ब्रेकिङ न्यूज

चरण तथा घाँसेबाली ईकाईले दुई रुपैयाँमा दिन्छ घाँसका बेर्ना (भिडियो सहित)

चरण तथा घाँसेबाली ईकाईले दुई रुपैयाँमा दिन्छ घाँसका बेर्ना (भिडियो सहित)

   
नेपालगन्ज । कृषि अनुसन्धान निर्देशनालय खजुरा (बाँके) अन्तरगत चरण तथा घाँसेबाली ईकाईले धेरै घाँसका बेर्ना उत्पादन गर्छ । जसकाे मुल्य दुई रुपैयाँदेखि पाँच रुपैयाँसम्म छ । प्रस्तुत छ इकाई प्रमुख हरिप्रसाद शर्मासंगकाे संवाद । https://youtu.be/ozr2P4_v1BQ?si=3QkpuXygR4tF82H7
छाेरालाई गाउँमै राख्न तीन सय बाख्राको अंशबण्डा (भिडियो सहित)

छाेरालाई गाउँमै राख्न तीन सय बाख्राको अंशबण्डा (भिडियो सहित)

   
नेपालगन्ज । पृथीलाल बरालले तीन छाेरालाई तीन सय बाख्रा अंशबण्डा गरिदिए । बर्दिया मधुवनका बराल त्यसक्षेत्रकै उत्कृष्ट किसान हुन । 'अरुले अरु धन सम्पत्ति जाेडे,मैले बाख्रा ! अनि तीनवटा छाेरालाई त्यही अंशबण्डा गरिदिए । अहिले छाेराहरु यसैमा ब्यस्त छन् ।' बिस्तृत भिडियोमा https://youtu.be/5wy3NEIMgc0?si=g8eafHiT15-hEN3y

नेपालगन्जमा क्यासिनाे धेरै, नवीकरण थाेरै

   
बाँके । नेपालगन्जमा आर्थिक वर्ष २०८२/८३ मा संचालनका लागि पाँचवटा क्यासिनोले नवीकरण गरेका छन् । तर हाल यि भन्दा धेरै क्यासिनाे संचालनमा छन् । पर्यटन विभागका अनुसार इम्पेरियल इन्टरटेन्मेन्ट प्राली (स्ट्रिम पिक प्रालि हाेटल), ज्याकपोट ग्यामिङ्ग सेन्टर (भ्यू होटल सिद्धार्थ परिसर), ओम त्रयम्बकम इन्टरटेन्मेन्ट प्रालि (होटल एण्ड कौशिकी बैङ्केट प्रालि), सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी प्रालि (होटल सिटी
जनता र कार्यकर्ता बिर्सिए,एयरपाेर्टमा नेता स्वागतकाे ताँती छ

जनता र कार्यकर्ता बिर्सिए,एयरपाेर्टमा नेता स्वागतकाे ताँती छ

   
बहुदल आएपछिका स्थानीय निर्वाचनमा बाँकेको साबिक सीतापुर गाबिस ४७ मा ४७ नै जनप्रतिनिधि जित्दै एमालेले लालकिल्लाका रूपमा स्थापित गर्‍यो । यो बाँके जिल्लाकै लागि गौरवको बिषय बन्यो । नेपाली काँग्रेस र पंच त शिला खोज्नुपर्थ्यो सितापुरमा ! यसको पछाडीको एउटा महत्त्वपूर्ण कुरा थियो -तत्कालीन पार्टी नेताको समय समयमा सितापुरमा हुने बसोबास र भेटघाट । गाउँका सर्वसाधारण र सामान्य भुइँ तहका कार्यकर्ताको नेतृत
चर्चित चिनियाँ ब्रान्डका माेबाइल सेटहरु नेपालगन्ज बजारमा

चर्चित चिनियाँ ब्रान्डका माेबाइल सेटहरु नेपालगन्ज बजारमा

   
नेपालगन्ज । मोबाइल सेटको चिनियाँ ब्राण्ड कुलप्याडले नेपालगन्ज मार्फत पश्चिम नेपालकाे बजारमा आक्रमक मार्केटिङ शुरु गरेकाे छ । पछिल्लो समय सो ब्राण्डले नेपाली बजारमा आफ्नो उपस्थिति सशक्त बनाउँदै गएको बेला पश्चिमी बजारमा पनि आक्रमक बजार बिस्तार गरिरहेकाे छ । ओली ट्रेड लिंक याे ब्राण्डकाे क्षेत्रीय वितरक रहेकाे छ जाे माेवाइल सम्बन्धि 'ट्रेड'मा बिश्वासिलाे र नाम कमाएको 'फर्म' हाे । उसैले कुलप्याडक
‘मलाई डिएपी र युरिया कहिल्यै चाहिएन । कति पर्छ मूल्य पनि थाहा छैन !’ हेराैं भिडियो रिपोर्ट

‘मलाई डिएपी र युरिया कहिल्यै चाहिएन । कति पर्छ मूल्य पनि थाहा छैन !’ हेराैं भिडियो रिपोर्ट

   
https://youtu.be/GEJVu7v2uyM?si=ABxn5XeXq48j5LYS नेपालगन्ज । उहाँ हुनुहुन्छ बर्दिया मधुवन-४ का पृथ्वीलाल बराल मगर । तीन सय बाख्रापालन गरिरहनुभएका उहाँले त्यसैकाे मल खेतबारीमा प्रयाेग गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ,- 'युरिया,डिएपी मलकाे मुल्य कति छ मलाई थाहा छैन । खाेज्नु परेकाे पनि छैन ।'
अहाे ! कति फेरियाे समय

अहाे ! कति फेरियाे समय

   
म बडो गज्जब समयको पुस्ता हुँ ! आधा उमेर ( ८० बर्षलाई आधार मान्दा ) धेरै कुराहरु देखे । भोगे । सहभागी भए र ब्यहाेरे । त्यसैले म आफुलाई यो पृथ्वीको भाग्यमानी पुस्ता भन्न रुचाउँछु । म जन्मिनासाथ मेरो आँखा अगाडी मोबाइल वा ट्याबलेट थिएनन् । न त पिलिक्क पिलिक्क पार्दै फोटो खिच्नेहरु अगाडी उभिएका थिए । न त बा ! आमाले आफ्नो सन्तान जन्मिएको खुशी फेसबुक, इन्स्टा र टिकटकमा शेयर गरे न त ह्वाट्सएप वा
वार्षिक आठ हजार ‘लाेकल’ कुखुरा बेच्ने किसान (भिडियो सहित)

वार्षिक आठ हजार ‘लाेकल’ कुखुरा बेच्ने किसान (भिडियो सहित)

   
बाँके । राप्तीसाेनारी-५ का कृष्ण चाैधरीले 'लाेकल'जातकाे कुखुरा पाल्न थालेकाे धेरै बर्ष भयाे । अनेक उताडचडाव झेले पनि उहाँले स्थानीय जातकाे कुखुरापालनमा उदाहरणीय काम गर्नुभएको छ । मासुका लागि बार्षिक आठ हजारसम्म लाेकल कुखुरा बेच्ने उहाँले चल्ला समेत बेच्नुहुन्छ । फरक तरिकाले कुखुरापालन गर्दै आउनु भएका कृष्णसंग भिडियो संवाद :- https://youtu.be/IMkMwSHiJRE?si=kJCHz6Pk5Tkolkbe
पानी उद्योग महासंघकाे केन्द्रीय सदस्यमा शरद रिजाल मनाेनित

पानी उद्योग महासंघकाे केन्द्रीय सदस्यमा शरद रिजाल मनाेनित

   
बिराटनगर - नेपालगन्जस्थित क्रिष्टिलाे पानी उद्योगका संचालक शरद रिजाल नेपाल पानी उद्योग महासंघ केन्द्रीय सदस्यमा मनाेनित भएका छन् । माेरङकाे बिराटनगरमा सम्पन्न महासंघको दोस्रो पूर्ण बैठक रिजाललाई सदस्यमा मनाेनित गरेकाे हाे । उनकाे मनाेनयन पछि पानी उद्योगीकाे हकअधिकार सुनिश्चित गर्न प्रभावकारी काम हुने महासंघले अपेक्षा गरेकाे छ । बैठकमा महासंघको संस्थागत सुदृढीकरण, प्रदेश तथा जिल्ला तहमा संगठनको
सामाजिक सुरक्षा कोष : भविष्यको भरोसा, रोजगारीको सुरक्षा

सामाजिक सुरक्षा कोष : भविष्यको भरोसा, रोजगारीको सुरक्षा

   
"नेपालको श्रम बजारमा करिब ७० लाख श्रमिक सक्रिय छन्। तर अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का तथ्याङ्कअनुसार, उनीहरूमध्ये ८० प्रतिशतभन्दा बढी अझै जीवनयापनका सबैभन्दा संवेदनशील क्षण—दुर्घटना, मातृत्व, अशक्तता वा बृद्धावस्थामा—कुनै औपचारिक सामाजिक सुरक्षाको पहुँच बाहिर छन्।" यस तथ्याङ्कले एउटा गम्भीर प्रश्न उठाउँछ—“आफ्नो जीवनशक्ति बेचेर राष्ट्रको अर्थतन्त्र चलाउने श्रमिकलाई हामी भविष्यको सुरक्षा बिन