ब्रेकिङ न्यूज

अङ्ग्रेजी नयाँ बर्षको अवसरमा नेपालगन्जमा धमाधम सांगीतिक कार्यक्रम

अङ्ग्रेजी नयाँ बर्षको अवसरमा नेपालगन्जमा धमाधम सांगीतिक कार्यक्रम

   
नेपालगञ्ज । काेराेना कहरले गर्दा ठप्प नेपालगन्जका तारे हाेटलले अङ्ग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा विशेष कार्यक्रम गर्दै छ । सिद्धार्थ नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतार्थ इभको दिन ३१ डिसेम्बरमा विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि चर्चित कलाकारहरुको साथमा कार्यक्रम गर्न लागेको हो । धमाधमधमाधमगायक प्रकाश सपुत, स्वपना सुमन र टोली, डीजे नानी (सुस्
वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले घट्यो, कर्जा लगानी ४ अर्बले बढ्यो

वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले घट्यो, कर्जा लगानी ४ अर्बले बढ्यो

   
नेपालगन्ज-नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार पुस लागेयता वाणिज्य बैंकहरुको कुल निक्षेप २ अर्ब रुपैयाँले घटेको छ । एनबीएको तथ्यांक अनुसार गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ । पछिल्लो एक सातामा (पुस ३ गतेदेखि पुस ९ गतेसम्म) भने वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ । गत पुस २ गते वाणिज्य बैंकह
डा. रुपक ढकालकाे जन्मस्मृतिमा असहायलाई सहयाेग

डा. रुपक ढकालकाे जन्मस्मृतिमा असहायलाई सहयाेग

   
नेपालगन्ज -डा रुपक ढकालकाे ३५ औं जन्म स्मृतिमा असहाय परिवारलाई सहयोग गरिएको छ । बाँकेकाे काेहलपुर निवासी चिकित्सक डा. ढकालकाे एमडि अध्ययनका क्रममा भारतकाे सिमलामा अल्पआयुमा निधन भएको थियोे । उहाँकाे निधनले ढकाल परिवारले छाेरा त देशले एउटा होनहार युवा चिकित्सक गुमाएको थियो । उहाँका बुवा ढिलाराम ढकाल बाँकेका राम्रा शिक्षकारुपमा चिनिनुहुन्छ । उहाँहरु हाल काठमाडौमा बसाेबास गर्नु हुन्छ । स्वर्
नयाँ चलनचल्तीमा आएको पाँच सयकाे नाेटका बिशेषता यस्ता छन्

नयाँ चलनचल्तीमा आएको पाँच सयकाे नाेटका बिशेषता यस्ता छन्

   
नेपालगन्ज । शुक्रबारदेखि ५०० दरका नयाँ नोट बजारमा आएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ५०० दरका नयाँ नोट चलनचल्तीमा आएको हो। नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार रु ५०० दरका पुरानै आकार तथा रंगमा, सङ्केत नं ६/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म नोट चलनचल्तीमा आएका हुन्। ३.५ मि.मी चौडा रहने नोटको अन्य डिजाइन तथा अक्षरहरु पुरानै जस्तै रहने बैं
सिभिल बैंक काेहलपुर शाखाले दियाे छात्रालाई आर्थिक सहयोग

सिभिल बैंक काेहलपुर शाखाले दियाे छात्रालाई आर्थिक सहयोग

   
नेपालगन्ज - सिभिल बैंक काेहलपुर शाखाले स्थानिय एक बिद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । काेहलपुर-१ कृष्ण माध्यमिक विद्यालयमा पढ्ने स्वस्तिका बिकलाई रु ५ हजार सहयोग गरेको हो । बैंकको ११ औं स्थापना दिवशकाे अवसरमा सामाजिक कार्य अन्तरगत उक्त सहयाेग गरेकाे बैंकका शाखा प्रबन्धक बसन्तकुमार रेग्मीले बताए
फरक बिलिङले समस्यामा खजुराका साना उद्योगी,पुरानाे शुल्क तत्काल बुझाउन विद्युतको ताकेता

फरक बिलिङले समस्यामा खजुराका साना उद्योगी,पुरानाे शुल्क तत्काल बुझाउन विद्युतको ताकेता

   
नेपालगन्ज -बुझाईसकेको विद्युत महसुलमा अझै थप बुझाउनु पर्ने भनि साना उद्योगीलाई विद्युत प्राधिकरणले पत्र काटेपछि घरेलु तथा साना उद्योग महासंघ बाँकेले विद्युत प्राधिकरण नेपालगञ्जको ध्यानाकर्षण गराएको छ । विद्युत प्राधिकरणको प्राविधिक कमजोरीले कम बिलिंग भै रकम तिर्दै आएकोमा हाल आएर थप बक्यौता तिर्नु पर्ने भनि प्राधिकरणले पत्र पठाउँदा साना उद्योगी समस्यामा परेकोले सो सम्बन्धमा आवश्यक छलफल गरि बां
लुम्बिनी सरकारको शुलभ कर्जा – हात्ती आयो, हात्ती आयो फुस्सा !

लुम्बिनी सरकारको शुलभ कर्जा – हात्ती आयो, हात्ती आयो फुस्सा !

   
कृष्ण खनाल बुटवल-रुपन्देहीको सैनामैनाका एक किसानले लुम्बिनी प्रदेश सरकारले ल्याएको सुलभ कर्जा (व्याजमा अनुदान) कार्यक्रम अन्र्तगत कर्जा लिने योजना बनाए । पशुपंक्षी फर्म भएका उनले भैरहवामा रहेको प्रदेश सरकार मतहतको भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा गए । त्यहाँ प्रदेश सरकारले नै नियुक्ती गरेको अधिकृतस्तरको कर्मचारीले उनको ‘विजनेश प्लान’ बनाईदिए । उनलाई कृषि विकास बैंक मुर्गिया श
३२ महिनामा वीरेन्द्रनगरमा भएका सुधारका काम-टिकाराम ढकाल

३२ महिनामा वीरेन्द्रनगरमा भएका सुधारका काम-टिकाराम ढकाल

   
बाईबाई वीरेन्द्रनगर! वीरेन्द्रनगर नगरपालिकामा मैले ३२ महिना ५ दिन कार्य गरि हिँजो पौष ७ देखि औपचारिक रुपमा विदा भएको छु। यस अवधिमा आदरणीय नगरप्रमुख देवकुमार सुवेदी तथा उपप्रमुख मोहनमाया ढकाल लगायत जनप्रतिनिधीहरुले ल्याएका नीति मेरा जुझारु कर्मचारी साथीहरुको सहयोगमा केही गर्ने अवसर प्राप्त भयो । आफ्नो कार्यकालमा नगर क्षेत्रभरी करिव ५५ किलोमिटर आफ्नै अप्टिकल फाईबर सहित ८९ स्थानमा सिसिटिभी क्
बाँके र शुक्लाफाँटा निकुञ्ज मध्यवर्ती क्षेत्रका युवा नेचर गाइड प्रशिक्षणका लागि गाभरमा

बाँके र शुक्लाफाँटा निकुञ्ज मध्यवर्ती क्षेत्रका युवा नेचर गाइड प्रशिक्षणका लागि गाभरमा

   
नेपालगन्ज ः-दक्ष नेचर गाइड उत्पादनको लक्ष्य सहित बाँकेको गाभरमा प्रशिक्षण शुरु गरिएको छ । बुधवारदेखि शुरु भएको सात प्रशिक्षणमा बाँके, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइडहरु सहभागि छन् । पर्यटकलाई कसरी निकुञ्जमा घुमाउने भन्ने बिषयमा दक्ष बिज्ञहरुले प्रशिक्षण दिइरहेका छन् । दक्ष नेचर गाइडको अभाव अन्त्य गर्न प्रशिक्षण प्रभावकारी हुने आशा गरिएको छ । प्रकृती संरक्षण र पर्यापर्यटनमा सघाउ
गुर्भाकाेट चिनाउने शुभाघाट मेला

गुर्भाकाेट चिनाउने शुभाघाट मेला

   
सुर्खेत। धान्य पूर्णिमाका अवसरमा गुर्भाकोटको मेहेलकुनामा लाग्ने शुभाघाट मेला हेर्न आउनेको घुईचो लागेको छ । कर्णाली प्रदेशको ठुलो मेला मध्येमा पर्ने शुभाघाट मेलाको गुर्भाकोटका नगरप्रमुख हस्त पुनले आइतबार साँझ दीप प्रज्ज्वलन गरि उद्घाटन गरे। शुभाघाट मेला विसं २०२३ सालदेखि हालको गुर्भाकोट नगरपालिकाको वडा नं.१२ दहचौर र  वडा नं. ८ को मेहेलकुनामा पर्ने भेरी किनारामा लाग्दै आएको छ। पछिल्लो दुई वर्