कार्यक्रमका सहभागीलाई ‘ओमेडा नेपाल’ र ‘एचसीआरसी हस्पिटल’काे बिशेष छुट
बाँके । नेपालगन्जमा शेयरबजारसंग सम्बन्धित 'राेड टु आइपिओ' कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रम प्रायाेजन गर्ने व्यापारिक प्रतिष्ठानले कार्यक्रमका सहभागीका लागि बिशेष अफर दिने भएका छन् ।
ईभि कार बिक्रेता 'ओमेडा नेपाल' र 'एचसीआरसी हस्पिटल'ले बिशेष अफर दिने भएको कार्यक्रम आयोजकका तर्फबाट सिए तेजप्रकाश दीक्षितले जानकारी दिनुभयाे ।
🎁 कार्यक्रम सहभागीहरूको लागि विशेष अफरहरू:
🚗 Omoda Nepal बाट:








