नेपालगन्ज विमानस्थलबाट उडान सुरक्षा निरीक्षण अभियान शुरु हुँदै
काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षा अभिवृद्धिका लागि मुलुकभर क्षेत्रीय उडान सुरक्षा निरीक्षण गर्ने भएको छ। मुलुकमा रहेका हरेक विमानस्थलमा देखिएको प्राविधिक, भौतिक समस्या समाधान गर्ने उदेश्यले निरीक्षण गर्न लागिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरको प्रमुख कार्यालयबाट स्वीकृति पाए लगत्तै निरीक्षणको काम अगाडि बढाउने तयारी रहेको जनाइएको छ।
'यो विषयमा सोमबार छलफल भएको छ। मंगलब









