१० औं राष्ट्रिय खेलकुद सुर्खेतमा,निजिक्षेत्रकाे स्वागत
नेपालगन्ज -राष्ट्रिय खेलकुद परिषदले आगामी १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गर्ने निर्णय गरेकोमा निजी क्षेत्र सुर्खेत उद्योग बाणिज्य संघ अत्यन्त हर्षित भएको छ ।
प्रत्येक तीन वर्ष हुने उक्त खेलकुदको आयोजना गर्न अन्य प्रदेशले माग गरेपछि परिषदले कर्णाली प्रदेशलाई छनौट गरेकोमा परिषदप्रति संघका अध्यक्ष लक्ष्मण कडेल र महासचिव भद्र भण्डारीले बिज्ञप्ति जारी गरेर धन्यवाद व्यक









