ब्रेकिङ न्यूज

सिमेन्ट उद्योगको हब लुम्बिनी प्रदेश, उत्तरप्रदेशकाे बजारमा धमाधम निर्यात

सिमेन्ट उद्योगको हब लुम्बिनी प्रदेश, उत्तरप्रदेशकाे बजारमा धमाधम निर्यात

   
नेपालगन्ज -   देशभर रहेका साठ्ठी भन्दा धेरै सिमेन्ट उद्योग मध्ये पैतालिस उद्योग लुम्विनी प्रदेशमा छन् । त्यसमाथि हालसम्म देशकै ठूलो सिमेन्ट उद्योग होङ्गसीको उद्योग गण्डकी प्रदेशमा भएतापनि खानीक्षेत्र लुम्विनी प्रदेशमा पर्दछ । लुम्विनी प्रदेश सिमेन्ट उद्योगको ‘हब’ बनेको छ । प्रदेश योजना आयोगले लुम्बिनी प्रदेशका सिमेन्ट उद्योग र खानीहरूको अवस्था तथा अर्थतन्त्रमा योगदानका विषयमा अध्ययन गर्द
कात्तिकका लागि बैंकले बढाए कर्जाको ब्याज,कुन बैंकको कति ?

कात्तिकका लागि बैंकले बढाए कर्जाको ब्याज,कुन बैंकको कति ?

   
काठमाडौं । वाणिज्य बैंकहरुले कर्जाको ब्याज बढाएका छन् । कात्तिक १ गतेदेखि बैंकहरुले मुद्दती निक्षेप तथा बचतको ब्याज नबढाए पनि कर्ताको ब्याज भने बढाउने भएका हुन् । कात्तिक १ गतेदेखि लागू हुने ब्याजदरमा मुद्दती निक्षेप तथा बचतमा थपघट भएको छैन भने कर्जाको ब्याज मात्रै बढेको छ । बैंकर्स संघले यसअघि बैठक बसेर कात्तिकमा ब्याजदर नबढाउने र पुरानैलाई कामय गर्ने निर्णय गरेसँगै बचतको ब्याज
बैंकको ब्याज तिर्न तिर्न नसक्ने अबस्थामा छ,पुनतालिकीकरण गर्न हानकाे माग

बैंकको ब्याज तिर्न तिर्न नसक्ने अबस्थामा छ,पुनतालिकीकरण गर्न हानकाे माग

   
काठमाडौं। होटलहरुको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको ब्याज तिर्न नसक्ने घोषणा गरेको छ। कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको जनाउँदै थप दुई वर्षसम्मका लागि पुनतालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ। 'अहिलेको परिस्थितिमा हामीले लिएको सावाँको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतम
विकास फ्लोर मिलकाे आम्दानी १२ % ले वृद्धि

विकास फ्लोर मिलकाे आम्दानी १२ % ले वृद्धि

   
काठमाडौं । बजारमा विभिन्न ब्रान्डमा मैदा तथा आटा उपलब्ध छन् । देशभर रहेका मैदा तथा आटा उत्पादन गर्ने उद्योगहरुमा प्रतिस्पर्धा उच्च छ । उच्च प्रतिस्पर्धाबीच विभिन्न ब्रान्डमा पिठोजन्य वस्तु बिक्री गर्दै आएका ५ कम्पनीले एकै वर्ष ६ अर्बको व्यापार गरेको छ । बजारमा साना र ठूला गरी धेरै फ्लोर मिल्स छन् । त्यसमध्ये सन् २०२१ मा ५ वटा फ्लोर कम्पनीले एकै वर्ष ५ अर्ब ९७ करोड ४० लाख रुपैयाँको
सुर्खेतमा बैंक विरुद्धको आन्दोलनले तनाव

सुर्खेतमा बैंक विरुद्धको आन्दोलनले तनाव

   
नेपालगन्ज-   विभिन्न व्यावसायिक संघ-संस्थाहरूले बैंक तथा वित्तीय संस्थाहरूले चर्काे ब्याज असुलेकाे भन्दै सुर्खेत बन्द गरे । त्यसलगत्तै आइतबार र साेमबार बैंक बहिस्कार भन्दै   उद्योग वाणिज्य संघकाे अगुवाईमा सामाजिक सन्जालबाट सार्बजनिक आह्वान भएको छ । यसरी बैकिङक्षेत्रसग सम्बन्धित बिषयमा निजीक्षेत्रले गर्दै आएको आन्दोलनले उग्ररुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कारबाहीको चेतावनी
नेपालगन्जलाई फाइदा हुने क्रस बोर्डर टुरिजम ! धवलले मेयर हुँदा लिएका थिए अग्रसरता

नेपालगन्जलाई फाइदा हुने क्रस बोर्डर टुरिजम ! धवलले मेयर हुँदा लिएका थिए अग्रसरता

   
नेपालगन्ज - नेपालगन्जका निबर्तमान मेयर धवल शम्सेर राणालाई  क्रस बोर्डर टुरिजमका बारे मन्थनकाे शुरुआत गर्ने श्रेय जाने गरेकाे छ । नेपालगन्ज पछिल्लाे समय क्रस बोर्डर टुरिजमका बारे मन्थन हुँदै विभिन्न गतिविधि भएका छन् । नेपालगन्जलाई ट्रान्जिट पार्ने गरी नेपाल र भारतबीच क्रस बोर्डर टुरिजमलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायका अगुवाहरु आन्तरिक छलफल र दौडधुपमा लागेका छन् ।
लुम्बिनी प्रदेशको वन व्यवस्थापन मापदण्ड र संशय

लुम्बिनी प्रदेशको वन व्यवस्थापन मापदण्ड र संशय

   
लुम्बिनी प्रदेश सरकारले भदौ ३१ गतेको राजपत्रमा “ वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड, २०७९“ प्रकाशन गरेको छ । वन बाली स्थापना गर्न, हुर्काउन,, स्याहार सम्भार तथा पुनरूत्पादन नियमन गर्न अवलम्बन गरिने छनौट प्रणाली, माउरूख प्रणाली, छत्र प्रणाली, सरपट कटान प्रणाली लगायतका वन सम्वद्र्धन प्रणाली (सिभिकल्चर प्रणाली)लाई प्रभावकारी बनाउदै वन क्षेत्रको दिगो विकास, संरक्षण, सम्वद्र्धन, वन पै
नेपालगन्ज उपमहानगरको संरक्षणमा रिक्सा पार्किङ्गमा सम्झौता विपरित असुली

नेपालगन्ज उपमहानगरको संरक्षणमा रिक्सा पार्किङ्गमा सम्झौता विपरित असुली

   
नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिकाबाट जमुनाहमा रिक्सा पार्किङ्गको टेण्डर पाएको नेपाल ई–रिक्सा व्यवस्थापन कम्पनी प्रालीले सम्झौता बिपरित प्रति रिक्सा १० रुपैया बढि असुली गरिरहेको छ । प्रति रिक्सा रु २० पार्किङ्ग शुल्क लिने सम्झौतामा उल्लेख भएपनि उपमहानगरकै जिम्मेवार व्यक्तिहरुको मौखिक आदेशमा सेवा शुल्कका नाममा उक्त कम्पनीले १० रुपैया बढि पैसा ठगी गर्दा समेत सरोकारवाला निकायले कारवाहीको हिम्मत ग
चर्को  ब्याजदरकाे बिरोध भन्दै व्यवसायीले कर्णालीकाे राजधानी बन्द गराए

चर्को ब्याजदरकाे बिरोध भन्दै व्यवसायीले कर्णालीकाे राजधानी बन्द गराए

   
नेपालगन्ज - शुक्रबार सुर्खेत (बीरेन्द्रनगर) काे बजार बन्द भएको  छ । व्यवसायीहरुको आग्रह बैंकको चर्को व्याजका विरुद्ध सुर्खेत उद्योग बाणिज्य संघमा बिहिवार  बसेको ब्यबसायिक संघ संस्थाहरुका प्रतिनिधिहरुले सयुक्त संघर्ष समिति गठन गरेका छन्। उक्त संघर्ष समितीले ऋणीहरूलाई यो त्रैमासिकको ब्याज तथा किस्ता नबुझाउन अनुरोध गर्दे  आफ्नो व्यापार ब्याबसाय बन्द गरेर १०:३० बजे मंगलगढी चोकमा उपस्थितिको ल
धवलका पक्षमा नेपालगन्जमा ‘क्याम्पेनिङ’,भन्छन् -यसपटक उहाँलाई संसदमा मौका दिउ

धवलका पक्षमा नेपालगन्जमा ‘क्याम्पेनिङ’,भन्छन् -यसपटक उहाँलाई संसदमा मौका दिउ

   
नेपालगन्ज - दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व गरेका डाक्टर धवल शमशेर राणाले बाँकेको क्षेत्र नम्वर २ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । लगत्तै उनकाे दल राप्रपा र एमाले धवलका पक्षमा घरदैलो गरिरहेका छन्  । ठिक यति नै बेला  कलेज पढ्ने नया पुस्ताले धवललाई जिताउ भन्दै स्वतन्त्ररुप क्याम्पेनिङ शुरु गरेका छन् । २० देखि २५ बर्ष उमेर समूह र हरेक धर्म सम्प्रदायका ती युवाह