ब्रेकिङ न्यूज

बगरखेतीलाई अनुदान, न्यूनतम २० बिगाहा हुनैपर्ने सर्त

बगरखेतीलाई अनुदान, न्यूनतम २० बिगाहा हुनैपर्ने सर्त

   
https://youtu.be/fWS_V_lefQw?si=gQK7wZ5n675k4WXJ नेपालगन्ज । बाँकेकाे राप्तीसाेनारी गाउँपालिकाले बगरखेतीलाई प्रोत्साहन गर्न रु छ लाखसम्म अनुदान दिने भएको छ । तर न्यूनतम बीस बिगाहामा खेती गर्नैपर्ने र आवश्यक कागजात हुनैपर्ने कानुनी बाध्यताले गर्दा बगरमा बर्षाैदेखि खेती गर्दै आएका बास्तविक कृषक यसबाट बन्चित हुने छन् । राप्ती नदीबगरमा अहिले पनि नेपाली नागरिकले खेती गर्दै आएका छन् । तर उनीहरुको फ
‘मिल्क हाेलिडे’बाट छुटकारा पाउन सहकारीले छुर्पी उत्पादन शुरु गर्‍यो

‘मिल्क हाेलिडे’बाट छुटकारा पाउन सहकारीले छुर्पी उत्पादन शुरु गर्‍यो

   
नेपालगन्ज । 'मिल्क हाेलिडे'बाट किसानलाई छुटकारा दिलाउन नेपालगन्ज -२० काे साथी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले छुर्पी उत्पादन शुरु गरेकाे छ । https://youtu.be/qoNEsQqFfH4?si=EDDex2DP2wo4jfKB
२५ करोडभन्दा बढीको जडिबुटी निर्यात

२५ करोडभन्दा बढीको जडिबुटी निर्यात

   
नेपालगन्ज, पुस १० गते । नेपालबाट जडिबुटी निकासी गर्ने क्रम फेरि बढ्दै गएको छ । साविकको मध्य र सुदूरपश्चिमको केन्द्रविन्दु तथा लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्र नेपालगन्ज पुनः जडिबुटी निकासीको ‘हब’ बन्दै गएको छ । https://youtu.be/yVyJeHJuFvE?si=SrsgVtKae4l9PmVb नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म यो नाकाबाट २५ करोडभन्दा बढीको जडिबुटी निर्यात भई गत
‘यही सुरक्षा र मुख्य दललाई बाहिर राखेर चुनाव सम्भव छैन’

‘यही सुरक्षा र मुख्य दललाई बाहिर राखेर चुनाव सम्भव छैन’

   
कर्णाली सुरक्षा गोष्ठीमा प्रदेश सरकारको तर्फवाट मुख्ययमन्त्री यमलाल कँडेलले उठाउनु भएको बिषय । - फागुण २१ गते तोकिएको निर्वाचन यहि अवस्थाको सुरक्षा र प्रमुख दललाई वाहिर राखेर गरिने विषयले सम्भव छैन। सुरक्षाको भरपर्दो र विश्वास योग्य वातावरण बनाउने काम सरकारको हो। सरकारकै तर्फबाट पनि निर्वाचनलाई सहज भन्दा असहज बनाउने कतिपय गतिविधि भइराखेका छन। त्यसमा सुधार होस। यद्दपि सम्माननीय प्रधानमन्त्रीले
जडिबुटी निकासीकाे ‘ट्रान्जिट’मै अनेक अवराेध-अध्यक्ष शर्मासंग अन्तर्वार्ता

जडिबुटी निकासीकाे ‘ट्रान्जिट’मै अनेक अवराेध-अध्यक्ष शर्मासंग अन्तर्वार्ता

   
नेपालगन्ज । सरकार जडिबुटी खेती र उद्योगको अभिभावक बन्न सकेन । याे बिषयमा हामीले नेपाल जडिबुटी ब्यवसायी महासंघका अध्यक्ष टंकप्रसाद शर्मालाई साेधेका छाैं । https://youtu.be/yVyJeHJuFvE?si=TjoOhvv8LYbAeRzd https://youtu.be/KCeTMHmWsjk?si=kh8V5Ut5SflTNwy7    
राणाकालमा बनेका नेपालगन्ज र नरैनापुरका ‘दरबार’

राणाकालमा बनेका नेपालगन्ज र नरैनापुरका ‘दरबार’

   
नेपालगन्ज । नेपालगन्ज र नरैनापुरक्षेत्रमा राणाकाल समयमा बनेका भब्य दरवारशैलीका घरका भिडियो कथा हामीले तयार पारेका छाैं । यहाँ छुटेका त्यस्ता पुराना घरहरुका भिडियो कथा समेट्दै जाने छाैं । https://youtu.be/SavyYvCNL54?si=Ur9kisQt-Zw01Z1i https://youtu.be/epiatsSVoPA?si=MhGp3WTjCYQvvqB0
मिहिनेतले बगरभरी फल्याे सख्खरखण्ड

मिहिनेतले बगरभरी फल्याे सख्खरखण्ड

   
नेपालगन्ज । बाँकेकाे राप्ती नदिबगर(सिधिनियाघाट)मा फत्तेसिंह थारुले लगाउनु भएको सखरखण्ड 'भाटभटेनी'ले खरिद गरेकाे छ । अन्य ठाउँकाे भन्दा स्वादिलो हुने भएकोले यहाँको सखरखण्ड धेरैले रुचाउँछन् । https://youtu.be/vGrbS3QPOoM?si=711I9smWF2KcNT3o #arthapage #promotekissan #ganjikheti
शहरमा ‘काेठे छलफल’ चल्दा गाउँमा स्वस्फूर्त बढे पर्यटकीय गतिविधि

शहरमा ‘काेठे छलफल’ चल्दा गाउँमा स्वस्फूर्त बढे पर्यटकीय गतिविधि

   
नेपालगन्ज । नेपालगन्ज भित्र पर्यटनका नाममा सरकारी बजेट ल्याएर रित्याउने क्रम बढिरहेका बेला गाउँमा भने पर्यटकीय गतिविधि स्वस्फूर्तरुपमा बढेका छन् । शहरमा हुने काेठे बैठक र छलफलले सीमित ब्यक्तिलाई फाईदा पुर्‍याइरहे पनि पर्यटकीय गतिविधिलाई कुनै प्रभाव पार्न सकेकाे छैन । तर पनि पर्यटनका नाममा सरकारी बजेट ल्याउने समुह लागिरहेकाे छ । बाँकेको शहरमा सानादेखि तारे होटल त गाउँमा होमस्टे खुल्नेक्रम बढेको
महाेत्सवका नाममा आयोजककाे ‘ठगी धन्दा’ हुन थाले

महाेत्सवका नाममा आयोजककाे ‘ठगी धन्दा’ हुन थाले

   
नेपालगन्ज । महाेत्सवहरु आयोजककाे 'ठगी खाने भाँडाे' बन्न थालेका छन् । पर्यटन,ब्यापार,संस्कृति,स्थानीय उत्पादनकाे प्रबर्द्धन गर्ने भन्दै संचालन हुने महाेत्सवले कुनै प्रकारका उपलब्ध दिदैनन् । उदेश्य अनुरुपको प्रबर्द्धन गर्ने आयोजककाे नियत नै हुँदैन । राम्रो उदेश्य राखेर संचालन गरिने त्यस्ता मेला महाेत्सवका आयोजककाे भित्री नियत 'ठगी खाने' हुने गरेकाे छ । यसरी 'ठगी खान' पल्किएकाहरुले हरेक बर्ष म
बैंकका कर्मचारी विरुद्ध राजक गतिविधि गर्ने विरुद्ध कडा कारबाहीको माग

बैंकका कर्मचारी विरुद्ध राजक गतिविधि गर्ने विरुद्ध कडा कारबाहीको माग

   
काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा भएका विविध समस्यागत घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण गरेको छ। राष्ट्र बैंकले विज्ञप्तिमार्फत यस क्षेत्रमा गैरव्यावसायिक र उच्छृंखल गतिविधि गर्ने विरुद्ध कडा कारबाहीको माग गरेकाे छ। नेपाल सरकार, राष्ट्र बैंक र बैंकिङ क्षेत्रको संयुक्त प्रयासले सबै स्थानीय तहमा वित्तीय सेवा पहुँच सम्भव बनाएको राष्ट्र बैंकले जनाएको छ। निक्षेप, कर्जा, विप्