गुर्भाकाेट चिनाउने शुभाघाट मेला
सुर्खेत। धान्य पूर्णिमाका अवसरमा गुर्भाकोटको मेहेलकुनामा लाग्ने शुभाघाट मेला हेर्न आउनेको घुईचो लागेको छ । कर्णाली प्रदेशको ठुलो मेला मध्येमा पर्ने शुभाघाट मेलाको गुर्भाकोटका नगरप्रमुख हस्त पुनले आइतबार साँझ दीप प्रज्ज्वलन गरि उद्घाटन गरे।
शुभाघाट मेला विसं २०२३ सालदेखि हालको गुर्भाकोट नगरपालिकाको वडा नं.१२ दहचौर र वडा नं. ८ को मेहेलकुनामा पर्ने भेरी किनारामा लाग्दै आएको छ। पछिल्लो दुई वर्









