ब्रेकिङ न्यूज

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पताल यस वर्षपनि उत्कृष्ट

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पताल यस वर्षपनि उत्कृष्ट

   
नेपालगन्ज - न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा हाल सम्म भेरी अस्पताल यस वर्षपनि संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालयले गरेको केन्द्रिय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा यो वर्ष पनि भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो । अघिल्लो मुल्यांकनमा ६१ प्रतिशत अंक सहित संघिय अस्पतालहरुमा प्रथम स्थान पुगेको भेरी अस्पतालले यस वर्ष पनि ६७ प्रतिशत अंक सहित प्रथम स
अटोमोवाइलक्षेत्रको समस्याका बारेमा नेपालगन्जमा अन्तरक्रिया, रारामा बैठक

अटोमोवाइलक्षेत्रको समस्याका बारेमा नेपालगन्जमा अन्तरक्रिया, रारामा बैठक

   
नेपालगन्ज । अटोमोवाइल व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले समुन्द्र सतहबाट ३ हजार मिटरको उचाईमा रहेको रारामा गएर कार्यसमिति बैठक सम्पन्न गरेको छ । देशको आन्तरिक पर्यटन विस्तार र कर्णालीको पर्यटन प्रवद्र्धन गर्न रारामा कार्यसमिति बैठक गरेको नाडाले जनाएको छ । कर्णाली प्रदेशमा रहेको समस्या र त्यहाँका व्यवसायीले भोग्नु परेको समस्याको विषयमा छलफल गर्दै नाडाले बैठक सम्पन्न गर
निर्वाचन सकिएलगत्तै सरकारद्वारा धमाधम पेट्रोलिमय पदार्थमा भारी मूल्यवृद्धि

निर्वाचन सकिएलगत्तै सरकारद्वारा धमाधम पेट्रोलिमय पदार्थमा भारी मूल्यवृद्धि

   
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलिमय पदार्थमा भारी मूल्यवृद्धि गरेको छ। निगमले पेट्रोल, डिजल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा भारी मूल्य बढाएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा लिटरमै १० रुपैयाँ बढाएको छ। यो मूल्यवृद्धि पछि अब पेट्रोल लिटरको १८० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय ६३ रुपैयाँ पुगेको छ भने हवाई इन
यस्ता छन् प्रशान्त बिष्टका आठ निर्णयहरु,केही चुनावी वाचा सम्बोधन

यस्ता छन् प्रशान्त बिष्टका आठ निर्णयहरु,केही चुनावी वाचा सम्बोधन

   
नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख प्रशान्त विष्टले आइतबार पदभार ग्रहण गरेका छन् । नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै विष्टले आठ वटा निर्णय गरेका छन् । उनले गरेको आठ निर्णयमा चुनाको समयमा गरेका वाचा पुरा गरेको देखिन्छ । निर्णय भएसंगै कार्यान्वयन हुने अपेक्षा गरिएको छ । हेर्नहोस् आठ निर्णय-
बाँकेमा एमालेले गुमायो सबै पालिका,कांग्रेसले ८ मा जित्याे ६ पालिका

बाँकेमा एमालेले गुमायो सबै पालिका,कांग्रेसले ८ मा जित्याे ६ पालिका

   
नेपालगन्ज -बाँकेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई ठुलो धक्का लागेको छ । २०७४ सालको निर्वाचनमा धेरै वडा सहित कोहलपुर नगरपालिका, खजुरा,जानकी,बैजनाथ गाउँपालिका जितेकोमा अहिले भने सबै स्थानीय तह गुमाएको छ । कुनै पनि स्थानिय तह जित्न सकेन । वडामा भने जित हासिल गरेको छ । एमालेले खजुरा,कोहलपुर,बैजनाथल जस्ता प्रभावक्षेत्र गुमाएको छ । २०७४ मा शून्य रहेको माओवादी केन्द्रले यसपटक कांग्रेससंग
बिजयत्सवमै धवल विरुद्ध खनिए इश्तियाक राई

बिजयत्सवमै धवल विरुद्ध खनिए इश्तियाक राई

   
नेपालगन्ज- जनता समाजवादी पार्टी (जसपा)नेपालका नेता तथा सासद मो. इस्तियाक राईले शनिवार नेपालगन्जको बिजयत्सवमा बोल्दै गर्दा नेपालगन्जका पुर्ब मेयर धवल शम्शेर राणालाई निशानामा बनाएका छन् । गाई हत्या प्रकरण र कोभिडको समयमा भेण्टिलेटर खरिदका बिषयमा सगिन आरोप लगाउदै राइले राणालाई कटाक्ष गरे । राईको अभिव्यक्तिप्रती राणाको दल राप्रपाले भने आपत्ती जनाएको छ । नेपालगञ्जमा गठबन्धनका तर्फबाट नवनिर्वा
गुर्भाकाेटकै पहिलो डिपार्टमेन्ट स्टाेर सन्चालनमा आयो, जहाँ पाइन्छ सबैथाेक

गुर्भाकाेटकै पहिलो डिपार्टमेन्ट स्टाेर सन्चालनमा आयो, जहाँ पाइन्छ सबैथाेक

   
तस्बिरहरु-प्रेम कार्की गुर्भाकाेट (सुर्खेत) - गुर्भाकाेटकै पहिलो डिपार्टमेन्ट स्टाेर गार्डेन मार्ट डिपार्टमेन्ट स्टाेर शनिवारदेखि सन्चालनमा आएको छ । गुर्भाकाेट- ८, मेहेलकुनामा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले उक्त डिपार्टमेन्ट स्टाेर सन्चालनमा ल्याएको हो ।       शहरन्मुख गुर्भाकाेटमा ठुलाे लगानीमा शिव शिखरले सन्चालनमा ल्याएको डिपार्टमेन्ट स्टाेरमा सबै
मेयर बिष्टकाे आह्वान- आउनुहोस् मिलेर नेपालगन्जकाे विकास गरौं

मेयर बिष्टकाे आह्वान- आउनुहोस् मिलेर नेपालगन्जकाे विकास गरौं

   
नेपालगन्ज - नेपालगन्जमा मेयर निर्वाचित भएपछि प्रशान्त  बिष्टले सहयाेग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले  नेपालगन्जकाे विकासका लागि हातेमालो गर्न आह्वान गरेका छन् ।   नेपालगन्ज उपमहानगरपालिका बासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु ! आफ्नो अमूल्य मतमार्फत मलाई यस उपमहानगरपालिकाको मेयर (प्रमुख) पदमा निर्वाचित गराउनु भएकोमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु । तपाईंहरुले हाम्रो
अघोषित लोडसेडिङ हटाउन नेपालगन्जमा चर्कियो जनदबाब

अघोषित लोडसेडिङ हटाउन नेपालगन्जमा चर्कियो जनदबाब

   
नेपालगन्ज : नेपालगन्जमा बढ्दो अघोषित लोडसेडिङ विरुद्ध दवाव दिइएको छ । विकासका लागि नागरिक सरोकार समितिको अगुवाईमा शुक्रबार नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको मुलगेटमा धर्ना सहित दवाव दिइएको हो । सो क्रममा समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज जस्तो गर्मी हुने ठाउँमा अघोषित लोडसेडिङ हुँदा यहाँका सर्बसाधारणले निकै सास्ती खेप्नु परेको बताए । बिद्युत प्राधिकरणले जनतालाई
सांग्रिला बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपका होटल तथा रेष्टुराँमा २०% सम्म छुट

सांग्रिला बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपका होटल तथा रेष्टुराँमा २०% सम्म छुट

   
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुपका होटल,रेष्टुराँ र क्याफेमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । शुक्रबार भएको सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएका विभिन्न होटल, रेष्टुराँ तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा