नेपालगन्ज-दिल्ली सिधा हवाई उडानलाई प्रधानमन्त्रीकाे भारत भ्रमणको एजेण्डा बनाउन पहल
कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सुचारुका लागि एजेण्डा बनाउन माग गरिएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधि र सरोकारवालाहरुले प्रधानमन्त्री ओलीको भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडानलाई एजेण्डा बनाउन माग गरेका हुन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना र नेपाल उद्योग बाणिज्








