ब्रेकिङ न्यूज

कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री कँडेल

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताएका छन् । कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्न सके अहिलेको अवस्था बदल्न सकिने मुख्यमन्त्री कँडेलको भनाई थियो । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा अखिल नेपाल किसान महासङ्घ ज
चिनीलाई चामल भनेर राजस्व छली गर्नेविरुद्ध मुद्दा दायर, ७ करोड बिगो माग

चिनीलाई चामल भनेर राजस्व छली गर्नेविरुद्ध मुद्दा दायर, ७ करोड बिगो माग

   
काठमाडौं। राजस्व अनुसन्धान कार्यालय बुटवलले चिनीलाई चामल भनेर बेच्ने पश्चिम नवलपरासीका एक जनासहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले नवलपरासीको रामग्राम नगरपालिका–८ मा रहेको नवज्योति ट्रेडर्सले ३ करोड ४७ लाख बराबरको चिनीलाई चामल उल्लेख गरी बिक्रीका लागि विभिन्न ठाउँमा पठाएको फेला परेपछि सञ्चालक सौरभ यादवविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको हो। नवज्योति ट्रेडर्सले
बाँकेमा चार जिपिए ल्याउने एकजना मात्रै

बाँकेमा चार जिपिए ल्याउने एकजना मात्रै

   
नेपालगन्ज । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँके जिल्लाबाट एकजना विद्यार्थीले मात्र चार जिपिए ल्याउन सफल भएका छन्। जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंका अनुसार जिल्लाबाट सात हजार नौ सय २१ जना विद्यार्थीले परीक्षा दिएकोमा चार हजार नौ सय २९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा दुई हजार ९ सय ९२ विद
लुम्बिनी विकासकाे आँखीझ्याल

लुम्बिनी विकासकाे आँखीझ्याल

   
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेकपा (एमाले) अनवरत प्रयत्नशील छ । यस पार्टीले आफनो दस्तावेजमा भनेको छ शारीरिक तथा मानसिक श्रम गर्ने श्रमिक, किसान, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपतिका साथै सम्पूर्ण जाति, भाषा, संस्कृति, भूगोल, पेशा र लैङ्गिक समुदायका जनताको हितको प्रतिनिधित्व गर्दछ । तर यसको सार भनेको नेपाल र नेपालीको लागि समृद्ध र सुखी भन्ने आकांक्षा घोषित गरेको छ ।
तीन घण्टा लाइनमा बस्दा पनि मल नपाएका किसानकाे भावुक ‘पाेष्ट’

तीन घण्टा लाइनमा बस्दा पनि मल नपाएका किसानकाे भावुक ‘पाेष्ट’

   
मल पाईन्छ भनेर बिहान सात बजे खजुरा सहकारीमा लाईनमा लागियाे । जम्मा ७७ बोरी युरिया रहेछ । विधि बिनाकाे वितरण प्रणालीले ६५/७० बर्षका बुढा किसानहरु तीन घण्टा लाईन लागेर खाली हात फर्कियाैं । याे बर्ष पनि बिना मलकाे खेती गर्न बाध्य छन खजुरेली किसान ! मलाई लागेकाे १ :- कि गापाले ताेकेकाे वडाका किसानलाई दिनुपर्थ्याे। होइन भने कुपन प्रणाली लागू गर्नुपर्थ्याे। संचालक समितिले रेकर्ड नराख्दा कसैले
गभर्नरसंग हाेटल व्यवसायीले कस्ता-कस्ता मुद्दा उठायाे ?

गभर्नरसंग हाेटल व्यवसायीले कस्ता-कस्ता मुद्दा उठायाे ?

   
काठमाडौं। होटल संघ नेपालको प्रतिनिधि मण्डलले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बधाई ज्ञापन गर्दै सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि बजेटबाट घोषित कार्यक्रमको सफल बनाउन आग्रह गरेका छन्। संघले बजेटको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीतिमा उपयुक्त नीति अवलम्बन गरी समग्र पर्यटन तथा होटल उद्
आँप टिप्ने श्रमिक पाइएन,भारतबाट बाेलाउनुपर्ने बाध्यता (भिडियो सहित)

आँप टिप्ने श्रमिक पाइएन,भारतबाट बाेलाउनुपर्ने बाध्यता (भिडियो सहित)

   
नेपालगन्ज । आँप टिप्ने कामदार अभाव भएको छ । जसले गर्दा आँप रुखमै सडेका छन् । बाँकेका विभिन्न आँप बगैचाका संचालकहरुले बताए अनुसार कामदार पाउनै मुस्किल छ । भारतमा बाेलाउनुपर्ने बाध्यता छ । हेर्नुस् भिडियो https://youtu.be/L1Td81jidwU?si=u2evwZd-R15rpAKn    
डेढ अर्ब लगानीमा नेपालमै पहिलो सिमेन्ट बोर्ड उत्पादन

डेढ अर्ब लगानीमा नेपालमै पहिलो सिमेन्ट बोर्ड उत्पादन

   
करिब डेढ अर्ब रुपैयाँको लगानीमा आइएमई ग्रुपद्वारा स्थापित नेपालकै पहिलो एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योगको उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ। रौतहटको फतुवा विजयपुरमा अवस्थित यो अत्याधुनिक उद्योगले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतमा आधारित भएर, पूर्ण अटोमेटेड प्रविधिबाट अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट बोर्ड उत्पादन गर्नेछ। हामीलाई विश्वास छ—यसले आयात प्रतिस्थापन मात्र होइन, आत्मनिर्भर औ
ठूला उद्योग थपिदै,पुर्वाधार निर्माण सुस्त

ठूला उद्योग थपिदै,पुर्वाधार निर्माण सुस्त

   
  नेपालगन्ज । गत मंसिरदेखि  बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग संचालनमा आयो  । उसकाे उत्पादन देशभर खपत भइरहेकाे छ । उद्योगले वार्षिक दुई करोड ८० लाख सेरामिक टायल उत्पादन गर्ने लक्ष्य लिएको छ ।  बाँके, बर्दियालगायत पश्चिम नेपालका विभिन्न जिल्लामा तयार भइरहेका अत्याधुनिक भवन र घरका लागि टायलको माग अत्यधिक बढ्दै गएकाले उद्योग संचालनमा ल्याइ
अर्घाखाँचीका निर्माण व्यवसायी कविराम खनाललाई सम्मान

अर्घाखाँचीका निर्माण व्यवसायी कविराम खनाललाई सम्मान

   
गणेश खनाल अर्घाखाँची,असार १० गते । सम्झौता गरेको चार महिना दश दिन पहिल्यै गुणस्तरीय कार्य सम्पन्न गरेको भन्दै खनाल/प्रतिभा जेभि अर्घाखाँचीलाई सम्मान गरिएको छ । अर्घाखाँची भुमिकास्थान नगरपालिका पहुँच मार्गः नरपानी-खाँचीकोट-ढिकुरा-पोखेडाँडा सडक ००+००० देखी ३+२०० सम्मको २०८०/०८१ को निर्माण कार्य समय भन्दा अगाडि सम्पन्न गरेको भन्दै सडक पुर्वाधार विकास कार्यालय अर्घाखाँचीले एक कार्यक्रमको आयो