ब्रेकिङ न्यूज

नेपालगन्जका क्यासिनो पुरानै लयमा फर्किदै

नेपालगन्जका क्यासिनो पुरानै लयमा फर्किदै

   
बाँके । भारतीय पर्यटकलाई लक्षित गर्दै पर्यटन क्षेत्रमा लगानी ओइरिएको नेपालगन्जमा क्यासिनो सिटीको रुपमासमेत चिनिएको छ । नेपालगन्जमा सञ्चालित तीन तारेदेखि लिएर पाँच तारे वर्गसम्मको होटलले क्यासिनो सन्चालन गरिरहेका छन्। हाल सोल्टी र सिद्धार्थमा क्यासिनो सन्चालन भइरहेको छ । सञ्चालनमा रहेका तारे होटल सिटी प्यालेस, होटल कलपत्रु लर्ड्स इन, होटल सिग्नेट इन कृष्णा, क्यासिनो सञ्चालनमा ल्याउन आवश्य
सदस्यताको उल्झनले वाक्क बाँके काँग्रेसका युवा नेता, भन्छन्–‘अति भयो !’

सदस्यताको उल्झनले वाक्क बाँके काँग्रेसका युवा नेता, भन्छन्–‘अति भयो !’

   
नेपालगन्ज–नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी बढेको छ । तर सदस्यता बिवादले पूर्वसभापति स्वर्गीय सुशिल कोइरालाको जिल्ला बाँकेमा भने त्यसको रौनक छैन । बरु सदस्यता उल्झन देखाएर क्रियाशिल सदस्यको सूची समेत नपाएपछि नेताहरु वाक्कदिक्क भएका छन् । नेता कार्यकर्तामा नेतृत्वप्रति आक्रोसित  छन् । केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोकेपनि बाँकेमा त्
टाटा मोटर्सको कार शोरुम नेपालगञ्जमा

टाटा मोटर्सको कार शोरुम नेपालगञ्जमा

   
नेपालगञ्ज —  भारतको सवैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफनो् महत्वपुर्ण शोरुम नेपालगंजस्थित सिप्रदीको आधिकारिक डिलर रुद्र प्रिया ईन्टरनेश्नल प्रालिको उदघाटन गरिएको छ । टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी टे«डिङ्ग प्रालिले आफनो महत्वपुर्ण ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको नेपालगञ्जमा उद्घाटन गरिएको हो । टाटा मोटर्स र सिप्रदी
यी हुन अघिल्लो सरकारको बजेटमा परेका,प्रतिस्थापन बजेटबाट खारेज भएका बाँकेका २९ सडक

यी हुन अघिल्लो सरकारको बजेटमा परेका,प्रतिस्थापन बजेटबाट खारेज भएका बाँकेका २९ सडक

   
नेपालगन्ज । केपी शर्मा ओलीको सरकारले सुरु गरेका १४ सय भन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती भएपछि बाँकेका २९ वटा सडक खारेजीमा परेका हुन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको सडक योजना खारेज गरेपछि रुपन्देहीका मात्रै ४९ वटा योजना खारेजीमा परेका छन् । कार्यक्रम अन्तर्गत रहेका प्रति सडक योजनाका लागि २४ लाख रुपैयाँ विनियोजन गरिएको थियो । नयाँ
पदकको इज्जत जोगाउने परमुल बस्नेत जो बाँकेमा लोपन्मुख मौरी संरक्षण गरिरहेका छन्

पदकको इज्जत जोगाउने परमुल बस्नेत जो बाँकेमा लोपन्मुख मौरी संरक्षण गरिरहेका छन्

   
नेपालगन्ज -अति नै दुर्लभ अवस्थामा पुगेको पुत्काको मौरीको संरक्षणमा जुटेका कोहलपुर ११ का परमुल बस्नेतलाई संघीय सरकारले समाजसेवा रत्न पदकबाट विभूषित गरेको छ । संविधान दिवशको अवसरमा उनलाई विभूषित गर्ने निर्णय गरिएको हो । बसपार्क वनवाटिका निवासी ५१ वर्षीय बस्नेत नेपाली सेनाका सेवानिवृत्त सुवेदार हुन् । २० वर्ष सेनाको जागिर खाएका उनी अहिले माहुरीपालक कृषकका रुपमा परिचित छन् । अन्य जातका माहुर
सरकारको विवादास्पद निर्णय : आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन !

सरकारको विवादास्पद निर्णय : आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन !

   
काठमाण्डौं -राजस्व छुटमा विवादास्पद निर्णय गरेको सरकारले लगानीमा आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन गर्ने अर्को विवादास्पद निर्णय गरेको छ। गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी, भ्रष्ट कर्मचारीले कमाएको पैसा वैधानिक बनाउने ध्येयले ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था राखेर ‘आयकर ऐन संशोधन’ गर्न लागिएको हो। अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेस गरेको आर्थिक अध्यादेशमा ‘आय
हवाई उडानपछि पोखराबाट नेपालगन्ज आउन थाले पर्यटक

हवाई उडानपछि पोखराबाट नेपालगन्ज आउन थाले पर्यटक

   
नेपालगन्ज - बुद्ध एयरले नेपालगन्ज -पोखरा उडान शुरु गरेसंगै पर्यटन भित्रिने क्रम बढेको छ । नेपालगन्जदेखि पोखरा र पोखरादेखि नेपालगन्ज हुँदै अन्यत्र घुम्न जाने पर्यटकको संख्या बढेको व्यवसायीहरु बताउँछन् । स्थलमार्ग भन्दा हवाईमार्गबाट आउने अवसर पाएका पर्यटकहरु खुसी छन् । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनपोखरा कार्यसमितिका पदाधिकारी नेपालगन्ज हुँदै रारा घुम्न निस्किएका छन् । मध्य तथा सुदु
प्याब्सन नेपालगन्जको अध्यक्षमा बिकास बज्राचार्य, सचिवमा मानबहादुर थापा

प्याब्सन नेपालगन्जको अध्यक्षमा बिकास बज्राचार्य, सचिवमा मानबहादुर थापा

   
नेपालगन्ज -प्याब्सन नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष बिकास बज्राचार्य, सचिव मान बहादुर थापा, कोषाध्यक्ष बिज्ञान शाह, सह-सचिव हेमन्त राज काफ्ले रहेका छन् ।
कोभिडले रोकिएको मेयर कप साइकल दौड प्रतियोगिता आइतवार हुँदै

कोभिडले रोकिएको मेयर कप साइकल दौड प्रतियोगिता आइतवार हुँदै

   
नेपालगन्ज -नेपालगन्ज साइक्लिङ क्लवको आयोजना र नेपालगन्ज नगरपालिकाको मुख्य सहयोगमा मेयर कप साइकल दौड प्रतियोगिताको तेस्रो संस्कार असोज ३ गते संविधान दिवसको अवसर पारेर गर्न लागिएको छ । २०७४ सालमा पहिलो संस्कार भएको थियो भने दोश्रो संस्करण २०७५ सालमा भएको थियो, कोभिडका कारण पछिल्लो दुई सकारण हुन सकेको थिएन । तराईको प्रमुख सवारी साधनको रुपमा प्रयोग हुने साधारण साइकलको प्रतियोगिता हुने छ भने माउन्ट
नयाँ पुस्ता नयाँ सोंच : देवांश राणाले खोले मिक्सोलोजी कन्सेप्टमा बार

नयाँ पुस्ता नयाँ सोंच : देवांश राणाले खोले मिक्सोलोजी कन्सेप्टमा बार

   
नेपालगन्ज :  पश्चिम नेपालको हस्पिटालिटी र पर्यटनक्षेत्रलाई देश दुनियामा चिनाउन नेपालगन्जका असित शम्सेर राणाको महत्वपूर्ण भूमिका छ । यिनैले नेपालगन्जमा स्नेहदेखि बर्दियामा रिर्सोटसम्म सन्चालनमा ल्याएसंगै पर्यटकीय गतिबिधिले गति लिएको मानिन्छ । त्यति मात्र होइन कैलाश मानसरोवरमा भारतीय पर्यटन भित्रा्उनेदेखि अन्य कयौं नीतिगत बिय सुधारमा राणा परिवारको महत्वपूर्ण भूमिका रह्यो । पश्चिमको पर्यटन उद्