ब्रेकिङ न्यूज

बैकिङ समस्या चर्किएपछि सुर्खेतमा व्यवसायीले नै बन्द आह्वान गरे

बैकिङ समस्या चर्किएपछि सुर्खेतमा व्यवसायीले नै बन्द आह्वान गरे

   
नेपालगन्ज -भोली सुर्खेत (बीरेन्द्रनगर) काे बजार बन्द हुने भएको छ । व्यवसायीहरुको आग्रह बैंकको चर्को व्याजका विरुद्ध सुर्खेत उद्योग बाणिज्य संघमा बिहिवार  बसेको ब्यबसायिक संघ संस्थाहरुका प्रतिनिधिहरुले सयुक्त संघर्ष समिति गठन गरेका छन्। उक्त संघर्ष समितीले ऋणीहरूलाई यो त्रैमासिकको ब्याज तथा किस्ता नबुझाउन अनुरोध गर्दे भोली आफ्नो व्यापार ब्याबसाय बन्द गरेर १०:३० बजे मंगलगढी चोकमा उपस्थितिक
दिनभर निर्वाचन प्रचारमा व्यस्त मन्त्री,साझ प्रधानमन्त्रीले गरे बर्खास्त

दिनभर निर्वाचन प्रचारमा व्यस्त मन्त्री,साझ प्रधानमन्त्रीले गरे बर्खास्त

   
  प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्। बर्खास्तमा परेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका जसपाका उम्मेदवार मोहम्मद इश्तियाक राई दिनभर पार्टी प्रचारमै थिए । प्रचारमै रहेका बेला उनकाे पद गएको छ ।  
तस्करीले ३० अर्बकाे स्वदेशी जुत्ताचप्पल उद्योग जोखिममा

तस्करीले ३० अर्बकाे स्वदेशी जुत्ताचप्पल उद्योग जोखिममा

   
नेपालगन्ज -  फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैंले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताएका छन्। बिहीबार जुत्ता उत्पादक संघ नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष घिमिरेले भएका साना तथा घरेलु उद्योगलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने अवस्थामा राज्य आफैंले नयाँ उद्योग खोल्नु राम्रो नभएको बताए। सरकारले आफैँ नयाँ उद्योग खोले भए
जडीबुटी निकासीकाे प्रमुख नाकामा सधैंको झमेला

जडीबुटी निकासीकाे प्रमुख नाकामा सधैंको झमेला

   
नेपालगञ्ज । करिब ४० करोड रूपैयाँ बराबरको झन्डै एक हजार टन जडीबुटी भारत निकासी नहुँदा व्यवसायी मर्कामा परेका छन् । भारतीय प्लान्ट क्वारेन्टिइनको सूचीमा दर्ता भएपछि जडीबुटी भारत निर्यात हुने जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार इलामदेखि दार्चुलासम्म संकलन भएको विभिन्न प्रकारका जडीबुटी पाकिस्तान र बंगलादेशसमेत निर्यात भएको छ । “नेपालबाट जडीबुटी म
बैकिङ कसुरमा धमाधम उम्मेदवारी खारेजी, के हाे बैकिङ कसुर ?

बैकिङ कसुरमा धमाधम उम्मेदवारी खारेजी, के हाे बैकिङ कसुर ?

   
नेपालगन्ज -बैंकिङ कसुरमा धमाधम उम्मेदवारी खारेज हुन थालेकाे छ । याे मुद्दाले राजनीतिमा हलचल मच्चाएको छ । रूपन्देहीको क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङकाे उम्मेदवारी खारेज भयाे । निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गरी उम्मेदवारी खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको छ। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङ नेकपा एकीकृत समाजवादी,
कर्णालीकाे ‘भिआइपी’ चुनावक्षेत्रमा फेरि खड्का र शाहीबीच प्रतिस्पर्धा

कर्णालीकाे ‘भिआइपी’ चुनावक्षेत्रमा फेरि खड्का र शाहीबीच प्रतिस्पर्धा

   
सुर्खेत- कर्णाली प्रदेशको राजधानी  समेत रहेको सुर्खेत जिल्लामा मसिंर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित भएर दलहरुले सुर्खेतमा चुनावी सक्रियता वढाएका छन् । सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि कांगे्रसबाट केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का र एमालेबाट निवर्तमान प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाही उम्मेदवार बनेका छन । यसलाई कर्णालीकै भिआइपी चुनावी क्षेत्र समेत मानिन्छ ।
भेरी बबई डाभर्सनको म्याद दुई वर्ष थप्नुपर्ने

भेरी बबई डाभर्सनको म्याद दुई वर्ष थप्नुपर्ने

   
शर्मिला न्याैपाने/क्यापिटल नेपालबाट काठमाडौं। राष्ट्रिय गौरवको भेरी बबई डाभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको म्याद दुई वर्ष थप्नुपर्ने भएको छ। चालू आर्थिक वर्षसम्म म्याद रहे पनि निर्माणको काम पूरा नभएपछि दुई वर्ष म्याद थप गर्नुपर्ने आयोजनाले जनाएको हो। आयोजना कार्यालय २०६८ भदौमा स्थापना भए पनि निर्माण सुरुवात भने २०७०/७१ बाट भएको थियो। निर्माण सुरु गर्दा २०७९/८० मा आयोजना सम्पन्न गर्ने उल्ल
लगातारकाे बर्षाले पश्चिमकाे आर्थिक गतिविधि ठप्प

लगातारकाे बर्षाले पश्चिमकाे आर्थिक गतिविधि ठप्प

   
नेपालगन्ज - लगातारकाे बर्षाले पश्चिम नेपालकाे आर्थिक गतिविधि ठप्प भएको छ । आर्थिक केन्द्र नेपालगन्ज जलमग्न छ भने ठाउँ-ठाउँकाे सडकमा पहिराे गएर ढुवानी अवरुद्ध भएको छ । बाढी र पहिराेले धेरैको मृत्यु भइसकेकाे छ भने ठुलाे धनमालकाे नाेक्सान भएको छ । धनजनकाेकाे क्षति त भएको छ नै आर्थिक गतिविधि पनि ठप्प हुँदा दैनिक करोडौंको क्षति भइरहेकाे छ । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली
पच्चीस बर्षपछि फेरि एमाले- धवलबीच सहकार्य

पच्चीस बर्षपछि फेरि एमाले- धवलबीच सहकार्य

   
नेपालगन्ज–धवल शमशेर राणा २०५४ सालमा नेपालगन्जकाे मेयर जित्दा एमालेमा थिए । एमालेको राजनीतिमा सक्रिय उनले उक्त पार्टीमा धेरै याेगदान पुर्याए । अहिलेकाे जिल्ला पार्टी कार्यालय बनाउन उनकाे महत्वपुर्ण र निर्णायक भुमिका छ । केही समय पसिना बगाएको पार्टी उनले त्यागे । बैचारिक मदभेदपछि उनले राप्रपाको राजनीति गर्न थालेका हुन । एमाले छाडेपनि एमालेका नेता कार्यकर्तासंग अहिले पनि उनकाे राम्रो सम्बन्ध छ । ब
१६ हजार बिगाह जमिनका मालिक हरिहर ‘महाराज’

१६ हजार बिगाह जमिनका मालिक हरिहर ‘महाराज’

   
👉️हेमन्त वंश, नेपालकै धनाढ्य अग्रज हरिहर गौतम ४३ बारे- विसु पाध्याका सन्तति  अग्रज हरिहर गाैतम ४३ काे जन्म    बिसं १९५८ मा महाेत्तरी जिल्लाकाे जलेश्वरमा भएको हाे। उहाँ विसु पाध्याका जनाती रहेकाे र उहाँको मूल थलाे अर्घाखाँचीकाे खिदिम पाेखराथाेक हाे। राणाकालीन समयमा उहाँका पिताजी सुब्बा तारानाथ पाध्या जागिरको सिलसिलामा जलेश्वर रहनु हुँदा उहाँको जन्म भएको हाे। वैदिक सनातन संस्कृतिका उपाषक उहाँ एक