ब्रेकिङ न्यूज

नमस्ते सहकारीको अध्यक्षमा रिमाल

नमस्ते सहकारीको अध्यक्षमा रिमाल

   
बाँके :  नमस्ते बचत तथा ऋण सहकारी संस्था नेपालगन्जको अध्यक्षमा बिष्णु रिमाल चयन भएका छन् । बिहिवार सम्पन्न सहकारीको ९ औं साधारणसभाले रिमाललाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । उक्त सहकारीको उपाध्यक्षमा जिवकला अधिकरी, सचिवमा प्रकाश ज्ञवाली र कोषाध्यक्षमा नेगबहादुर भण्डारी चयन भएका छन् । यस्तै सदस्यमा राजन शर्मा, बाबुलाल श्रेष्ठ, खिमकुमारी थापा भण्डारी सर्बसम्मत चयन भएकी छन् । लेखा समितिको संय
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभाको प्रमुख अतिथी अर्थमन्त्री तय

नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभाको प्रमुख अतिथी अर्थमन्त्री तय

   
बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघ २७ औं साधारणसभाको तयारीमा जुटेको छ । पुस ७ गते हुने साधारणसभाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्ने भएको संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । संघका पदाधिकारी र कर्मचारी यतिबेला साधारणसभालाई कसरी भब्य बनाउने भन्ने बिषयमा लागिपरेका छन् । बिहिवार प्रमुख अतिथीका रुपमा अर्थमन्त्री खतिवडा आउने टुंगो लागेको अध्यक्ष बैश्यले जानकारी दिएका छन् । नीजिक्षेत
निःशब्द छ, ओभरी

निःशब्द छ, ओभरी

   
बाँके :  बिवाहको जन्ती जीप दुर्घटनामा परी छ जनाको निधन भएपछि बाँके राप्तीसोनारी—८ ओभरी गाउँ स्तब्ध छ । यहाँका मानिसहरु निःशब्द भएर बसेका छन् । एकअर्काको मलिन अनुहार हेरिरहन्छन् । घरी भक्कानिन्छन् त मृतक आफन्तलाई सम्झिएर चिच्याउँछन् । सम्झाउनेसम्मको मान्छे छैनन् । ‘हिजो रातीसम्म खुसियाली थियो । बिहानै गाउँमा सन्नाटा छाएको छ ।’— वडा अध्यक्ष खिमबहादुर बस्नेतले भने,—‘यहाँ सम्झाउनेसम्म मान्छे छैनन्
सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ढुक्क छौं : अध्यक्ष राणा

सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ढुक्क छौं : अध्यक्ष राणा

   
नेपाल सरकारले यही मङ्सिर ११ गते शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम श्रमिकको मौलिक हकको कार्यान्वयनको सिलसिलामा आएको कार्यक्रम भनिएको छ । यो योजना श्रमिकको हितमा भए पनि कार्यान्वयन हुनेमा कतिपयले आशङ्का पनि व्यक्त गरेका छन् । यो कार्यक्रम निजीस्तरबाट सञ्चालित उद्योग, प्रतिष्ठानप्रति लक्षित भएकाले यसको कार्यान्वयनमा सरकारले भनेजस्तो सजिलो भने नभएको श्रम विज्ञहरूले बता
उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजपत्रहरु

उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजपत्रहरु

   
१. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी २. इजाजत पत्र ३. उद्योग दर्ता “ ख “ फाराम रीतपूर्वक भरेको ४. स्वीकृत आ‌ इ‌ इ‌ तथा इ आइ ए प्र तिवेदन ५. कम्पनीको हकमा कम्पनी सम्वन्धित कागजात जस्तै प्रमाणपत्र , नियमावली प्रवन्धपत्र र सो साथ दिने पत्र ६. कम्पनीको अधिकृत पूंजी र उद्देश्य उद्योगको कूल पूंजी र उद्देश्यसंग मेल खाएको ७. उद्योग न . पा .र गा . वि . स . क्षेत्रमा राख्न पाईने हो , होइन ८. अन्
बाँके राप्तीसोनारीको जन्ती जीप दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन

बाँके राप्तीसोनारीको जन्ती जीप दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन

   
बाँके : बाँकेको राप्तीसोनारी वडा नम्बर ८ को बिवाहको जीप बिहिवार बिहान दुई बजेतिर दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन भएको छ । चितवन गितानगरबाट बेहुली लिएर बाँके घर फर्किने क्रममा बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर ठोक्किएको थियो । उक्त दुर्घटनामा पर
ऋण लिनकै लागि एउटै व्यक्ति धेरै सहकारीको सदस्य बन्नुभएन : बिजया धिताल

ऋण लिनकै लागि एउटै व्यक्ति धेरै सहकारीको सदस्य बन्नुभएन : बिजया धिताल

   
बिजया धिताल बाँकेको सामाजिक, आर्थिक र राजनीतिक आन्दोलनको अगुवा महिला हुन । लामो समयदेखि बिभिन्न भूमिकामा रहेर उनले काम गर्दै आएकी छन् । सहकारी आन्दोलनको अभियानता समेत रहेकी धिताल नेपालगन्जको पुरानो मध्येको एक होलिका बचत तथा ऋण सहकारीको अध्यक्षका रुपमा गर्दै आएकी छन् । प्रस्तुत छ, नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका सहकारीका समस्या र समाधानका उपायका बिषयमा धितालसंग गरिएको कुराकानी : बाँ
नेपालगन्जकी चेली प्रियंकाको व्यवसायिक यात्रा

नेपालगन्जकी चेली प्रियंकाको व्यवसायिक यात्रा

   
बाँके :  नेपालगन्जकी चेली प्रियंका बोथरा व्यवसायिकक्षेत्रमा चर्चित नाम बन्न सफल भएको छ । प्लाई उद्योगका क्षेत्रमा चर्चित शिखर प्लाईका सन्चालक चम्पालाल बोथराकी छोरी प्रियंका राजधानी काठमाण्डौंमा रहेर व्यवसाय सम्हालिरहेकी छन् । कम उमेरमा उनले पाएको व्यवसायिक सफलताको नयाँ पुस्ताले सिको गर्नुपर्ने देखिन्छ । प्रियंकाले काठमाण्डौंमा सन्चालन गरेको ‘वूमानीयाको हरेक आउटलेटमा जुनसुकै साईजका ग्राहकका लागि
सुन पसलमा धितो : नियमन नै छैन

सुन पसलमा धितो : नियमन नै छैन

   
बाँके : सानादेखि ठुलो सुनचाँदी पसलमा सर्बसाधारणले छिटो ऋण पाउने प्रलोभनमा राखेको सुन कति सुरक्षित     छ ? कहिल्यै सोच्नु भएको छ ? धितो सुरक्षाको कुरा मात्र होइन तपाईको धितोको सही मुल्यांकन नभएको पनि हुन सक्छ । ब्याजदर त चर्को छदैछ । यस्ता संबेदनशिल बिषयमा वास्तै नगरी अहिले जथाभावी सुन धितो राखी कर्जा प्रवाह भइरहेको छ । लिनेले ऋण लिइरहेका छन् दिनेले दिइरहेका छन् । तर यो बिषयमा कुनै सरकारी निकाय
आन्तरिक राजश्व बिभागका महानिर्देशक  : कागजी प्रक्रियादेखि पेपरलेस अभियानमा राजश्व प्रशासन

आन्तरिक राजश्व बिभागका महानिर्देशक : कागजी प्रक्रियादेखि पेपरलेस अभियानमा राजश्व प्रशासन

   
अर्थतन्त्रलाई गतिशिल बनाउनको लागि आवश्यक पूंजीको परिचालन गर्न सबैले आ–आफ्नो स्थानबाट योगदान गरी योगदान गरी राष्ट्र्लाई समृद्धिको दिशामा अग्रसर गराउने कार्यमा समर्पित हुने अवसरको रुपमा लिनुपर्ने समय आएको छ । राजस्व प्रशासनको दशकांै लामो यात्रामा विभागले धेरै आरोह अवरोधहरु पार गर्दै आएको छ । यो अनवरत यात्रामा व्यवसायिक रुपमा कार्य सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएका सुधारका प्रयासह