नेपालगन्जका व्यवसायी आन्दोलनमा किन ?
बैंक तथा बित्तिय संस्थाहरुले असोज एक देखि लागु हुने गरि ब्याजदरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आँकासिने हुँदा कोभिड महामारी र बित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत भएपछि नेपालगन्ज उद्योग वाणिज्य संघले चरणबद्ध दवावमुलक कार्यक्रम घोषणा गरेको हाे ।
संघले बिहिवार चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नु पर्ने अवस्था आएको छ भने उत्पाद









