ब्रेकिङ न्यूज

नेपालगन्जमा विद्युतकाे समस्या समाधान गर्न संघकाे अल्टिमेटम

नेपालगन्जमा विद्युतकाे समस्या समाधान गर्न संघकाे अल्टिमेटम

   
नेपालगन्ज-नेपालगन्ज उद्योग वाणिज्य संघकाे अगुवाइमा नेपालगन्जकाे विद्युत समस्याका बारेमा बिहिवार ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी,महासचिव चिरञ्जीवी ओली सहितकाे टाेलिले जथाभावी विद्युत काट्ने समस्या तत्काल अन्त्य गर्न माग गरिएको छ । विद्युतकाे समस्याले सर्बसाधारण समस्यामा परेकाे उद्योग,कलकारखाना ठप्प रहेकाले यस्ताे समस्या अन्त्य हुनुपर्नेमा जाेड दिएको छ । महासचिव ओ
बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा .नुतन शर्मा शुक्रबार नेपालगन्ज आउदै

बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा .नुतन शर्मा शुक्रबार नेपालगन्ज आउदै

   
नेपालगन्ज -सन्तान नहुँदाको समस्याले पिरोलिइरहेका विवाहिता जोडी नेपालमा थुप्रै छन् निसन्तान वा बाँझोपनको यो समस्या आइपरेकाहरुले महिलालाई दोषी देखाउने प्रवृत्ति छ। तर,चिकित्साविज्ञानले बाँझोपन वा निसन्तान हुनुको दोषी महिला मात्र नहुने पुष्टि गरेको छ।महिला वा पुरुष दुवैमा यो समस्या देखिनसक्ने र जोडीमध्ये एकजनामा यो समस्या भएमा सन्तान नहुने विज्ञानले पुष्टि गरेको हो। निसन्तापनको समस्या र तना
समृद्ध नेपालगन्जका लागि उम्मेदवारलाई संघले गरायो सामुहिक प्रतिवद्धता

समृद्ध नेपालगन्जका लागि उम्मेदवारलाई संघले गरायो सामुहिक प्रतिवद्धता

   
नेपालगन्ज - ‘समृद्ध बाँके, समृद्ध नेपालगन्ज’लाई अभियानकै रुपमा लिएको नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा सहभागि उम्मेदवारसंग प्रतिवद्धता खोजेको छ । समृद्ध नेपालगन्जका लागि उम्मेदवारका कस्ता एजेण्डा छन् भन्ने विषयमा निजीक्षेत्रले बृहद छलफल समेत गरेका छन् । छलफलमा बिभिन्न दलका उम्मेदवारले आफ्ना एजेन्डा प्रस्तुत गरे भने त्यसपछि समृद्ध नेपालगन्जका लाग
नेपालगन्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र :  पाँच वर्षमा, पाँच संकल्प

नेपालगन्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र : पाँच वर्षमा, पाँच संकल्प

   
नेपालगन्ज, बैशाख २० : नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारको संकल्प पत्र सार्वजनिक गरिएको छ । नेपालगन्जमा बुधबार एक समारोहका बीच प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य अशोक कोइराला, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कांग्रेसका लुम्बिनी प्र
६२ लाखकाे सुन सहित खजुराबाट युवक पक्राउ, भारतमा चाेरेकाे आशंका

६२ लाखकाे सुन सहित खजुराबाट युवक पक्राउ, भारतमा चाेरेकाे आशंका

   
नेपालगन्ज -  ठुलो परिणाममा सुन सहित बाँके खजुरा गा.पा.२ एल गाउँ सुबेदी चोकबाट एक जना युवक पक्राउ परेका छन् । प्रहरीको नाेट २०७९/०१/१८ गते अ.१९:२० बजेको समयमा जिल्ला बाँके खजुरा गा.पा.२ एल गाउँ सुबेदी चोक स्थित ई.प्र.का. धनौली र प्रहरी चौकी राधापुर खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद तरिकाले हिडडुल गरी रहेको पछी नाम थर र वतन खुल्न आएका जिल्ला बझाङ जय पृथ्वी न.पा.वडा न.१ पिमी कैलाश बस्ने
सुमन मल्लले ‘मनका कुरा’ लेखेर खजुराका मतदातालाई पठाए चिठ्ठी

सुमन मल्लले ‘मनका कुरा’ लेखेर खजुराका मतदातालाई पठाए चिठ्ठी

   
खजुरा – बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले विकासको प्रतिवद्धता गर्दै मतदातालाई चिठ्ठी पठाएका छन् । अध्यक्ष पदका उम्मेदवार मल्लले आगामी ५ वर्षका लागि १ सय १२ बुँदे प्रतिवद्धता पत्र सहित चुनावको मैदानमा होमिएको भन्दै मतदातालाई आफ्ना मनका कुरा लेखेर पठाएका छन् । मनका कुरामा खजुराको समृद्ध र यहाँका जनताको भलाई कसरी गर्ने भन्ने उल्लेख छ । मतदात
पिटरकाे बिश्लेषण -नेपालगन्जकाे विकासकाे मौलिक मार्गचित्र प्रस्तुत भएन

पिटरकाे बिश्लेषण -नेपालगन्जकाे विकासकाे मौलिक मार्गचित्र प्रस्तुत भएन

   
नेपालगन्ज - लेखक तथा बिश्लेषक नरेन्द्रजङ पिटरले नेपालगन्जका भावी मेयरका प्रत्यासीहरूले नेपालगन्जकाे अपेक्षालाई पूर्णसंवोधन गर्न उदासिनता रहेकाे बताउनुभयो । आइतवार नेपालगन्जमा आयोजित एउटा बहसमा सहभागि हुनुभएका पिटरकाे यस्ताे निष्कर्ष रह्याे । उहाँले उम्मेदवारले  सवल मोडल र मार्गचित्र भावी नेतृत्वले प्रस्तुत गर्न नसकेकाे औंल्याउनु भयो । भन्नुभयाे-  कुनै समय २४ जिल्लाको नेतृत्व पुरानो सहर नेपालगन
युवाका लागि मिश्रकाे याेजना-नयाँ व्यापार गर्न आडिया,पैसाको लागि बैंकसंग समन्वय गर्ने

युवाका लागि मिश्रकाे याेजना-नयाँ व्यापार गर्न आडिया,पैसाको लागि बैंकसंग समन्वय गर्ने

   
युवा तथा खेलकूद १. युवाहरूको शारीरिक तथा मानसिक विकासकालागि आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था, अन्य पूर्वाधार निर्माण, सञ्चालन तथा व्यवस्थापन गरिनेछ । २. रोजगारीको अवसर सिर्जना गर्न लगानी–मैत्री वातावरण बनाइनेछ । ३. र्स्टाट अप कल्चरलाई प्रोत्साहन गरिनेछ । स्थानीय युवा हरुलाई स्मार्ट सिटीको लागि चाहिने साफ्टवेयर,ईन्टरनेट अपफ् थिंग्स लगायतका सामाग्रीको निर्माणलाई प्रोत्साहित गरिनेछ
सामाजिक सुरक्षा भत्ता वितरण सरलीकृत गराउछु – बिष्ट

सामाजिक सुरक्षा भत्ता वितरण सरलीकृत गराउछु – बिष्ट

   
नेपालगन्ज । नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार बनेका प्रशान्त विष्टले नेपालगन्ज सामाजिक तथा धार्मिक सद्भावका दृष्टिकोणले नमुना शहर रहेको बताएका छन् । नेपाली काँग्रेस वडा नम्वर ४ ले  आयोजना गरेको मोटरसाइकल र्याली कार्यक्रमलाई सम्वोधन गर्दै उनले सामाजिक र धार्मिक सद्भावका रुपमा परिचित शहरलाई अझै व्यवस्थित र विकसित सहरकारुपमा अगाडि बढाइने उल्लेख गरे । आफू निर्वाचित भ
क्यान महासंघकाे अनुरोध – इन्टरनेटको सम्भावित समस्या समाधान गर

क्यान महासंघकाे अनुरोध – इन्टरनेटको सम्भावित समस्या समाधान गर

   
नेपालगन्ज - क्यान महासंघले इन्टरनेटको समस्या समाधान गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । आईतबार एक विज्ञप्ती जारी गर्दै महासंघले इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केही दिनदेखि जिम्मेवार निकायहरुबाट व्यक्त धारणाहरुप्रति क्यान महासंघको ध्यानाकर्षण ‍गराएको हो । सरकारले विदेशी मुद्रा सिफारिस पूर्ण रूपमा बन्द गरेपछि इन्टरनेट सेवा प्रदायकहरूले ६ महिनादेखि रकम भुक्तानी गर्न पाएका छैन