ब्रेकिङ न्यूज

पूर्वअध्यक्षले वडा कार्यालयकाे भित्ता फाेडेर शिलालेख राख्न खाेजेपछि…

पूर्वअध्यक्षले वडा कार्यालयकाे भित्ता फाेडेर शिलालेख राख्न खाेजेपछि…

   
नेपालगन्ज- नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १२ का निवर्तमान वडा अध्यक्ष बुद्धिसागर सुवेदीले आफ्नो कार्यकालको कामको शिलालेख अहिले राख्न खोज्दा बिहिवार तनाव उत्पन्न भएको हो । निवर्तमान वडा अध्यक्ष सुवेदीको नेतृत्वमा आएको समूहले वडा कार्यालयको भित्तामा जबरजस्ती तोडफोड गर्दै शिलालेख राख्न लागेपछि मात्रै आफुहरुलाई जानकारी भएको वडा अध्यक्ष तरुण बज्राचार्यले जानकारी दिनुभयो ।   न
नेपालगन्ज मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

नेपालगन्ज मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

   
नेपालगन्ज- नेपालगन्ज मेडिकल कलेजले स्वास्थ्य विमा कार्यक्रम स्थगित गरेकाे छ । बजेट मार्फत सरकारले चालू आर्थिक बर्षमा निजि अस्पतालमा मात्र उक्त कार्यक्रमका लागि बजेट बिनियाेजन गरेपछि अस्पतालले उक्त सेवा राेकेकाे हाे ।
अबैध आयातले सधैं मर्कामा नेपालगन्जकाे व्यापार, राेक्न सामुहिक प्रतिबद्धता

अबैध आयातले सधैं मर्कामा नेपालगन्जकाे व्यापार, राेक्न सामुहिक प्रतिबद्धता

   
नेपालगन्ज : भारतबाट हुुने अवैध आयात नियन्त्रण हुननसक्दा नेपालगन्जकाे बैधानिक व्यापार बढ्न सकेकाे छैन । उक्त बिषयमा बाँकेका सरोकारहरुले गम्भीरतापूर्वक बिहिवार छलफल गर्दै समाधानका लागि अग्रसरता लिने प्रतिबद्धता जनाए । अबैध आयात नियन्त्रण राेक्नका लागि अभियान चलाउने बिषयमा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गरेको अवैध आयात नियन्त्रणमा सरोकारवालाको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम
९ दिनको अग्रिम हाजिरी गर्ने भेरीका डाक्टरलाई कारबाही सिफारिस

९ दिनको अग्रिम हाजिरी गर्ने भेरीका डाक्टरलाई कारबाही सिफारिस

   
नेपालगन्ज - भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेश कुमार नागले असार २० गते नै असार २९ गतेसम्मको हाजिरी गरेको पाइएको छ । काममा लापरबाही गरेको भन्दै अस्पताल बिकास समितिको कारबाही सिफारिस परेका डा नागले अग्रिम हाजिरी गरेपछि स्वास्थ्य मन्त्रालयमा कारबाहीका लागि पत्र लेखिएको अध्यक्ष प्रमोद धितालले बताए । धितालका अनुसार डा.नागले पटक-पटक आग्रह गर्दा समेत नसुध्रिएपछि कारबा
लुम्बिनी प्रदेशमा राष्ट्र बैंकले देखेका औद्योगिक क्षेत्रको संभावना र चुनौती

लुम्बिनी प्रदेशमा राष्ट्र बैंकले देखेका औद्योगिक क्षेत्रको संभावना र चुनौती

   
संभावना  : - नेपालमा सञ्चालनमा रहेका ६० सिमेन्ट उद्योगहरुमध्ये लुम्बिनी प्रदेशमामात्र ४५ वटा रहेको र अन्य क्षेत्रको तुलनामा खानीजन्य उद्योगको रोयल्टी कम रहेका कारण यस क्षेत्रमा क्लिंङ्कर तथा सिमेन्टको उत्पादन र निर्यात बढ्न सक्नेतथा यस्ता उद्योगले आयात प्रतिस्थापन गर्न सक्ने संभावना रहेको छ । - यस प्रदेशमा समेत संघिय सरकारले कोभिड—१९ प्रभावित तथा तुलनात्मक लाभको बस्तुहरुमा आयकर सहुलियत,
नेपालगन्ज–कोहलपुर जोड्ने आर्थिक मुद्दा

नेपालगन्ज–कोहलपुर जोड्ने आर्थिक मुद्दा

   
नेपालगन्ज– मुख्यमन्त्री हुँदा शंकर पोखरेलले लुम्बिनी प्रदेशमा तीनवटा महानगर बनाउने योजना अघि सारे । कार्यान्वयन हुन नसकेको उक्त योजना अन्र्तगत भैरहवा–बुटवल जोडेर एउटा महानगर, घोराही–तुलसीपुर सहितको अर्को महानगर बनाउने भन्ने थियो । तीन मध्ये एउटा बाँकेको नेपालगन्ज र कोहलपुर पनि थियो । यो योजना कार्यान्वयन हुने तर परै जाओस् औपचारिक मन्चहरुमा छलफल समेत भएको पाइएन । यद्यपी पोखरेलले कुनै सम्भावना र
जिभिएनका विद्यार्थीले यसरी गरे राेपाई ( फाेटाेफिचर)

जिभिएनका विद्यार्थीले यसरी गरे राेपाई ( फाेटाेफिचर)

   
नेपालगन्ज- जिभिएन स्कुलका विद्यार्थीले मंगलबार जानकी गाउँपालिकाकाे बेलभार राेपाइ गरेका छन् । अतिरिक्त कृयाकलाप अन्तरगत र कृषिक्षेत्रमा बालबालिकाकाे ध्यान केन्द्रीत गर्न राेपाइ गरेकाे विद्यालय इन्चार्ज अभि खनालले जानकारी दिए । हेर्नूस फाेटाेफिचर-
नेपालगन्जको आर्थिक विकासका लागि २४ सुझाव

नेपालगन्जको आर्थिक विकासका लागि २४ सुझाव

   
नेपालगन्जको आर्थिक विकासका सम्बन्धमा सर्बपक्षिय सुझाव माग्ने भइरहेको छ । यो शहरलाई आर्थिकरुपमाले स्थापित गर्न निम्न उल्लेखित सुझाव दिन चाहान्छु । १. ने.ग.उ.न.पा. मा बेरोजगार समस्या समाधानको लागि भेरी प्राविधिकलाई गुणस्तरयुक्त सरकारी प्राविधिक विश्वविद्यालयको रुपमा नमुना विश्वविद्यालय बनाउन पहल गर्ने । २. नगरका २३ वटै वडामा आम युवा र महिलाहरुलाई मसला उद्योग, पापड उद्योग, पेन उद्योग, काठको चमच उ
मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच बित्तीय सम्बन्ध बढाउन सम्झौता

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच बित्तीय सम्बन्ध बढाउन सम्झौता

   
नेपालगन्ज - मंगलबार मध्यपश्चिम विश्वविद्यालय, उपकुलपति कार्यालयमा मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेड बीच सहकार्य, कार्यगत एकता र आपसी सहयोगलाई निरन्तरता दिदै दुवै संस्था बीचको सुमधुर सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने उद्देश्यका साथ सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहकाे उपस्थितीमा  रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र नेपाल बै
न्यूरोडमा हुने अबैध गतिबिधि रोक्न वडा अध्यक्षले कम्मर कसे

न्यूरोडमा हुने अबैध गतिबिधि रोक्न वडा अध्यक्षले कम्मर कसे

   
नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिका–४ को न्यूरोड लगायतका केही ठाउँमा खुलेआम हुँदै आएको बेश्याबृत्ति रोक्न वडा अध्यक्ष गोपाल पुन सक्रिय भएका छन् । यी कारणले न्यूरोड जस्तो हाइप्रोफाइल ठाउँ बद्नाम भएको थियो भने बेश्यबृत्ति बाहेक युवायुवतीहरुको गलत गतिनिधि समाजका लागि टाउको दुखाईको बिषय बन्दै आएको थियो । प्रहरी प्रशासनले समेत त्यस्ता गतिविधि नियन्त्रण गर्न नसकेका बेला भर्खरै निर्वाचित वडा अध