सुर्खेतमा सम्पन्न सर्वदलिय बैठकले मतदान कार्य शुरु हुनु २४ घण्टा अगाडिदेखि ग्याँस सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीहरुको ओसारपसार तथा बिक्रीवितरण नगर्न उद्योगी, व्यवसायी, व्यापारी तथा आम सर्वसाधारणमा अनुरोध गर्ने जस्ता निर्णयहरु गरेकाे छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालजको अध्यक्षतामा सुर्खेत जिल्लामा क्रियाशिल राजनीतिक
खजुराबाट जब उड्थे जहाज… (पुराना तस्वीरहरु)

खजुराबाट जब उड्थे जहाज… (पुराना तस्वीरहरु)

   
नेपालगन्ज - वि.स. २०१७ सालमा बाँकेको खजुरामा नेपालगन्जको विमानस्थल बनेको थियो र २०३० मा राँझामा सर्नु अघिसम्म सो विमानस्थल संचालनमा थियो । खजुराबासीको लागि ईतिहास भैसकेको र नयाँ  पुस्तालाई जानकारी समेत नभएको विमानस्थलको चित्र आधा शताब्दि पहिले नेपालगन्ज पुगेका अहिलेका पाका पुस्ताहरुको आँखामा जिवितै छन् । माेहन प्र. सापकोटाले संकलन गर्नुभएका खजुरा विमानस्थलका ५० वर्ष भन्दा पुराना तस्विरहरु -
नेपालगन्जमा यसरी मनाइयाे अन्तर्राष्ट्रिय लेखा दिवस

नेपालगन्जमा यसरी मनाइयाे अन्तर्राष्ट्रिय लेखा दिवस

   
नेपालगन्ज -  नेपालगन्जमा अन्तर्राष्ट्रिय लेखापालन दिवस मनाइएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय नेपालगन्जकाे आयोजनामा अन्तर्राष्ट्रिय लेखापालन दिवस (इन्टरनेशनल एकाउन्टिङ्घ डे) मनाएको हाे। नोभेम्बर १० अर्थात अन्तर्राष्ट्रिय लेखा दिवसको अवसरमा संस्थाले  प्रभातफेरी कार्यक्रमको आयोजना गर्याे । कर्मचारी, पूर्व पार्षद, चार्टर्ड एकाउन्टेन्ट, रजिष्ट्रर्ड लेखापरीक्षक तथा लेखा
रत्न खत्रीको बिजय सुनिश्चित गर्ने तीन कारण

रत्न खत्रीको बिजय सुनिश्चित गर्ने तीन कारण

   
नेपालगन्ज– नेकपा एमाले बाँकेका सचिव रत्न खत्री बाँकेको राजनीतिमा चर्चित अनुहार हुन । बिद्यार्थी होस् चाहे पार्टीको मुल राजनीतिमा खत्री सदाबहार चर्चामा रहे,उत्तिकै उताडचडाव पनि व्यहोरे । स्ववियु निर्वाचनमा विद्यार्थीबाट सभापतिमा अनुमोदन भए । त्यसको लामो समयपछि यसपटक खत्री जनताबाट अनुमोदन हुने अवसर सहित बाँके क्षेत्र नं. ३ ‘क’ उम्मेदवार छन् । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको सांसद हुने
धानकाे मूल्य बढ्याे

धानकाे मूल्य बढ्याे

   
काठमाडौं। सरकारले आर्थिक वर्ष २०७९र८० को लागि धानको समर्थन मूल्य बढाएर तोकेको छ। कार्तिक १६ गते मन्त्रिपरिषदको बैठकले मोटा र मध्यम धानको न्युनतम समर्थन मूल्य कायम गरेको हो । मोटा धान प्रति क्विन्टल २९६७ रुपैयाँ र मध्यम धान प्रति क्विक्नटल ३१२८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । सरकारले आर्थिक वर्ष २०७८र७९ मा मोटा धानको मूल्य प्रति क्विन्टल २७५२ रुपैयाँ र मध्यम धान २९०२ रु
उच्च ब्याजदर विरुद्ध देशभर चर्कियो आन्दोलन, महासंघले आकस्मिक बैठक डाक्याे

उच्च ब्याजदर विरुद्ध देशभर चर्कियो आन्दोलन, महासंघले आकस्मिक बैठक डाक्याे

   
काठमाडौं। ऋणको ब्याज उच्च दरले बढेको भन्दै जिल्लागत संगसंगठनले आन्दोलन थालेपछि नेपाल उद्योग बाणिज्य महासंघले आकस्मिक बैठक डाकेको छ। जिल्ला-जिल्लामा आन्दोलन हुन थालेपछि महासंघले केन्द्रिय कार्यालय टेकुमा साढे चार बजे पदाधिकारी बैठक डाकिएको हो। महासंघका अध्यक्ष शेखर गोल्छा बिदेशबाट फर्किएलगत्तै बुधबार साँझ बैठक डाकिएको हो। नेपाल राष्ट्र बैंकको नीतिका कारण बैंकहरुले ब्याज बढाएको व्यवसायी