चिनी उद्योग खुल्ने भएपछि बर्दियामा उखु खेती गर्ने लहर (भिडियो)
मधुवन (बर्दिया)। बर्दियामा दुईवटा ठूला चिनी उद्योग निर्माणकाे काम धमाधम भइरहेकाे छ ।
राजापुर नगरपालिका-५ बदालपुरमा करिब २ अर्बको लगानी र सदरमुकाम गुलरियामै पनि अर्को चिनी उद्योग निर्माण भइरहेकाे छ ।
पश्चिम तराईको बर्दियाको राजापुरमा धान उत्पादन हुने क्षेत्रमा चिनी कारखाना बन्न थालेपछि स्थानीय किसान खुशी भएका छन् । थोरै लगानीमा बढी आम्दानी हुनेभन्दै किसानले उखु खेती लगाउन थालेका छन् ।
करिब दुई









